दाई मार्न जानी आफ्नै भाई मार्न जानी, छिमेकी संग थुरथुर काम्नी, हामी नेपाली हैनम स्वाभिमानी ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पशुपति शर्मा को नयाँ गीत ‘हामी नेपाली के को स्वाभिमानी’ को म्यूजिक भिडियो  गायक ले भारतीय नाकाबन्दी प्रति लक्षित गर्दै भनेका छन् “एक रुपियाँ तेलमा बढे ढुंगा हान्न हिड्नी, अहिले भने खुस्स खुस्स पाँच सयमा किन्नी,थुइक्क हाम्रो बानि, ढुंगा हान्न जानी इँटा हान्न जानी, चाहिया बेला केहि नबोल्ने केको स्वाभिमानी… हामी नेपाली हैनम स्वाभिमानी ” । तेसै गरि देशको मन्त्रीमंडल प्रति पनि ब्यङ्ग गर्न पछि परेका छैनन । उनले भनेका छन् : “शहिद हुँदा पनी नत सुख पाईयो, यत्रा नेता यत्रा मन्त्री यत्रो खान चाईयो, थुईक्क हाम्रो बानी, दाई मार्न जानी आफ्नै भाई मार्न जानी, छिमेकी संग थुरथुर काम्नी के को स्वाभिमानी, हामी नेपाली हैनम स्वाभिमानी ।  भिडिओ हेर्नुहोस https://www.youtube.com/watch?...

nepsweet1 · Nov 15, 2015 5:23 AM · 6,450 views

1 Reply

Agreed ! bitter but truth.

Jaysmi · Nov 15, 2015 10:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all