मधेसमा छुट्टै सेना गठनको तयारी तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ । सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको छ । तराई क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ । राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् । सुरक्षा निकाय सरकारी कार्यालयको सुरक्षा र राजमार्ग खुलाउनमा मात्र सक्रिय रहेको मौका छोपी सो क्षेत्रमा तस्करी बढाइएको छ । हतियारसमेत भारतबाट भित्रन थालेको गुप्तचर रिपोर्टमा उल्लेख छ । हिंसाको आडमा तीन जिल्लामा राज्यका निकायसहित ठूला पार्टीका नेतालाई समेत निषेधको तयारी भइरहेको छ । त्यसका लागि योजनाबद्ध रूपमा हिंसा मच्चाइएको छ । बुधबार भारतको सीमा सुरक्षा बलबाट चार नेपालीमाथि भएको गोली प्रहार, बिहीबार मोरङमा पेट्रोल बोकेका व्यक्तिलाई आगो लगाउने काम तथा केही दिनअघि बिरामी बोकेको एम्बुलेन्समा तोडफोड गर्ने काम नियोजितरूपमा भएको स्रोत बताउँछ । ‘एक समूह आन्दोलनरत पक्ष र सरकारबीच जे–जस्तो सहमति भए पनि आन्दोलन चर्काउँदै जाने र हिंसा मच्चाउने दिशामा अग्रसर छ, सोही कारण नेताहरू वर्तामा बस्न इच्छुक देखिएका छैनन्,’ गुप्तचर स्रोत भन्छ, ‘तराईको आन्दोलन झन् जटिलतातर्फ अघि बढेको छ ।’ प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०७२ ०६:२७:३१ Source : http://setopati.com/chapa-bata... तेत्रा मुजी बीर गोर्खाली भनेर facebook र सामाजिक संझाल मा उत्रिने नेपाली छन् !! कसैले सी के राउत, उपेन्द्र महतो जस्ता देस का धमिरा लाइ गएर मारे हुन्थो नि ! आइले मारी हाल्यो भने ठिक हो , नत्र २ ४ मैना पछि तिनी हरुको सरकार आर्मी गठन भए पछि त तेस्तै हो ! इंडिया ले माओबादि बनाएर देस खान सकेन अब अर्को आर्मी बनाउदै छ , अनि मुजी धोति को देस मा बम पड्किदा किन खुसि नहुनु !
facebook · Nov 26, 2015 7:57 PM · 12,914 views
What do you expect: our democratic leaders distributed citizenship, they did not care Nepal but the position.
magorkhe1 · Nov 27, 2015 5:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion