१. अन्नपुर्ण पोष्टका पत्रकार दीपा दाहाल - समाजमा घृणा फैलाउदै जनजाती नेताहरु तुला नारायण शाह र पद्म रत्न तुलाधरले नभनेको कुरालाई front page को मुख्य समाचार बनाउदै घृणा फैलाउदै http://www.mysansar.com/2015/1... http://www.mysansar.com/2015/1... २. कृष्ण प्रसाद सिटौला, शेर बहादुर देउवा र के पी ओली - थारु हरुलाई संबिधान सभा बाहिर राखेकोमा गर्ब गर्दै जितेन्द्र देव रोए, अरूका आँखा रसाए तर सहमति हुन सकेनछलफल सकियो, संविधानमा सभासदहरुले हस्ताक्षर गर्ने समय हिजो साँझसम्म थियो। फोरम-लोकतान्त्रिकका सभासदहरू त्यो अवसरबाट बन्चित भए। मधेसको सबै भन्दा ठूलो दललाई संविधानसभामा ल्याउने अवसरबाट मुख्य दलहरु चुके। तीन मुख्य पार्टी भित्रकै केहि सभासदले सिटौला, ओली र देउवाको अडानलाई ‘अनावश्यक अहंकार’ भनेका छन्। तर शुक्रबार साँझ संविधानसभा परिसरमा पत्रकार माझ सिटौलाले सगर्व घोषणा गरे- ‘तराई-मधेस’ भन्ने शब्द मैले राख्न नदिएको हो। ‘तराई-मधेसमा मात्रै समस्या छ भनेर देखाउन खोजिएको हो, त्यसको के अर्थ लाग्छ?’ http://setopati.com/raajneeti/... ३. कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता लेखराज भट्ट फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंह - ऐतिहासिक टिकापुर घटना को योगदानको लागि http://www.onlinekhabar.com/20... ४. सुजाता कोइराला - मधेसीहरुलाई उक्साउन खोज्दै http://dainiknepal.com/2015/10...
metta · Nov 21, 2015 1:19 PM · 2,079 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion