काममा जानु अघी २ लाइन कोरी हालुम भनी ३ लाइन टासेको सारम्सको पनि सारम्स भए जस्तो छ | काममा सोसल नेट्वोर्क ब्लक गरेको छ भने साझालाई भने छुट भएकोले 7/24 नै खोलिन्थ्यो अनी कहिले छड्के कहिले टोड्के ( ब्यङ ) हान्दै बसिन्थ्यो | २- ४ जना साझाका अ-हस्ती मद्दे गोरेकेटो जस्ताले तासेका युट्युब खोल्दिन थिए | 3 साता ए उटाले हसाउने युटुब टासेछ र टसुवाको नाम पनि नयाँ परेको हुनाले र सिर्सक पनि क्यामलटो ( उटको खुर ) भनेको हुनाले खोलेर हेरे | उट पनि थियो अनि आफ्नो सोझो दिमाग चै सोझो तेही उटमै सिमित रह्यो भने सिन सकिन लाग्दा मात्र बुझेकी अस्लील रहेछ भनेर |एस्तो मामालामा अलिक ट्युब लाइट नै रहेछु म ! त्यो साता सदाझै को हर्डलमा अनलाइन कृयाकलाप चै हाकिमहरुले एक क्लिक गरे भने कस्ले कुन कुन साइटमा गयो अनी के के टाइप गर्यो समेत थाहा हुन्छ ( Mouse Tracking) , जागिर जोगाउ भनेको थियो | हडल पछी हाकिमले गोर्खे Do you have a minute भनेको के थियो, एकान्त कोठामा वार्तालाप गर्न पुगियो | बुझ्ने लाई स्रिखन्ड , Stay Away from tracking. लौ साथी हो चै जा. जो. नपर ? Last edited: 02-Nov-15 08:29 AM
Magorkhe1 · Oct 30, 2015 7:02 AM · 4,547 views
यो के भनेको अल्लि बुज्ने गरि लेख्नु न गुरु \ छड्के - टोड्के भनेको के हो ? अनि जा. जॊ. के नि ?? MTA = mass transit authority ?? दिमाग खराब भयो \ आफ्नो त छड्के हान्ने पनि कोहि छैन , तलब पनि धेरै छैन - हाकिम/साहु ले क्यामरामा देखे पनि केहि गर्दैन -- आफु जत्त्तिको पैसो झ्याप नपार्ने मान्छे कोहि भेट्दैन भन्ने पक्का छ \
nepalilaure · Oct 30, 2015 9:38 AM
Magorkhe को कुरा उसैलेनै बज्छ. अचेल चै अलि अलि बुझ्न थाल्या थ्यो, फेरि बिच्क्यो.
BadhiJanne · Oct 30, 2015 11:42 AM
Jagir jokhim
Bichitra_Kumar · Nov 1, 2015 10:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion