The illusive Nepali leader

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सलमानको फिल्मले बनायो नेपालमा ओपनिङ रेकर्ड, १ करोड २५ लाख ग्रस पहिलोपोस्ट - | 13th November 2015 | २७ कात्तिक २०७२ | Read count :23180 283   34   1   0   पहिलोपोस्ट - सलमान खान अभिनित सिनेमा ‘प्रेम रतन धन पायो’ले नेपालमा १ करोड २५ लाख ग्रस ओपनिङ गरेको छ। वितरण कम्पनी गोपिकृष्ण मूभिजका अनुसार फिल्मले ६० पर्दाबाट उक्त आम्दानी गरेको हो।  काठमाडौंबाट मात्रै ७० लाख ग्रस रहेको जनाइएको छ। रिलिजको पहिलो दिन प्रदर्शन भएका सबै हलको अकुपेन्सी ९५ देखि शतप्रतिशत रहेको थियो। मल्टिप्लेक्स खचाखच थिए भने शनिबारसम्मै एड्भान्स बुकिङ भैसकेको छ।  यो कलेक्सन कुनै विदेशी फिल्मको अहिलेसम्मकै ठूलो आम्दानी हो। सलमानको फिल्मलाई गोपिकृष्णले २ करोड १० लाखमा खरिद गरेको थियो। बलियो ‘वर्ड अफ माउथ’ भएकाले फिल्मलाई दोहोराएर हेर्ने दर्शक पनि बढ्ने अनुमान छ।  - See more at: http://www.pahilopost.com/cont... We complain we don't have one  good leader but  we forget Netas are exact  mirror of us. I don't ask people to show fake/unnecessary patriotism all the time but at least in this difficult time?   Some people would  probably give  same o  crap argument - well, art music don't have border!! I just want to say too - a  country without border is not the sovereign  country  either !! Enjoy your "prem uncle"  again and try to  get solace on some minimal facts that  - "paayo" " chaayo" "gaayo" are at least  some nepali words haha     पहिलोपोस्ट - सलमान खान अभिनित सिनेमा ‘प्रेम रतन धन पायो’ले नेपालमा १ करोड २५ लाख ग्रस ओपनिङ गरेको छ। वितरण कम्पनी गोपिकृष्ण मूभिजका अनुसार फिल्मले ६० पर्दाबाट उक्त आम्दानी गरेको हो।  काठमाडौंबाट मात्रै ७० लाख ग्रस रहेको जनाइएको छ। रिलिजको पहिलो दिन प्रदर्शन भएका सबै हलको अकुपेन्सी ९५ देखि शतप्रतिशत रहेको थियो। मल्टिप्लेक्स खचाखच थिए भने शनिबारसम्मै एड्भान्स बुकिङ भैसकेको छ।  यो कलेक्सन कुनै विदेशी फिल्मको अहिलेसम्मकै ठूलो आम्दानी हो। सलमानको फिल्मलाई गोपिकृष्णले २ करोड १० लाखमा खरिद गरेको थियो। बलियो ‘वर्ड अफ माउथ’ भएकाले फिल्मलाई दोहोराएर हेर्ने दर्शक पनि बढ्ने अनुमान छ।  -   Last edited: 14-Nov-15 06:21 AM

controversial · Nov 14, 2015 5:59 AM · 1,456 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all