OMG!! - २५ लाख लिएर अमेरिकाको नक्कली भिसा लगाउने पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Suravi Thapa · Nov 5, 2015 5:12 AM · 19,699 views

9 Replies

"आफू चर्चको पास्टर भएको बताउँदै अमेरिका पठाइदिन्छु भनेर पासपोर्टमा अमेरिकाको नक्कली भिसा लगाई ठगी गर्ने एक... प्रवेक डंगोल (पावेल) लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।" हेर्नुस त् सुरभी, त्यो अपराधी म्यासला मिसनरी इसाई कुक्कुर नै परेछ ! प्रवेकबाट पावेल ! वाह ! साले देशी खाते कुक्कुरको बिदेशी भुकाइ ! मैले त् भन्दै आको छु नि नेपाल इसाई राष्ट्र (धर्मनिरेपेक्ष) भएपछी खाते कुक्कुर इसाई मिसनरीहरुको सार्है चुरो फुरो बढेको छ भनेर ! अहिले देशमा हाम्रो नेपाली चेली बेच बिखन गर्ने कार्य देखि लिएर हत्या, लुट, गुण्डा गिरि, मन्दिर, गुम्बा, चैत्य भत्काउने, लागु पदार्थ ओसार पसार गर्ने, बेश्याब्रितिमा लाग्नेहरु सबै नै खाते मिसनरी इसाई कुक्कुरहरु नै छन् ! तेतीमात्र नभएर यिनीहरुले हामी नेपालीलाइ दुख दिन यिनीहरुकै षड्यन्त्रमा सिमा नाकाबन्दी गरेका छन् ! मुलत हामी नेपालीहरुको महान चाड दशैं राम्रोसंग मनाउन नदिन र हाम्रो तिहार पनि खल्लो पार्न यिनीहरुले नाकाबन्दी गरेका हुन् सुरभी ! येस्ता साला कुलुन्गार देशद्रोही इसाई मिसनरीहरुलाइ हजुरले भेट्न भयो भने कट्टु फुकालेर मुखैमा मुतिदिनुस ल !

Nas · Nov 5, 2015 11:25 AM

मलाई ताहा थियो यो "मैया" को धागो मा सब भन्दा पहिला उत्तर हाम्रो बोका नाज ब्रो को आउच भनेर ,, म तेही कुरेर बसी राको थिए !!! जे भंये नि तपाई के सरू राम्री हो सुरवी थापा जी , मलाई त तपाई को तस्बिर हेरू बसु जस्तो लग्यो है त , तर यो नाज ब्रो देखि होसियार भएर बस्नु ल मैया!!! हुन त भाई टिका आउदै छ , हाम्रो नाज ब्रो लै भाई बनाई टिका लागे दिनु ल मैया!!! अनि नाज ब्रो ले मलाई आफ्नो दिदि कन्यादान गर्नु हुन्छ भनेर म ढुक्क भए बसी राको छु ल नाज ब्रो !!!

punter · Nov 5, 2015 11:34 AM

"नाज ब्रो देखि होसियार भएर बस्नु ल मैया" पुन्तर ब्रो, मसंग किन होशियार हुन् पर्ने नि ? ब्रोको यो कुरोले मलाई पुरानो कुरो याद आयो ! मैले एउटा पार्टीमा एउटी नेपाली केटि भेटेको थिए ! पछि हाम्रो मित्रता राम्रो चलिराको थियो ! एक दिन कुरै कुरैमा उनले फ्याट्ट भनिन ! "थाह छ ! मेरो साथिहरुले तिमीसंग टाढै बस्नु भनेको थियो !" अनि मैले सोधे, किन तिम्रो साथिहरुले तेस्तो भनेको नि भनेर ! अनि उनले भनिन, मसंग संगत गरिन भने, उसलाई पनि मैले "गरिदिन्छ" रे, उनका साथीहरुको अनुसार ! सुरभी हजुर ढुक्क भएर बस्नुस ! म तेस्तो गति छाडा मान्छे होइन ! यो पुन्तर ब्रो हो, माको छाडा छ उ त् ! तर जे होस मलाई नि सुरभीको पिक्चर सारै दामी लाग्यो ! तर पुन्तर ब्रो, सुरभीचै को हुन् भनेर छुट्याउनै सारो पर्यो ! दुवै उस्तै राम्री हुनुहुन्छ हगि ?

Nas · Nov 5, 2015 11:58 AM

lol !! Nas and his Paranoia against Isais. Just like Trump thinks all Mexicans are rapists, and most of his supporters think all Muslims are Terrorists.

BathroomCoffee · Nov 5, 2015 1:20 PM

दुवै उस्तै राम्री हुनुहुन्छ हगि ?....................... तेही भनेको दुवै जना राम्री छन् एउटा तपाई एउटा म लिनु पर्ला जस्तो छ कि कसो नाज ब्रो ? मलाई तो यो तस्बिर कुनै बोका ले नकली facebook खोलेको जस्तो लग्यो ब्रो मैले भाखेर हेरेको नया facebook खाता रहेछ अनि एउटा मात्र तस्बिर छ !!१ यो पकै कुनै लादो कनाउदाई बस्ने बोका को काम जस्तो लग्यो!!!

punter · Nov 5, 2015 1:35 PM

बाथरूम कफी ब्रो "प्यारानोया" भाको होइन के ! मैले लेखेको कुरो सब साँचो हो ब्रो ! "लादो कनाउदाई बस्ने बोका " ये सुरभी ! हाम्रो पुन्तर ब्रोले भनेको झैँ के तिमि साँचीनै केटि होइन ? कसम होला, येदि तिमि केटि होइन भने, म तिमिसंग कहिले पनि बोल्दिन ! मेरो भावनासंग तेसरी न्खेलिदेउन प्लिज सुरभी ! भनिदेउ तिमि केटि नै हो भनेर ! भनिदेउ त् प्लिज सुरभी !

Nas · Nov 5, 2015 5:56 PM

Malai pani timro profile pic dammey lagio aaich

intelligentguy · Nov 6, 2015 12:17 AM

ufff!! Naz!

Suravi Thapa · Nov 6, 2015 12:24 AM

ufff!! Naz! ...............केटा हो कि माया को कुरा खुलुस्त पर्नु पर्यो सुरवी जी एस्तो ताल ले त भएन नि ? येति "लादो कनाउदाई बस्ने बोका " हो भने म पनि अब देखि बोल्दिन है !!!

punter · Nov 6, 2015 10:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all