यो पढेपछि नाकाबन्दी बारे सबै कुरा छर्लंग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Binod Karki November 10 at 9:10pm · Edited ·  दुई दिनमा नाका खुल्ने, तीन दिनमा तेल सहज हुने, चिनिया नाका सातवटै खुल्ने, हाल चिनिया नाका दुईटा मात्र, ५ लाख ग्यास तत्काल चिनबाट, चिनबाट तत्काल ग्यास नआउने, अब ग्यास बंगलादेशबाट आउने, रे ले नाका खुल्छ अब भने, नाका खुल्ने कुरा हल्लामात्र-रे, भारतद्वारा नाका खोल्ने संकेत, नाका नखुल्ने पक्का, नाका खुल्ने पक्का, अमेरिकाले भारतलाई तर्सायो, अन्ततः सरकारले दाउरा बेच्ने, नितीशले नाका खोल्ने, लालुले कडा बोल्ने, फ्रान्सले सहयोग गर्ने, बिराटले तेल ल्याउने, बिराटलाई गलहत्याउने, सचिबले मन्त्रीलाई टेरेनन्, तेल ल्याउन सचिब मन्त्री एक, बिरगंज नाका खुल्यो, बिरगंज नाका झन कडा, प्रधानमन्त्रीले सम्बोधन गर्ने, सम्बोधन नगर्ने भए, प्लेनबाट तेल ल्याउने, नेपालमै तेल खानी खन्ने, अब नेपालले भारतलाई तेल बेच्ने, बोर्डरमा पर्खाल लाउने, तत्काल पर्खाल नलाउने, चिनले पाईपलाईन बिच्छ्याउने, हाईड्रो मार्फत डलर ओच्छ्याउने, मोदीलाई थाहै छैन, मोदी ले रे भेटे, रे ले मोदिलाई भेट्ने समय पाएनन्, नाकाबन्दी भएको होईन, नाकाबन्दी होईन भन्ने पागल हुन् ............... यो देशका मिडीया थुक्क हाम्रो भाग्य, सुसूचित हुन नसके पनि भ्रमित त नबनाउनु नि ! https://www.facebook.com/kechh...

cybernepali · Nov 12, 2015 7:19 AM · 15,163 views

2 Replies

खतरा छ | गज्जब झुक्यायो

prabhat41 · Nov 12, 2015 8:50 AM

ha ha ha ha .....sahi lekhya cha jasle lekhe ni

mero_naam_ho · Nov 12, 2015 9:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all