सुजाता कोइरालाले मधेसवादी दललाई भारतको ‘वफादार कुत्ता’सँग तुलना गर्नुभए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसवादी दललाई भारतको ‘वफादार कुत्ता’सँग तुलना गर्नुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै नेत्री कोइरालाले सञ्चारकर्मीसँग भन्नुभयो- मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चामा आबद्ध दलहरु राजनीतिक दल होइनन्, अर्काको उक्साहटमा उफ्रिने मधेसी मोर्चाको नाकाबन्दी र आन्दोलन गर्ने हैसियत छैन्, तिमीहरुका कुनै माग पुरा हुँदैनन् । निकै कडा रुपमा प्रस्तुत हुनुभएका नेत्री कोइरालाले नाकाबन्दी खोल्न भारतसँग कुटनीतिक पहल गर्नुपर्ने तर, मधेसी मोर्चासँग वार्ता नभई कुरै गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो- नाकाबन्दी खोल्ने हो कुटनीतिक रुपमा पहल गर्नुपर्छ । यिनीहरु(मधेसी मोर्चा)सँग केही गर्नुहुँदैन् । उहाँले मधेसवादी दलले भन्दैमा सीमाकंन परिवर्तन नहुने धारणा राख्नुभयो । ‘मधेसवादी दलले भन्दैमा सीमाकंन परिवर्तन हुँदैन् । यिनीहरु दलनै होइनन् किन मान्ने ।’ - See more at: http://dainiknepal.com/2015/10...

cybernepali · Nov 20, 2015 11:56 AM · 2,819 views

3 Replies

She knows exactly how "bharat ko bafadar kutta" looks and acts like. She had a first hand experience with her dad.

hurray · Nov 20, 2015 5:36 PM

She knows exactly how "bharat ko bafadar kutta" looks and acts like. She had a first hand experience with her dad.

hurray · Nov 20, 2015 5:36 PM

Now she is trying to show Nationalism or what ? She was part of his father skim on distributing Nepali citizens to Bhihari , both your loyal as dog to India.

Magorkhe1 · Nov 20, 2015 9:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all