तिहार र माल्टाबारा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुजी जाँठो फियांसी को कुक्कुर आर्थर खुट्टो मुन्तिर लम्पसार भएर सुत्या रैछ बेडां, उठ्ने बित्तिकै झस्केर लात हान्न पुगेछु मुजी कुक्कुर बेड तल खस्यो, ग्वार्र गर्छ मुजी - त्यसरी मुजी मेरो कुक्कुर तिहार शुरु भयो. आज मुजी लक्ष्मी पूजा रे, ऐले साथि भाइ सित खाएर आएँ, मुजी बर्गर अर्डर गरें बिर्सेर, मार खाएँ, अब आज राति मुजी मरियो भने, पाप लागेछ भन्ठान्नु, साझा मा लेख्न बन्द हुन्छ. यो मुजी धर्म, देउता र इतिहास भन्या अर्धपागल हरु का लागि हुन्, ति कुरा फलाकेर भोक मर्दैन, नेपालि माम्पाखा हरु लाइ खुकुरी को नाम सुन्ने बित्तिकै छाति चौडा, बिदेसी लाइ मुजी बोनर, हुनु खानु केहि हैन, झगडा गर्यो, बन्द गर्यो बस्यो, अनि मुजी गाइ पूजा गर्यो. मुजी गाइ पुजा गरेर धनि हुने भा भने सबै भन्दा धनि मुजी डेरी को मालिक हुन्थ्यो, त्यै नियम लागु हुने भए गाइ खाने मुलुक हरु धेरै गरिब हुन्थे होलान, तर कुरा ओप्पोजिट छ, मुजी हाम्रो शानै बढि, कुन चाहिं माटोक्ने देश मा जन्मिईएछ भने. पर्व हो मोज गरम, खाना खाम, दारु पियम, सेक्स गरम, लक्ष्मी मुजी आ आइ हो. नेपाल को सबै भन्दा ठुला शत्रु हरु मुजी जरुरत भन्दा ज्यादा धार्मिक हरु हुन्, यी मुजी हरु लाइ नासिध्याये देश कैले बन्दैन. खैर सात क्लासां पड्दा खेरि को कुरो हो, मुजी असन बाट माल्टाबारा किनेर ल्याइयो, भाइ म, काका को छोरो, सानिमा को छोरो, सब मिलेर पडकायौं, छिमेकि काँ नि पडकाको रैछ, मुजी जता ततै ड्याङ्ग कि ड्याङ्ग, मुजी बुढी हजुरआमा बौलाउन थालिन, मुजी कुक्कुर को दिमाग खराब, असत्ति मुजी भुक्या भुकै. म मुजी १३ वर्षे ठिटो, भाइ मुजी ११ वर्ष, मुजी एक नम्बर खल्ली, छिमेकि कि आमा मुजी एकदम कचकचे, मुजी बुढी को झ्याल खुल्ला, भाइ ले माल्टाबारा बालेर छिमेकि को झ्याल भित्र मिल्काउँ भनेर आइडिया दियो, सबैलाई आइडिया खतरा लाग्यो. मुजी मॆनबत्ति ले डराई डराई माल्टाबारा समातेर सल्काइयो अनि सल्किने बित्तिकै मुजी कौसी बाट छिमेकि को झ्याल भित्र फ्याँकियो, मुजी ड्याङ्ग आवाज आयो अनि शान्ति. कसैले केहि बोलेन, कोठा भित्र कोइ रैनछ होला. खैर मुजी एकछिन मा भैलो माग्न आए, छिमेक कि च्वांक नि आकी रैछ, पर्दा हटाएर हेरें, कस्ती राम्री, दुध भर्खर निस्कन लाग्या रैछ, मुजी दिमाग खराब. एकछिन मा हो हल्ला भयो छिमेकि काँ, के रैछ भनेर सोध्या आमा ले, मुजी छिमेकि कि आमा आफ्नो कोठा भित्र बेहोस रे, हत्तपत्त ट्याक्सी बोलाए, सिधा बिर हस्पिटल. भाइ मुजी डराएर सुँक्क सुँक्क गर्न थाल्यो, मुजी लाइ थर्काएर केहि नबोल भनें, रात भरि निन्द्रा लागेन, पछि थाहा पाइयो बुढी ले आफ्ना नाति हरु लाइ दोष दिइछ, मुजी बाल बाल बचियो. साथि भाइ हरु ले पटाखा पड्काएर येसरी नै कसी को होसो हवास हराइदिनु भएको छ भने जानकारी पाम न.

underwear · Nov 11, 2015 11:58 AM · 3,362 views

2 Replies

एक चोटी हिरो पल्टेर बुडी औला र चोर औलाले मलताबारा समाती हात मै पड्काउने भाको, पड्किदा खेरि कान नै सन्न भएर औलापनि पुरा सुन्नेर पानि ले भरेको थियो झन्डै एक हप्ता नै लाग्यो निको हुन | पछि पो थाहा पियो औलाले होइन औलाको नंगले समात्नु पर्ने रहेछ |

funtush · Nov 11, 2015 1:42 PM

त्यै भन्या सोल्टी, पड्काउन नि इस्टाइल चाहिने. एक चोटि बियर को बोतलाँ रकेट राखेर उडाउन खोज्या, मुजी बोतल लडेर झन्नै रकेट बाउ को चाकाँ लाग्या.

underwear · Nov 12, 2015 9:11 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all