पानि को महत्व

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वीकेंडां मुजी बाउ-आमा, हजुरबाउ नेपाल फर्किए, क्लिव्ळ्याण्ड टु न्युयार्क टु दुबई टु घण्टा जस्तो मुजी काठमान्डू, मुजी नेपालाँ काका मुजी दाजु-भाउजु, बाउ लाइ एयरपोरटाँ लिन जान पर्छ भनेर दुइ हफ्ता अघि देखि गाडि लिएर पेट्रोल पम्पां लाइन लाग्या, बल्ल अस्ति सुक्रवार ५ घण्टा कुरेर पेट्रोल पाइयो. बाउ आमा त अझै बस्न तम्तयार, आखिर नेपाल गएर एक अर्का को मुख टुलु टुलु हेरेर मुजी काम गर्ने लाइ चिया पकाउन अर्डर दिन बाहेक केहि काम हुन्न, तर मुजी हजुरबाउ खुस्केला कि भनेर भाइ र मा डरायौं त्यसैले नेपाल पठाइयो. मुजी भिजिटले भाइ र मेरो मिलेर पन्ध्र हजार डलर नास, बाउ मुजी सौकीन, नयाँ सीको घडि र एउटा इटालियन जुत्ता किनेको, ट्याक्स समेत गरेर हजार डलर चूना, कोसेली पात, बाउ आमा लाइ क्रुज को टिकेट, बाहिर खान, दारु पानि, डोमेस्टिक प्लेन टिकेट, क्यासिनो मा पोकर खेल्न पैसो आदि इत्यादि, जाँठो दिमाग खराब. अर्को दशैं मा फेरी आउंछु भने, म मुजी केहि बोलिन, २००१ देखि पांच ट्रिप लाइसके, मुजी लाखौँ को सम्पत्ति को सत्यानाश, वहाँ भने प्याज महँगो भयो भनेर मुजी गन गन. मुजी बाउ आमा जोवन छँदा मजा गर्छन, हामि लाइ भने जन्मेर जिन्दगि को भार धान्न आफत, मुजी कैले काहीं त किन जन्म्या भनेर दिक्क लाग्छ. गर्लफ्रेन्ड जाँठीको प्रोफेसर ग्यालापागोज र पेरु घुमेर आएछ, क्रिसमस मा हामि पनि जाम भनि, मुजी दिमाग तात्तेर आयो, साढे चार वर्ष भैसक्यो पी एच डि सिध्या छैन, मोरी को गाडि को मोर्टगेज मै तिरी राछु, सेल फोन नि मै, लाज लाग्दैन येसरी फ़ियान्से लाइ लुट्न - ये एउटा कुरो भन्नै बिर्सिया, मुजी कुरो छिनियो दशैं ताका, बिहे नेक्स्ट समर, यहाँ नि बिहे, नेपाल गएर नि बिहे, मुजी पैसा को सत्या नाश. खैर बाउ आमा लाइ एयरपोर्ट पुर्याएर आउनेबित्तिकै खतरा सेक्स गरेम, मुजी डगि एस्टाइल कि के जाति भन्छन नि, हो त्यो. मुजी कार्पेट मै गर्या घुंडा दर्फ़र्याएर हिंड्नै गाह्रो, हिजो दिन भरि ओछ्यान मै बसेर रेड बक्स बाट ल्याएको सिनेमा हेरियो, पोर्न नि हेरियो, दिन भरि सेक्स नि गरियो, थाकेर चुर. आज बिहान फियांसी मुजी एक्रन फर्की, आफु मुजी काम मा. अरु त मुजी उस्तै हो, हजुरबाउ लाइ मुजी हगेर पुछ्न सिक्सिक लाग्यो भनेर लोटा किन्न पठाए, मुजी अमेरिका भरि डुल्दा कसैगरी ट्वाइलेट पेपर ले पुछेछन, म कहाँ आएर मुजी दशैं मा त चाक पानि ले नधोई टिकै लाउँदिन भने, भएन आफत? बल्ल तल्ल मुजी एउटा चाइनिज को पसलाँ एउटा लोटा जस्तो किनेम, तर मुजी किन्न त किनियो, तर मुजी धुने कहाँ? हत्त न पत्त लन्डन मा फुपू र माइला काका लाइ फोन मारियो, पर्हार साल फुपू को छोरी को बिहे थियो, सबै गाथेम, बाउ आमा, काका काकी, हजुरबाउ नि नेपाल बाट आथे, म र भाइ नि गाथेम, हजुरबाउ ले बिहे ताका चाक कसरि पुछे भनेर सोद्धा "बेबी वाइप" ले भने, तुरन्तै वालग्रीन्स बाट वाइप किनेर ल्याइयो, हजुरबाउ खुस, प्रब्लेम सोल्व, नेपाल जाँदा ५ प्याक बेबी वाइप लागे बुढा ले, "कोइ आउँदा अरु नि पठाइदेस" रे. तर येस्सो सोच्ने हो भने, मुजी पानि ले धोएको चाक जति सफा अरु कुनै चाक हुन्न, जति ट्वाइलेट पेपर रघडे पनि मुजी एकदम सफा चाक भने पानि ले धुँदा नै हुन्छ, त्यसैले आफु चाहिं, जति पेपर ले चाक पुछे नि नुहाउँदा साबुन ले चाक धुने गरिन्छ, संगै नुहाउँदा गर्लफ्रेन्ड को नि चाकाँ साबुन लगाइन्छ, चाक सफा भए भने आत्मै सफा भए जस्तो लाग्छ. खास भन्ने हो भने साउथ एसियन मिडल क्लास का मानिस हरु जत्ति को चाक सफा बिल गेट्स को नि हुन्दैन, डोनाल्ड ट्रंप को नि हुंदैन, ब्लुम्बर्ग को नि हुंदैन, त्यसैले मुजी खान नपाको देशाँ जन्मे पनि धनि मुलुक का बासिन्दा भन्दा हाम्रै चाक सफा हुन्छ. हो कि हैन साथि हो? पानि ले चाक धुने हरु हात उठाम त प्लिज.

underwear · Nov 2, 2015 9:18 AM · 20,308 views

11 Replies

chikkad janne ta hos hai ta!!!

whatajoke · Nov 2, 2015 9:54 AM

कुरा बुझे मरिजाउँ सोल्टी.

underwear · Nov 2, 2015 1:37 PM

अनि कट्टु सोल्टी , त्यो भुत भूतनी हालखबर के छ नि ? कि दसैँ ताका ४ जोडीको राशलीला देखेर टाप कस्यो ?furnished house रेन्ट गरेको हो ? सोल्टीको gf ले केटो चै पाएकै हो है - सुगर daddy जस्तै \ आफु चै graduate student भएर पनि घोडा जत्रो कुकुर पाल्ने अनि गाडीको पैसो चै boyfriend ले तिर्दिने \ btw, congratulations on your engagement !! Last edited: 02-Nov-15 02:01 PM

nepalilaure · Nov 2, 2015 1:55 PM

बेबी वाइप्स काठमाडौँ मा पनि किन्न पाइञ्छ भनेर हजूर्बाउ लाइ सुनाइदेउ| बिहे को काम कुरा छिनेको मा बधाई छ|

nepalnepaliko · Nov 2, 2015 3:00 PM

अनि हग्दा खेरि आऔनि पानि को पिचकारी रख्देनौ त पाईखान मा ..जम्मा ४० दोल्लर मा औंचा..जापानी चिम्से हरुको जुक्ति ...हजुर बाउ गज्जब पर्थे....सेकस गरे पछि भाउजु लै पनि धुन सजिलो हुनी अपसन पनि छ.

teroobaau · Nov 2, 2015 4:24 PM

Ha ha ha ! हसायो ब्रो ले /

adhikari_bandhu · Nov 2, 2015 7:49 PM

बाजेको कुरा सुने पछी मलाई पनि २-४ वटा सल्लाह दिन मन लाग्यो | १) तातो पानी मा नुहाउने त हो नि , जती पल्ट् दिर्घ शन्का गर्न जान्छन तेतिनै पल्ट् हजुरबालाई ( बाजे ) नुहाउन पठाइदिएको भए बाजेलाइ धर्म गरे जस्तो हुन्थ्यो होलानी ? २) नजिकै डलर स्टोर थिएन ? कता चाईनिज तिर कुदी राख्या, एउटा घच्चि को मग किनेर ल्याईदिएको भए समात्न पनि सजिलो हुन्थ्यो नि बाजेलाई ?  ३) फ्लसेबल वाइप किनेर दिएको भए देब्रे हात चिसो नपारी चाक धुवाइ हुन्थ्यो भने बाजेले २-४ वटा प्याकेट ल्याइदे नेपाल लान्छु भन्थे होलान ? ४) सबै भन्दा उत्तम वाटर स्प्रे पाईन्छ नि तेही किनेर टोवाईलेटमा फिट गरिदिएको भए बाजेका दुबै हात सुख्खा , बरु चिसो पुछ्न लाई चाइ टोईलेट पेपर प्रयोग गर्थे होलान ? अनी यो चै एउटा नेपाल लान पाईन भने नेपालनै फर्किन्न भन्ने त थिए होलान | लिन्क यहाँ छ | http://www.amazon.com/Luxe-MB1... Last edited: 02-Nov-15 09:49 PM

MaGorkhe1 · Nov 2, 2015 9:47 PM

It took me over an hour to post the above  thread. It sensor me on  " ghachchiko" "chak" and keep showing me the reasons until i deleted ghachchiko  and replace chak to maldwaar. here is the picture. Last edited: 03-Nov-15 07:37 AM

MaGorkhe1 · Nov 2, 2015 10:04 PM

लाउरे सोल्टी, दशैं आयो मुजी भुत भाग्यो, हजुरबाउ खाँटी पण्डित, डरायो होला. अनि घर रेन्ट गर्या हो सोल्टी, यो मुजी जाडो ठाम मा घर किन्न मन लागेन के, क्यालिफोर्निया सर्ने बिचार छ बिहे पछि. नेपालि ब्रो, त्यो सुन्ना साथ् घर फोन मारियो नि भाइबराँ, हजुरबाउ भर्खर घर भित्रिया रैछन मुजी खुसि ले गद्गद्. तेरोबाउ र गोर्खे दाजु, हैन के देख्नु पर्यो यो मुजी आँखा ले? मुजी कमड मै पिचकारी भन्या? आहा, पानि को फ्वाहारा ले चाकाँ लाग्दा कस्तो मजा आउँदोहो. बन्धु अधिकारि, आइ याम ग्ल्याड आइ मेड यु लाफ.

underwear · Nov 3, 2015 10:32 AM

grad student huda nai kattu bro ko life kya rawafilo raicha. Aafu ta grad student huda poor nai ta bhandina tara yesto rawaf garne aaukat chai thiyena yaar tyo RA stipend ma.

True Nepali · Nov 3, 2015 3:06 PM

कहाँ ग्र्याड इस्कूल मा हुनु नि सोल्टी, आफु ८ वर्ष देखि जागिर खाइया छ, मुजी हुनेवाली श्रीमती पो पी एच डि गरिराछे नि, ग्र्याड इस्कूल भा भए त जाँठी ले येत्रो नि पत्त्याउँदिनथिइ, ग्र्याड इस्कुल हुँदा त म मुजी एस्तो गरिब कि कुरै नगरम, फ्रिज हमेशा खालि हुन्थ्यो.

underwear · Nov 3, 2015 4:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all