खुकुरी को डर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म्यागी जाँठी ले जितेर छाडि, राम्रै भो, मैलेनि हाल्द्याथें एक भोट, मेरी हुनेवाली मोरी ले कति हाली थाहै छैन, सी एन एन हिरो र नेपाल को कनट्येस्ट्याण्ट भन्ने बित्तिकै जाँठी को रास्ट्रप्रेम येस्तरी पलाउँछ कि ओर्ग्याज्म हुन सेक्स चाहिंदैन. खैर राम्रो कुरा को कदर गर्न पर्छ, अमेरिकी ले नेपाल जस्तो थर्ड क्लास मुलुक गइ त्यतिसम्म गर्नु सराहनीय हो, आफु मुजी यहाँ आएर घण्टा नि गर्न सक्या हैन त्यसैले कुडोज म्यागी, राम्रो काम अझै गर तर मुजी नेपालि बोका सित चाहिं बिहे नगर, माटोक्ने मुसल्टेहरु ले मान्छे मारे प्यारिसां, मुजी दिमाग खराब, कुन दिन आफु नि परिने होला त्यसैले मुजी ब्राउन्स को ग्याम हेर्न अब देखि जान्न, सबै मुसल्टे साथि हरु लाइ फेस्बुकां ब्लक गरियो, ती मुजी हरु का फोन नम्बर नि डिलिट गरियो, एउटी पाकिस्तानी च्वांक लाइ चाहिं ब्लक गरिन, आफ्नो प्रोफाइल पिक्चर फ्रान्स को झन्ड़ो जस्तो बनाइयो, मुजी परिबन्द मा पर्न के बेर, यहाँ बसुन्जेल मुसलमान सित केहि सम्बन्ध राख्दिन, मुजी इद का दिन को भोज मिस हुने भो, मुखाँ पानि आयो, आँखा मा आंसू. यो मुजी गोरा हरु लाइ सबै देखि डर लाग्ने, काले देखि नि डर, मुसल्टे देखि नि डर, मेक्सिकन देखि नि डर, कुन दिन देखि धोति हरु देखि नि डराउन थाल्छन, मुजी कस्ता काँतर हरु, हामि घराँ चक्कु धरी नराखी एत्रा भयौं यी मुजी हरु को घराँ १० वटा बन्दुक. फस्ट सेमेस्टर को कुरा हो मुजी एकदिन छिमेकि काँ मुजी पार्टि, मलाइ नि बोलाथे, आफु नि गइयो मुजी बियर र कन्डम बोकेर, एमिनेम भर्खर भर्खर आथ्यो, मुजी सब जाँड ले चूर, 'रिअल स्लिम शेडी' मा मुजी ठिटी हरु कन्ड़ो हल्लाउँदै नाचेका, आहा कस्तो मनै तृप्त हुने दृश्य. अचानक कुरा शिकार को आयो, कुन चाहिं मुजी ले पहिलो हन्टिंग लाइसेन्स लिया रैछ, बडेमान को राइफल लिएर आयो, तुरन्तै मुजी अरुले नि ट्रक बाट बन्दुक निकाले, मुजी एकछिन मा मुजी छिमेकि को डाइनिङ्ग टेबल माथि बन्दुक को रास, मलाई नि ल्याउन भने, मुजी आफु सित नमोनास्ति, तैपनि पख मुजी हरु, खुकुरी लिएर आउंछु भने. खुकुरी खोल बाट निकालेर मुजी तेर्स्याउने बित्तिकै मुजी ठिटी हरु सटकदम, एउटि च्वांक ले 'ओ माइ गड' नि भनि, कसैले अहिले सम्म त्यस्तो छुरी देख्या छैन रैछ, सबैले पालै पालो हेरे, छामे, कोहि मुजी केहि बोलेन, मेरो पालो भा-नभा गफ दिएँ खुकुरी को वीरता को बारे, सब जना शान्त. खैर राख्ने बेलाँ मुजी एउटा करतूत गर्न मन लाग्यो, खुकुरी को धार ले बुढि औंला मा येस्सो अलिकति छोएँ, रगत अलिकति लाग्यो खुकुरी मा अनि त्यसलाई खोल भित्र राखें. एउटा मुजी रायन भन्ने ले 'व्हाट डिड यु जस्ट डु?' भनेर सोध्यो, मुजी लाइ 'व्हेनएभर द खुकुरी कम्स आउट अफ इट्स कवर, डजन्ट गो इन विदाउट टेस्टिङ्ग ब्लड' भनें, मुजी को साटो गयो, सबै जना स्तब्ध, एउटी त डर ले मुजी रुन मात्र सकिन, खैर त्यो दिन एउटी लाइ रात भरि पड्काउने चान्स गुमाइयो. साझा का कोइ साथि भाइ ले येसो खुकुरी को डर देखाउनु भा छ गोरा हरु लाइ भने येसो जानकारी पाम.

underwear · Nov 18, 2015 11:27 AM · 40,794 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

...and bairaghi's dick is small You inbred loser, you were almost exiled from sajha had the admin not been kind. Everyone here knows your history of prejudice and bigotry. Go jack off looking at Leonardo DiCaprio's picture :)

underwear · Nov 20, 2015 9:48 PM

mirror again

bairaghi · Nov 20, 2015 9:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all