सारा संसार फेसबुकमये भएको छ , फेसबुकको रौनक चारै तिर छाएको छ ! उठ्यो कित फेसबुक , सुत्ने बेलामा नि फेसबुक , रिसाएको बेला फेसबुक , खुसि भएमा झनै फेसबुक ! फेसबुक चलाउने हजारबाट बढेर आज अर्बौको संख्या पुगेको छ, मार्क जुच्केर्बेर्ग बाउ तिम्रो अविस्कारले सगरमाथाको चुचुरोनै छोएको छ ! दुरदेशी साथी चिनाएको छ , साएद जिन्दगिमै फेरी कैले नभेटईने साथी नि भेटाई दिएको छ ! हेर्दा हेर्दै फेसबुक महनतेले लाखौ को सम्बन्ध जुटाएको छ , तेस्तै लाखौको हुदा खादा को सम्बन्ध नै टुटाएको पनि छ ! आस्ति भरखर एउटा नेपाली बन्धुले फेसबुके प्रेममा लीन भएर एउटई मैयालाइ १७ लाख चढायेछ ! फेरी हङ्गकंग जाने लोभमा आफ्नै अर्दंगिनीलाई नै अलबिदा पो गरेछ ! नेपाल आएर जन्ती लिएर जादा पो फेसबुक को खेल भनेर जाने छन् ! अझ ति फेसबुककि मैयाले त एउटा हैन धेरै लाई पो फिन फिनी घुमाई छिन् ! खैर, हाम्रो बन्धु को सच्चा हंगकङ्ग प्रेमभनु या, हाम्री मैयाको बौदिक चलाखी ! येस्ताधेरै ज्वोलअन्त उद्हारडहरु छन् नजिकै तपाई हाम्रै तल माथि ! फसेबूक तिम्रो लिला आपरम्पर छ फसेबूक तिम्रो गरिमा अतुलनिये छ ! कैयोउ भीजीलअन्ते हरुलाई administrator पद दिएका छौ , अझ एउटा हैन २-४ वोटा पेज कै manager दिएका छौ ; तेस्तै भाको नभाको अनेक पद बाढ़ेको छौ ! ट्यापे, हनुमाने ,धुपौरे , चालिसे , गोकर्णे , रामे , झाले , माले ..... अनि ..हाकु काले जस्तालाई गजबको जागिर दिएका छौ ! सर्वप्रथम त सबैलाई एउटा तिरनैनसकिने गुण लगाएका छौ ! प्रिये फसेबूक मा तिमीलाई धन्यवाद नदिई कसरि सक्छु र !) २ फसेबूक तिम्रो महिमा आपरम्पर छ , फसेबूक तिम्रो गरिमा अतुलनिये छ ! खानै छाडेर , पढ्नै छाडेर , निन्द्रै छाडेर अझ अगाडी बसेको साथीलाई नै छाडेर तिमि सबैको प्रियेतमा बनेका छौ; बेसहारा को सहारा , ल़ाटा को आवाज , तेस्तै लंगडा को खुट्टा बनि दिएका छौ ; मानौ सबै को जिउने आधार बनेर एउटा ज्योति नै बालेका छौ ! फसेबूक चलाउने कसैलाई like चाइयो रे ; कसैलाई कमेन्ट , त कसैलाई tag रे; आगाडी हुदा बाल छैन , फसेबूक मा चै poke गर्ने रे ,अझ पछि message मा long time no see रे ; खैर तिमीले जीवन रुपी नाटक लाई राम्रो संग केलाई दिएका छौ , समग्रमा भन्नु पर्दा तिमीले संसार को नक्सा नै बदलदिएक छौ; भर्खर बोलि फुटेको तोते बच्चा देखि लिएर मर्न लागेका बूढा सम्म तिमि छाएका छौ ! मेरा फसेबूके साथी ghaitu , living cadeveer , भुकम्प को प्लेट, chweet girl , हजुर बाउ को छोराको छोरा, क्रेजी लोवर, बिग्रेको केटि moh , आपाको प्यारी छोरि मोः , son परी, pysco केटा एस्तै कयौ पहिचान गुमाएकाहरुलाई सरन दिएका छौ ! like गरे बिरामी निको हुने रे, amen लेखे सारा मुस्किल दूर हुने रे , तेस्तै कति share गरे त dollar नै बरसन्छरे ! जति बखान गरेनि तिम्रो महिमा अबर्णनिये छ ! हे virtual world कि देवी तिमि जस्ताको वरंड गर्न, म कसरि सकुली !!! हे फसेबूक जय फसेबूक !! धन्यवाद !!! !! बिजय श्रॆ...
Jaysmi · Oct 29, 2015 9:31 PM · 43,037 views
मेरो नाम मा यत्रो कबिता । आभारी भए ।
facebook · Oct 29, 2015 10:02 PM
haha..need a big bash than... kudos to me than
Jaysmi · Oct 30, 2015 3:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion