जल्, पानी, water जे भने पनि आखिर उही हो आँखा र कान को भ्रम हो हाल नेपाल मा भएका नेता एउटै हुन र छन पनि एदी फरक भयो भने देशमा टिक्न गाह्रो छ् !श्रीखन्ड र खुर्पा बिढ् एउटै देख्ना ले र बुज्नाले यो भएको हो यो दिदी को केनै योग्दान छ र ?भिनाजु ले खुल्ला मन्चमा के चिल्ला मिठा कुरा गरेका थिए त्येस्को केही समय पछी सम्योग भनौ या वहाँ को जीवन को चक्र दासढुँगा मा सकियो अनी नेता हुनी भग्ये चाम्कियो उन्को न बाढि पीडित न अग्नि पीडित न युद्द पीडित वा भोक्मारी पीडित को उद्धार गरिन दिदी ले न आफुले बारीमा दुई मुठी आन्न उब्जाएर गरीब बिपन्न को चूलो बाल्न पुगिन् यो ता नेता हरुको को नजर बन्द भयेको हो र नजिक को छ देख्न नस्क्नु हो यो ता केटाकेटी को आँखा मा पटटी बाधेर रङ चिनेको खेल हो केटाकेटी हो खेलीराख कैले ठुला हुन्छौ तिमीहरु र पटटी नबाधी रङ चिन्छौ आशा गरौ भर नपरौडा. गोबिन्द के. सी. जस्ता पनि तिमीहरु को दृष्टि बिहिन खेल मा पर्छन कि वा आर्ये घाट मा जान्छन हेर्न र सुन्न बाकिनै छ जो आएनी बहुदल छनजेल हुने वाला केहि छैन धेरै नेता धेरै आफन्त कार्येकर्ता सब्को लुछाचुडी भ्रस्टाचर हरेक निएम तर पलना गर्ने गराउने कोही छैन आफ्ना आफ्ना भात्रीसंगठन कल्कार्खना मा बानयो काम नगरयो झन्डा उठायो अनी तलब चाइयो काम नगरयो आन्दोलन हड्ताल ले कसरी फाईदा हुन्छ जो जे भएनी हुनेवाला केइछैन देश को ढुकुटी को सत्येनाश् हो गरीब गरीब नै भोका नै नाङगा झन नाङगा नै होयो दिदी ता के भिनाजु भएनी हुनेवाला केइछैन देश जनता अभाब मै बाच्ने हो तेसैले हामी जनता यो भयो भनेर गर्ब नगरौ देश को गती उभो लागे मात्र बल्ल नेता ले गर्दा भयो भनौ वा चेपाङ राउटे को छोरा छोरी भएमा यहाँ सम्म पुगे भनेर खुशी रहु गर्व गरौ नत्र खुशी हुनू बेकार छ नेता को ब्यक्तिगत प्रगती मा खुशी हामी हुनु बेकार छ उस्ले खुशी हुनु स्वोभबिक हो उस्को पो आजिवन चुलो बल्यो त्यो दुखी गरीब को कैले बल्यो र बल्छ सोचौ
ugeslimbu · Oct 28, 2015 3:46 PM · 12,033 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion