मेरो लास्ट थ्रेडां मुजी दुइ जना अर्धपुरुषहरु, बैरागी र मेट्रा भन्ने ले कमेन्ट गर्या रैछन मलाइ गालि गरेर खिसी उडाउन, अर्धपुरुष किन भन्या भने मुजी मर्द का छोरा र माइ का लाल भा भए मुख अगाडि आएर भन्थे, इन्टरनेट मा लुकी छिपी गालि त गर्दैन थे, म मुजी बस्छु क्लिव्ल्याण्ड, ताकत छ भने यहाँ आएर भन्न सक्नु पर्यो जाँठाहरु, तिमारुलाई नांगै पारेर, सिस्नु पानि ले डामेर, गोर्खेलौरी लगाएर इरी ताल को चिसो पानि मा चोपल्नु पर्छ अनि थाहा पाउँछौ, मुजी तिमीहरु लाइ हैजा ले लान नसक्या भातमारा हरु. अनि मुजी त्यो मेट्रा ले मैले नेपालि मा लेखें भनेर पाखे रे, मुजी तेरी आमा ले अक्स्फ़र्ड बाट ग्र्याजुएट गर्या जस्तो कुरा गर्छस झारे. खैर मुजी थ्यान्क्स्गीभिंग सकियो, म र मेरी ठिटी भाइकाँ गाथ्यों फ्लोरिडा, बुधवार बेलुकी ल्याण्ड गर्यौं, दारु पार्टि सुरु भो, भाइ मुजी कि हुनेवाली साली मुजी खतरा च्वांक रैछे बाबै, आफ्नी ठिटी नि कम छैन तर मुजी भर्खर २१ वर्ष कि लाइ देखेर रयाल चुहियो गाँठे, मुजी ले नयाँ घर किन्या छ, मुजी ब्याक यार्डाँ स्विम्मिङ पूल, अनी मुजी बोट डकिङ स्टेशन नि रैछ घर पछील्तिर, अर्को साल चालिस हजार हालेर बोट किन्छु पो भन्छ अधर्मि, मुजी आफु लाई हीनता बोध भो, मुजी १४ वर्ष भैसक्यो मुग्लान पस्या, अहिले सम्म घर किन्या छैन, त्यो मुजी फिजिकल थेरपिस्ट, त्यस्की गर्ल्फ्रेन्ड नर्स प्र्याक्टिशनर, मुजी पैसो आफु भन्दा बढी कमाउँछन्, आफ्नी मोरी को पि एच् डी सिद्धिया छैन, दिमाग खराब, त्यसैले अझै दारु रित्याइयो. मुजी भाई को दोस्त नि आको थियो त्यो सान्झाँ, जाँठो त्यो नि त्यस्तै फुर्ती लाउने रैछ्, कुरा सुन्दै चड्कन् हान्न मन लाग्ने, त्यो मुजी कि ठिटी चाँहीं नेपाली बोल्या नि अमेरिकि मार्कां, मुजी दिमाग तात्तेर आउंछ त्यस्ता लाई देखेर, जाँठी को चाकाँ लात हिर्काउन मन लाग्या थियो कसैगरी आफुलाई सम्हालें. भाइ मुजी ले पूल पार्टी गर्ने भन्यो, अरु साथी लाई नि फोन गर्यो, मेरी फियान्सी लाई फेरी त्यस्तो पार्टी खतरा लाग्ने, तान्दै छेउ को मल लगि, मुजी आफु लाई बेदिङ सुट र मलाई कट्टु किनी, घर आएर मुजी राती नौ बजे पूल मा झरियो, दारु लागेर हैरान, थकाई ले हाइ हाइ आइसक्या थियो तैपनी कसैगरी आफु लाई सम्हालें, तर एउटा खुशी को कुरो, पी नाइन्टी एक्स को कमाल, मेरो बडी सबै भन्दा खतरा रैछ्, भाइ कि साली ले पुलुक्क हेरी, मैले नि साइड दिएं, मोरी को फुट्न मात्र नसक्या बेदिङ सुट को टप देखेर पानी भित्र इरेक्शन, हुन चाँहीं घण्टा जस्तो केही भएन. बिहान उठ्दा ह्याङोवर ले दिमाग खराब, घर भरी मुजी मान्छे भरिया रैछन्, भाइ मुजी र त्यस्की ठिटी टर्की बनाउन व्यस्त, दिन भरी पानी मात्र पिएर फुट्बल हेरियो, मुजी इगल्स हार्या देखेर खुशी लाग्यो. कुरो फेरी घर को र गाडी को आयो, भाइ मुजी को दोस्त ले जागुअर किन्छु भनेर फुर्ती लायो, मैले नि मुजी क्यालिफोर्निया सरेर पालो आल्टो मा घर किन्छु भनें, मुजी ले हाँसो गर्यो, मेरो दिमाग खराब, रिस ले चूर भएर सेविङ्स एकाउन्ट देखाएँ, म्युचुअल फण्ड नि देखाएँ आखिर फुल टाइम काम गर्या दश वर्ष पो भयो त, सेविङ्स एकाउन्ट र फण्ड देखेर मुजी को सातो गयो, घर मात्र पो छैन त, पैसो त छ् नि आफ्नो पनि, त्यस्पछी मुजी चुप्चाप. खैर टर्की पाक्यो, सबै जना वरी परि बस्यौं, टर्की कार्व गर्न चाँहीं भाइ मुजी को फुर्तिवाल साथी कि अमेरिकि याक्सेन्टेड ठिटी लाई दिम, तर मोरी कार्विङ फोर्क र चक्कु लिएर टर्की लाई लाटो ले केरा हेर्या जस्तै गरेछी कुरो बुझिहालें,यै मौका हो भनेर फोर्क र छुरी जाँठी को हात बाट थुतें, "हेत्तेरिका यती गर्न नि आउं दैन, कती भो अमेरिका आको भनेर व्यंग गरें", मोरी को मुख रातो न रातो, मोरी को ब्वाइफ्रेन्ड पनि अपमान ले क्रोधित, ठ्याक्क लाएर टर्की कार्व गरें, भाइ मुजी की साली ले थपडि बजाइ, म् मुजी दङ्दास्. त्यस्तो हुन नसकेका अमेरिकन हरु सित साझावासी हरु को पनि एस्सो भेट भाछ भने थाहापाम न एस्सो.
underwear · Nov 30, 2015 1:59 PM · 15,160 views
Bro nepalima lekhdaima pakhe bhaedaina that is true as matter fact slc ma maile 3 rd highest lehaeko thean kunai jamanama but again easier to read in Nepali written in English .anyways I like to read your stuff . :p
intelligentguy · Nov 30, 2015 2:30 PM
tanna chhan testa american huney yaha. auta thiyo dv parera air force ma gayeko....jamdar subdar..k ho....furti yeti dherai ki..amamama....ahiley ta school/college ko saathi bhai sanga kura pani gardaina. facebook ma add garda pani accept gardaina re...
kaji sahab · Nov 30, 2015 2:43 PM
आफुलाई अम्रिकाने ठान्ने तर काखी गनाएर १ कि.मी. पर बस्नु पर्ने मान्छे भेटि राख्या हुन्छु।
mangale · Nov 30, 2015 3:45 PM
माटोक्ने अरुको कुरो के गर्ने आफ्नो मोरो काका पर्ने को छोरो छ मिनेसोटा पढ्ने मुजी नेपाल छँदा अंग्रेजी rapper रे, टोफेल मा चाहिं येति कम अंक ल्यायो मुजी अमेरिकाँ इस्कूल पाउन धौ धौ, इस्पिक अबाउट आइरनि. मुजी लाइ क्रिसमस को बेलाँ प्लेन को टिकट पठाइदिने सोचेर फोन मार्या, कुरा गर्दा गर्दै तँलाई क्रिसमस गिफ्ट के चाहिन्छ भनेर सोध्या (जस्तो देश त्यस्तै भेष नि), मुजी लाइ नर्थ फेस ज्याकेट र बीट्स को हेड फोन रे, कन्सिरी को रौँ तातेर आयो, घण्टा नि बोलाइन्दैन अब त. येस्ता मुजी तोरिलाउरे हरु को नेपालाँ बिग बिगी छ, मुजी हरु अंग्रेजी लेख्न मरेनी सक्दैनन् वहाँ भने र्र्यापर र अमेरिकन याक्सेंटाँ बोल्न पर्ने, मुजी हरु को तुरी काट्न पर्छ.
underwear · Dec 2, 2015 10:59 AM
अन्दर्वेर ब्रोको काकाको छोराले टोफेलको स्पिकिंग पोर्सनमा पनि रयाप हान्दयो जस्तो छ
nepalnepaliko · Dec 2, 2015 11:18 AM
नेप्रिकन सिन्ड्रोम
GwachAquarian · Dec 2, 2015 11:30 AM
अनि अर्को यौटा कुरा. नेपालाँ छदा चै खोजि खोजि पिज्जा आइसक्रिम खान जाने ..दाल भातलाइ खानै नगन्ने.. अनि अम्रिका आएपछि चै खोजि खोजि धोति ग्रोसरी धाउने..किन हुन्छ एस्तो?
GwachAquarian · Dec 2, 2015 11:35 AM
क्रेभिंग हुँदो हो ग्वांच ब्रदर. एउटी मोरी ओशन सिटि मा काम गर्दा थिइ मेरी सम्मर गर्लफ्रेन्ड २००१ मा, त्यो मोरी नि मिनेसोटा कि जाँठी, मोरी को मुखाँ 'शिट', 'फक', 'नो वे', 'ग्रोस', बाहेक केहि नहुने, एक दिन आफु चुरोट सल्काएर जाँठीलाइ बे पारि को मल बाट ट्याक्सी को लागि फन मार्न भनें, घण्टा जस्तो त्यसले बोल्या देखेर म लाज ले भुतुक्कै, मोरो क्याब कम्पनि वाला त्यसले बोलेको नबुझेर परेशान. त्यस्ता सुकुल्गुण्डि हरु को दुधां सिस्नो पानि ले डाम्न नपुग्या.
underwear · Dec 2, 2015 11:47 AM
भर्खर २१ वर्ष कि लाइ देखेर रयाल चुहियो गाँठे.........कट्टु ब्रो मलाई त १८ माथि सबै केटि को दुध र चाक राम्रो लग्यो भने राल मात्र होइन सबै चुहिन्छ!!!
Punter · Dec 2, 2015 12:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion