हामी अहिले नयाँ संविधान निर्माण गरी देशलाई नयाँ उचाईमा लैजाने दिशातर्फ उन्मुख छौं । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याई गणतन्त्रलाई संस्थागत गर्नु हाम्रो मूल दायित्व हो । यस्तो संक्रमण कालिन अवस्थामा पत्रकार तथा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक पत्रकारिता मार्फत मुलुकको समग्र शान्ति प्रक्रिया र संविधान निर्माणका लागि सहज वातावरण बनाउन तपाईले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रजातन्त्र दिवस–२०६५ को उपलक्ष्यमा सगरमाथा टेलिभिजनका सम्पादक तथा राजनीतिक व्युरो प्रमुख तपाई श्री गोकुल श्रेष्ठलाई नगद रु. ५०,०००।– (पचास हजार रुपैयाँ) सहित ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । कृष्णबहादुर महरा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सूचना<span style="font-size: 18.666666666666664px; font-fa
waldroffastoria · Dec 2, 2015 3:21 PM · 4,833 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion