around 200 indians stuck in Nepal not able to return, they start hunger strike, indian embassy in trouble, they start negotiating to nepal - go use police force to remove ahole madhesis and as soon as indians able to return we would let nepali trucks stuck in india to flow. stupid nepali admin agrees, removes aholes ( half of them dhoti embedded) every indian truck drivers goes through, and......................... tick tok tick tok tok ...nothing happens for hours and hours, then indian backed madhesis took over port again. never learns for old peoples proverb, " मरेको एक धोतीले हजार नेपाली ठग्छ " and indians officials go sleep peacefully since there are no more troubles that may anger indian national . Nepali angers ? who cares ?we own them . भारतको स्वार्थ, नेपालको पहल र नेपाली झुक्याउने खेलको गन्ध 1 Google + 69 -कृष्ण आचार्य वीरगंग, १६ कात्तिक– सोमबार बिहान करिब ५ बजेतिर नेपालका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा धर्नामा बसेका संयुक्त लोकतानित्रक मधेसी मोर्चाका कार्यकर्तालाई हटाएर वीरगंज नाका खोलेको थियो । नेपाल र भारतीय अधिकारीबीच भएको छलफलमा नेपालतर्फ रोकिएका करिब चार सय भारतीय गाडी भारत पठाउने र भारतमा रोकिएका करिब पाँच सय गाडी नेपाल आउन दिने सहमति भएको थियो । सोही आधारमा सुरक्षाकर्मीले बिहानै नाकाबाट ५ जनालाई पक्राउ गरी नाका खोलेको थियो । तर, नाकाबाट नेपालतर्फ रोकिएका गाडी भारत प्रस्थान गरेसँगै मोर्चाका कार्यकर्ताले फेरि नाका बन्द गराएका छन् । लामो समयदेखि नेपालमा रोकिएर समस्यामा परेका भारतीय गाडी आफ्नै देश गएका छन् भने भारतमा समस्या भोगिरहेका नेपाली चालक र गाडी उतै छन् । भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुपचाप बसेका मोर्चाका कार्यकर्ताले भारतीय गाडी प्रवेश गरिसकेपछि एकाएक आक्रोशमा आउँदै नाका बन्द गराए । प्रहरीले आफुहरुलाई भन्दै उनीहरुले वीरगंजका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेका छन् । जसका कारण प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीले स्थिितिलाई नियन्त्रणमा लिन हवाइ फायरसमेत गरेको छ । कति स्वार्थी भारत ? भारतीय गाडी नाका पारगरेर भारततर्फ जानु र नेपाल भित्रने एउटा पनि गाडी नेपाल प्रवेश नगर्नुलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । नेपालमा रोकिएका भारतीय गाडी चालकको जुन वेजोग थियो त्यस्तै वेजोग भारतमा रोकिएका नेपाली गाडी चालकको पनि छ । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले आफ्ना चालकको वेजोग भएको भन्दै नेपालसँग सहमगि गर्ने निधो गर्यो । नेपाली अधिकारीले पनि भारतका गाडी छाड्ने तर, नेपालको गाडी पनि छाड्नुपर्ने बताए र एक किसीमको सहमति नै भयो । बिहान करिब पाँच बजे नाका अवरोध गरेर सुतेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि भारतीय सुरक्षाकर्मीले पनि कडाई गर्दै भारतीय गाडी भित्राए । तर, १० बजेपछि जब सबै भारतीय गाडी भारत प्रवेश गरे नेपाली गाड िप्रवेश गर्ने पालोमा न त भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीमाथि कडाइ गरे न भारतीय भन्सार कार्यालयले नै कुनै पहल थाल्यो । उल्टै भारतीय गाडी प्रवेश गर्दासमम टुलुटलु हेरेर बसेका आन्दोलनकारी फेरि नाका बन्द गर्न लागिपरे । भारतले यहाँ नेपाललाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्यो तर, आफूले कुनै सहयोग गरेन । नेपाली पक्षबाट कस्तो पहल ? भारतले आफ्ना चालक अलपत्र परेपछि नेपालसँग गाडी भार लान पहल गरेको थियो । सोही अनुसार नाका क्लिएर भयो । र नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले नेपाली गाडीलाई पनि नेपाल प्रवेश गराउने विषयमा पहल गरेका थिए । तर, सो पहललाई भारतीय पक्षले वेवास्तागरेपछि भन्सार स्तरमा पहल सुरु भयो । तर, दबगजा क्षेत्रसम्म भारतीय सुरक्षाकर्मीले सुरक्षा दिने र त्यसपछि नेपालले सबै समहाल्ने नेपालको प्रस्तावलाई भारतले वास्ता गरेन । नेपाली झुक्याउने खेल त होइन कतै ? घटनालाई सरसर्ती हेर्दा यसलाई अर्को कोणबाट हेर्ने मानिसहरु पनि धेरै छन् । कतै यो सबै भारतको गाडी पठाउन गरिएको प्लान त होइन भनेर विश्लेषण गर्न थालिएको छ । एकाबिहानै सुरक्षाकर्मीले आन्दोलनकारी भगाउनु, त्यसपछि लगातार ५ घण्टासम्म भारतीय गाडी भारत प्रवेश गर्नु, भारतीय सुरक्षाकर्मीले पनि सहयोग गर्नु तर, नेपाली गाडी नेपाल प्रवेश गर्दा कुनै सहयोग नगर्नु, भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुप बसेका मोर्चाका कार्यकर्ता गाडी भारत प्रवेश गरिसकेपछि नाका बन्द गर्न लाग्नु आदीलाई संकाको रुपमा हेरिएको छ । नेपाली पक्षले आन्दोलनकारी हटाएर नाका खोलेपछि वीरगंज नाका खुल्यो अब रोकिएका सबै गाडी नेपाल प्रवेश गर्छन् भनेर आश गरेका नेपाली अलमलिए । - See more at: http://kathmandutoday.com/2015... भारतको स्वार्थ, नेपालको पहल र नेपाली झुक्याउने खेलको गन्ध -कृष्ण आचार्य वीरगंग, १६ कात्तिक– सोमबार बिहान करिब ५ बजेतिर नेपालका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा धर्नामा बसेका संयुक्त लोकतानित्रक मधेसी मोर्चाका कार्यकर्तालाई हटाएर वीरगंज नाका खोलेको थियो । नेपाल र भारतीय अधिकारीबीच भएको छलफलमा नेपालतर्फ रोकिएका करिब चार सय भारतीय गाडी भारत पठाउने र भारतमा रोकिएका करिब पाँच सय गाडी नेपाल आउन दिने सहमति भएको थियो । सोही आधारमा सुरक्षाकर्मीले बिहानै नाकाबाट ५ जनालाई पक्राउ गरी नाका खोलेको थियो । तर, नाकाबाट नेपालतर्फ रोकिएका गाडी भारत प्रस्थान गरेसँगै मोर्चाका कार्यकर्ताले फेरि नाका बन्द गराएका छन् । लामो समयदेखि नेपालमा रोकिएर समस्यामा परेका भारतीय गाडी आफ्नै देश गएका छन् भने भारतमा समस्या भोगिरहेका नेपाली चालक र गाडी उतै छन् । भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुपचाप बसेका मोर्चाका कार्यकर्ताले भारतीय गाडी प्रवेश गरिसकेपछि एकाएक आक्रोशमा आउँदै नाका बन्द गराए । प्रहरीले आफुहरुलाई भन्दै उनीहरुले वीरगंजका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेका छन् । जसका कारण प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीले स्थिितिलाई नियन्त्रणमा लिन हवाइ फायरसमेत गरेको छ । कति स्वार्थी भारत ? भारतीय गाडी नाका पारगरेर भारततर्फ जानु र नेपाल भित्रने एउटा पनि गाडी नेपाल प्रवेश नगर्नुलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । नेपालमा रोकिएका भारतीय गाडी चालकको जुन वेजोग थियो त्यस्तै वेजोग भारतमा रोकिएका नेपाली गाडी चालकको पनि छ । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले आफ्ना चालकको वेजोग भएको भन्दै नेपालसँग सहमगि गर्ने निधो गर्यो । नेपाली अधिकारीले पनि भारतका गाडी छाड्ने तर, नेपालको गाडी पनि छाड्नुपर्ने बताए र एक किसीमको सहमति नै भयो । बिहान करिब पाँच बजे नाका अवरोध गरेर सुतेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि भारतीय सुरक्षाकर्मीले पनि कडाई गर्दै भारतीय गाडी भित्राए । तर, १० बजेपछि जब सबै भारतीय गाडी भारत प्रवेश गरे नेपाली गाड िप्रवेश गर्ने पालोमा न त भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीमाथि कडाइ गरे न भारतीय भन्सार कार्यालयले नै कुनै पहल थाल्यो । उल्टै भारतीय गाडी प्रवेश गर्दासमम टुलुटलु हेरेर बसेका आन्दोलनकारी फेरि नाका बन्द गर्न लागिपरे । भारतले यहाँ नेपाललाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्यो तर, आफूले कुनै सहयोग गरेन । नेपाली पक्षबाट कस्तो पहल ? भारतले आफ्ना चालक अलपत्र परेपछि नेपालसँग गाडी भार लान पहल गरेको थियो । सोही अनुसार नाका क्लिएर भयो । र नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले नेपाली गाडीलाई पनि नेपाल प्रवेश गराउने विषयमा पहल गरेका थिए । तर, सो पहललाई भारतीय पक्षले वेवास्तागरेपछि भन्सार स्तरमा पहल सुरु भयो । तर, दबगजा क्षेत्रसम्म भारतीय सुरक्षाकर्मीले सुरक्षा दिने र त्यसपछि नेपालले सबै समहाल्ने नेपालको प्रस्तावलाई भारतले वास्ता गरेन । नेपाली झुक्याउने खेल त होइन कतै ? घटनालाई सरसर्ती हेर्दा यसलाई अर्को कोणबाट हेर्ने मानिसहरु पनि धेरै छन् । कतै यो सबै भारतको गाडी पठाउन गरिएको प्लान त होइन भनेर विश्लेषण गर्न थालिएको छ । एकाबिहानै सुरक्षाकर्मीले आन्दोलनकारी भगाउनु, त्यसपछि लगातार ५ घण्टासम्म भारतीय गाडी भारत प्रवेश गर्नु, भारतीय सुरक्षाकर्मीले पनि सहयोग गर्नु तर, नेपाली गाडी नेपाल प्रवेश गर्दा कुनै सहयोग नगर्नु, भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुप बसेका मोर्चाका कार्यकर्ता गाडी भारत प्रवेश गरिसकेपछि नाका बन्द गर्न लाग्नु आदीलाई संकाको रुपमा हेरिएको छ । नेपाली पक्षले आन्दोलनकारी हटाएर नाका खोलेपछि वीरगंज नाका खुल्यो अब रोकिएका सबै गाडी नेपाल प्रवेश गर्छन् भनेर आश गरेका नेपाली अलमलिए । - See http://kathmandutoday.com/2015... भारतको स्वार्थ, नेपालको पहल र नेपाली झुक्याउने खेलको गन्ध 1 Google + 69 -कृष्ण आचार्य वीरगंग, १६ कात्तिक– सोमबार बिहान करिब ५ बजेतिर नेपालका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा धर्नामा बसेका संयुक्त लोकतानित्रक मधेसी मोर्चाका कार्यकर्तालाई हटाएर वीरगंज नाका खोलेको थियो । नेपाल र भारतीय अधिकारीबीच भएको छलफलमा नेपालतर्फ रोकिएका करिब चार सय भारतीय गाडी भारत पठाउने र भारतमा रोकिएका करिब पाँच सय गाडी नेपाल आउन दिने सहमति भएको थियो । सोही आधारमा सुरक्षाकर्मीले बिहानै नाकाबाट ५ जनालाई पक्राउ गरी नाका खोलेको थियो । तर, नाकाबाट नेपालतर्फ रोकिएका गाडी भारत प्रस्थान गरेसँगै मोर्चाका कार्यकर्ताले फेरि नाका बन्द गराएका छन् । लामो समयदेखि नेपालमा रोकिएर समस्यामा परेका भारतीय गाडी आफ्नै देश गएका छन् भने भारतमा समस्या भोगिरहेका नेपाली चालक र गाडी उतै छन् । भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुपचाप बसेका मोर्चाका कार्यकर्ताले भारतीय गाडी प्रवेश गरिसकेपछि एकाएक आक्रोशमा आउँदै नाका बन्द गराए । प्रहरीले आफुहरुलाई भन्दै उनीहरुले वीरगंजका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेका छन् । जसका कारण प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीले स्थिितिलाई नियन्त्रणमा लिन हवाइ फायरसमेत गरेको छ । कति स्वार्थी भारत ? भारतीय गाडी नाका पारगरेर भारततर्फ जानु र नेपाल भित्रने एउटा पनि गाडी नेपाल प्रवेश नगर्नुलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । नेपालमा रोकिएका भारतीय गाडी चालकको जुन वेजोग थियो त्यस्तै वेजोग भारतमा रोकिएका नेपाली गाडी चालकको पनि छ । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले आफ्ना चालकको वेजोग भएको भन्दै नेपालसँग सहमगि गर्ने निधो गर्यो । नेपाली अधिकारीले पनि भारतका गाडी छाड्ने तर, नेपालको गाडी पनि छाड्नुपर्ने बताए र एक किसीमको सहमति नै भयो । बिहान करिब पाँच बजे नाका अवरोध गरेर सुतेका आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि भारतीय सुरक्षाकर्मीले पनि कडाई गर्दै भारतीय गाडी भित्राए । तर, १० बजेपछि जब सबै भारतीय गाडी भारत प्रवेश गरे नेपाली गाड िप्रवेश गर्ने पालोमा न त भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीमाथि कडाइ गरे न भारतीय भन्सार कार्यालयले नै कुनै पहल थाल्यो । उल्टै भारतीय गाडी प्रवेश गर्दासमम टुलुटलु हेरेर बसेका आन्दोलनकारी फेरि नाका बन्द गर्न लागिपरे । भारतले यहाँ नेपाललाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्यो तर, आफूले कुनै सहयोग गरेन । नेपाली पक्षबाट कस्तो पहल ? भारतले आफ्ना चालक अलपत्र परेपछि नेपालसँग गाडी भार लान पहल गरेको थियो । सोही अनुसार नाका क्लिएर भयो । र नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरले नेपाली गाडीलाई पनि नेपाल प्रवेश गराउने विषयमा पहल गरेका थिए । तर, सो पहललाई भारतीय पक्षले वेवास्तागरेपछि भन्सार स्तरमा पहल सुरु भयो । तर, दबगजा क्षेत्रसम्म भारतीय सुरक्षाकर्मीले सुरक्षा दिने र त्यसपछि नेपालले सबै समहाल्ने नेपालको प्रस्तावलाई भारतले वास्ता गरेन । नेपाली झुक्याउने खेल त होइन कतै ? घटनालाई सरसर्ती हेर्दा यसलाई अर्को कोणबाट हेर्ने मानिसहरु पनि धेरै छन् । कतै यो सबै भारतको गाडी पठाउन गरिएको प्लान त होइन भनेर विश्लेषण गर्न थालिएको छ । एकाबिहानै सुरक्षाकर्मीले आन्दोलनकारी भगाउनु, त्यसपछि लगातार ५ घण्टासम्म भारतीय गाडी भारत प्रवेश गर्नु, भारतीय सुरक्षाकर्मीले पनि सहयोग गर्नु तर, नेपाली गाडी नेपाल प्रवेश गर्दा कुनै सहयोग नगर्नु, भारतीय गाडी भारत प्रवेश गर्दासम्म चुप बसेका मोर्चाका कार्यकर्ता गाडी भारत प्रवेश गरिसकेपछि नाका बन्द गर्न लाग्नु आदीलाई संकाको रुपमा हेरिएको छ । नेपाली पक्षले आन्दोलनकारी हटाएर नाका खोलेपछि वीरगंज नाका खुल्यो अब रोकिएका सबै गाडी नेपाल प्रवेश गर्छन् भनेर आश गरेका नेपाली अलमलिए । - See more at: http://kathmandutoday.com/2015... भारतको स्वार्थ, नेपालको पहल र नेपाली झुक्याउने खेलको गन्ध - See more at: http://kathmandutoday.com/2015...
controversial · Nov 2, 2015 3:47 AM · 3,287 views
Corrected Scores: Nepal: 0 India: Infinity
MlnNpl · Nov 2, 2015 5:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion