नेपाल सरकारले दशकौं देखि विभिन्न क्षेत्रमा उच्च योगदान पु¥याएका व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै आएको छ । लोकतन्त्र स्थापना अघि अर्थात मुलुकमा राजतन्त्र कायम रहँदा गोर्खा दक्षिण बाहु पुरस्कारबाट सम्मान गरिने गरिए पनि गणतन्त्र स्थापनापछि यसलाई विकेन्द्रिकृत गरी विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरिएको छ । नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने गरेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०६५ सालमा पत्रकार श्री गोकुल श्रेष्ठलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको थियो । पत्रकार श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले <span style="font-size: 18.666666666666664px; font-family: Mangal; backg
waldroffastoria · Dec 2, 2015 3:22 PM · 5,501 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion