लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग बिहेका सिलसिलामा ल्हासा प्रस्थान गर्नुअघि केही समय बिताएको यो ठाउँ केरुँग,उनैद्वारा निर्मित नेपाली मन्दिर र यसका सामु बैशाख १२ को महाभूकम्पपछि अबरुध्द नाका खुलाउन गएको टोली-वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला,परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराई र हामी ।

ugeslimbu · Oct 17, 2015 8:50 AM · 10,226 views

1 Reply

यो मान्छे लाई ban गर ओ सान दाई । तेती लाइ ब्यान गरथेऊ त अब एउटा को ip बन्द गर्दा कुन चै पहाड़ खस्ने वाला छ ।

facebook · Oct 17, 2015 1:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all