भुकम्प पिडितहरुले जनही एक थान आइ फोन ५ निशुल्क प्राप्त गर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हालसालै नेपालमा आएको भुकम्प पिदितहरुलाई राहत दिन अमेरिकी सरकारले टि पी एस पास गरेर अमेरिकामा बसिराखेका कैयौं नेपालीहरुलाई कानुनि कागजात प्रदान गरेको छ | यसरि राहत दिएका पिडितहरुलाई आर्थिक र भौतिक सहयोग केहि होश भनेर अमेरिकाका एप्पल कम्पनिले पनि टि पी एस पर्ने हरुलाई सहयोग दिने योजना बनाएका छन् | समाचार अनुसार एप्पल कम्पनीको गोदामहरुमा पुराना आइ फोनले भरेकोले नयाँ फोन राख्ने ठाउँ बनाउन स्टकमा भएका पुरानो आइ फोन ५ हरु राहत अनुसार टिपीएस निवेदकहरुलाई निशुल्क वितरण गर्ने भएको छ | सफल टिपीएसका आवेदकहरुलाई टिपीएसको कागजसंगै उक्त आइ फोन ५ पनि जनही एक प्राप्त हुने जानकारी गरिएको छ | बिग्येप्ति अनुसार भुकम्प पिडितहरुलाई अमेरिकी समाजमा संयोजन हुन सजिलो होश भन्ने हेतुले उक्त कम्पनीले एस कदम चालेको जनाइएको छ |

sajha onion · Oct 19, 2015 10:16 AM · 7,195 views

3 Replies

Hahaha

intelligentguy · Oct 19, 2015 10:38 AM

यो खबर पाए पछि मैले आफ्नो आइ फोन ४ लाइ फालेर आइ फोन ५ को प्रतिछ्या सुरू गरे

nepalnepaliko · Oct 19, 2015 11:04 AM

Aba Apple company ma hadtal garna parchha. Nepal ma baseka bhukampa pidit lai nadi khali America ma tps payka lai matra dine bhane ko ma. Prachanda lai bhandinchhu

Bichitra_Kumar · Oct 19, 2015 5:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all