हिजो मुजी कसले फेरी थर्मोस्ट्याट सित छेडखानी गरेछ, म दिनभरी मुजी मुत्या मुतै, तीन चोटी मुत्न जाँदा मुजी बस नि तुर्क्याई राख्या रैछ, देखेर टाउको हल्लाउँदै भन्छ - "अन्बिलिभेब्हल, आइ ह्याव आस्क्ड फ़्यासिलिटि डिरेक्टर टु फिक्स थिस ए/सी ए एस ए पी". सुनेर खुसि लाग्यो मैं जाँठो मात्र पिडित रैनछु भनेर. विगतां म मुजी डेटनां बस्थें, ग्र्याजुएट भए पछि त्यहीं जागिर थियो, मुजी नेपालि धेरै कम, त्यसैले सिन्सिनाटि मा दाइ पर्ने ले "कान्छा खसी को मासु खान मन छ भने आइज" भन्या थिए, त्यसैले म मुजी सुक्रवार हानिंदै पुगें, मार खसी खाईयो, कोरोना बियर को खोलो बग्यो, आफु मुजी कलेज छँदा किइस्टोन खाइरा बानि मुजी कोरोना त अमृत. सुक्रवार नि खाइयो, सनिवार नि खाइयो, आइतवार नि बिहान भरि हाताँ कोरोना को बोतल. दाइ कि साली नि आकी रैछ, एट्लाण्टा पढ़दी रैछ, अलि अलि उत्ताउली, उन्नत वक्ष, फुट्न लाग्या नितम्ब, राति सबै जना डान्स गर्दा येसो चाक छामे, केहि बोलिन, भोलि शनिवार बाबु लाइ बच्चा को सिनेमा देखाउन लगियो साली र म भएर, बाबु मस्त सिनेमा हेर्दै, म मुजी छाम छाम छुम छुम गर्दै बसें, पहिले त प्लिज प्लिज भन्दै थि पछि त उ नि छाम्न थालि, गुप्ताङ्ग बाहेक सबै तिर हात मारियो. २ महिना पछि पो थाहा पाएँ भाउजु जाँठी ले कुरा चलाउन आमा लाइ विशालनगर फोन गर्या रहिछिन, मुजी दिमाग खराब, खसी ख्वाएर साली भिंडाउने दाइ सित रिस उठ्यो, मुजी त्यसपछि भेट्न जाँदै गैन, दुइ वर्ष अघि मुजी भाउजु ले फेस्बुकां फ्रेन्ड्स रिक्वेस्ट पठाकी रैछ, घण्टा नि एक्सेप्ट गरिन बरु बैनी को प्रोफाइल सर्च गरें, मोरी ले बिहे गरिसकेर दुइटा ब्याइसकेकि रैछ, राम्री नै रैछ तर मोटाइछ, दुध भने ठुला ठुला भएछन. खैर त्यो मुजी दशैं मा तीन दिन मोज गरियो, आइतवार नि बिहान देखि नै बियर धोकियो ३ बजे तिर भएन बा भनेर दाइ लाइ लहै भनेर डेटन तिर लागियो, हिंड्नु अघि बाबु को कपाल सुम्सुम्याइयो, भाउजु जाँठी लाइ नमस्कार ठोकियो, बैनी लाइ आँखा मारियो अनि मुजी निस्कीइयो . . अब मुजी बङ्गाल को ग्याम त्यहि बेला सिद्ध्या रैछ, जाँठो ट्र्याफ़िक प्याकाप्याक, हाइवे छिर्न एक्जिट लिएको, यसै त लामो लाइन, त्यै माथि मुजी कुन चाहिं दशाहरी ले गाडि ठोकेछ, म मुजी एक्जिट रयाम्प मा अलपत्र, अगाडी गाडी, पछाडी गाडी साइडां नि मुजी गाडी, भएन अब? त्यै बेला माटोक्ने मुतले च्याप्यो, बियर मार खाइयाथ्यो हिंड्नु अघि, त्यसमाथि पानि नि खाइया थ्यो डाइल्युट गर्न (पछि थाहा पाएँ त्यसरी बी. ए. सी घट्दैन रैछ) गाडि बढ्ने नाम लिंदैन मुत भने छुल्किएला जस्तो, तुरन्तै ए सी बन्द गरें पंखां नि बन्द गरेँ अनि मुजी घांटी तानी तानी अघिल्तिर हिंडें, घण्टा जस्तो ट्र्याफ़िक हल्लिने नाम लिंदैन, अब परेन फसाद? येसो एता उति हेरें, एउटा मुजी पानि को बोतल बाहेक गाडि मा केहि छैन, त्यो पनि भरिएको. धेरै सोचें, अनि गाडि मै खोलो बगाउनु भन्दा बरु बोतलाँ मुत्नु पर्यो भनेर सुर कसें, झ्याल खोलेर पानि मिल्काएँ अनि ज़िप्पर खोलेर तुरी निकालें. तर मुजी एउटा समस्या, गाडि मुजी होन्डा सिविक थियो त्यतिबेलां, आफु छ फुट, मुजी आफु अट्न गारो थियो बसेर मुत्न त परै जावोस, येसो एता उति हेरें, अनि येसो अलिक उठेर एक हात ले बोतल समातेर र अर्को हात ले तुरी, कसैगरी बल्ल तल्ल मुत्न सुरु गरें. तर अर्को समस्या बोतल को मुख भन्दा तुरी को चौडाइ तीन गुना बढि (थ्यांक्स टु फादर एंड फोर्फादर), टार्गेट मिस भो भने मुजी खुट्टा मा मुत. तैपनि बिस्तारै मुतें, फ्लो रेट मुजी १ ग्यालन पर आवर, ५ मिनट लाग्यो बोतल भरिन, बिस्तारै ढोका खोलें र मुत बाटामै मिल्काएं, एउटि मुजी हाँडीघोप्टे काली ले त देखि तर गेटोरेड भन्ठानी होला. बोतल मुजी भरियो, मुत भने रुक्या हैन, बोतल को मुत फ्याँक्नु अघि फ्री फ्लो मुत रोक्दा मुजी एक्स्ट्रिम पीडा भा थ्यो, लाग्छ कि चाकां भाला रोपेर गेडै सिउरेको, अब सेकन्ड राउण्ड मुताई सुरु भाछैन मुजी ट्र्याफ़िक खुल्यो, परेन फसाद? मुजी पछिल्तिरो को जाँठो ले ट्यां गरेर हर्न बजायो, बस्न करै लाग्यो, पेट दोबारियो, मुजी साइडां मसाल फर्कियो, झन्नै मरिन, हात अब स्टेरिङ्ग वहीलां, ग्यास पेडलाँ खुट्टो, तुरी च्यापियो, मुत छताछुल्ल. त्यसपछि येसो सोचें, मुत्न खोज्दा मर्नु भन्दा बरु कारैमा तुर्क्याइदिञ्छु यत्रै सिद्धि भन्ठानें, आखिर मरेर लैजानु के छ र? त्यसपछि ड्राइव गर्दै प्यान्ट घुंडा सम्म सारें अनि मुजी खोलो बगाईदिएँ. सीट भरि खुट्टा भरि मुत, तातो भयो, घर पुगेर रात भरि लाएर पानि, वाइप, फिब्रीज़ ले सफा गरें झन्नै ढाढ खुस्कियो. अब काराँ मुत्ने मै मात्रै हुँ कि अरु महारथी नि छन् येसो खोजि टोपल्या के सोल्टी हरु.,
underwear · Oct 16, 2015 9:59 AM · 25,982 views
यु मेड मि लाफ आउट लाउद लोल !
bokaman · Oct 16, 2015 11:39 AM
सहि गयो है ऊन्देर्वेअर, तपाइको प्रेसेंतेशन र scenario प्रसन्सनिये छ ..friday गूद भयो already ..कीप up योउर writing
dream_big · Oct 16, 2015 11:57 AM
Hahahaha... Last hasaayo underwear bro le :D
Raastriyata · Oct 16, 2015 12:18 PM
लोल कार मै चै छैन कट्टु साथि बरु साथीले जस्तो कार भित्र बोत्तलमा चै मैले नि देको छु...
Smaran · Oct 16, 2015 12:26 PM
मुत च्यापिरको बेला बोतलाँ मुत्दा बिचमा रोक्नु परेको पिडा मैले नि भोगेको छु मित्र | ज्यादै कस्टदायिक पो हुन्छ |
funtush · Oct 16, 2015 12:34 PM
Grrreat narration..but tyo movie theatre ko kura sunera hormonal level dawadol bhaye jasto cha aafno..aaba kam ma chu..cheu ko mahila sahakarmi lai herdai halat kharab hundai cha. Btw gadi ma mutya ta chaina..uttejana shanta parne karya chai nikkai bhayeko cha..
GwachAquarian · Oct 16, 2015 1:14 PM
ब्रो कार मा त मैले कति मुत्य छु मुत्य छु...अब आफु मुजी रोक्न नसक्ने अनि सिद्धि गो नि ! बरु औता सुजाब, कहिलेनि पेन्ट तल नसार्नु , सिधै पेन्ट मै दिने , तेसो गर्यो भने , खुट्टा तिर पुग्दैन , पेन्ट र सिटमै observed हुन्छ ! बरु घर पुगुनजेल सम्म workout बलमा बसेर द्रैव गरे जस्तै फील हुन्छ ! लास्ट वीक मेरो लेटेस्ट राउण्ड थियो ! हिरो भएर ति शर्ट लाएर गाडीमा घुमिरा मुजी चिसोपो भएछ...चि कुवा बोस्टनको वेदर ! अनि गास स्टेशन मा आफु नि ग्यास छोडदै ग्यास हाल्न बाहिर निस्केको चिसो ले सिधै तुरी मा येताक ! बस ........... असम रैतिंग ! कीप ईट अप !!! Last edited: 16-Oct-15 01:56 PM Last edited: 16-Oct-15 02:00 PM
urban khasi · Oct 16, 2015 1:41 PM
Satya Ghatana chai merai ho, Immigration ko Interview ma jada, sabai bhanda chitai pugera first line ma nai khada hune hetule, bihanai 7 baje nai pugiyo 1.5hours drive garera. Immigration office opens only 8am. aba gadima baserai kurnu parne, Office bahira ubhera line ma basau bhane bahira 40 digree ko jado. Pisab le teibela chyapyo. aba ke garne, "Underwear" sathile jastai pani ko bottle pani thiyana. balla talla yta uta herera, euta shopping bag rahecha. dhanna pwal nabhako tesaima turkyaio. sakisakepachi eso window bata bahira hereko ta, euti Kenya tirako kalile ek tak lagayera herirakheko rahecha. estai sathi haruko aru katha bhanda pani KETI harule kasari turkyaya sunna paye hunthiyo ramailo ko lagi. subham.
Khumbule · Oct 16, 2015 2:45 PM
Satya Ghatana chai merai ho, Immigration ko Interview ma jada, sabai bhanda chitai pugera first line ma nai khada hune hetule, bihanai 7 baje nai pugiyo 1.5hours drive garera. Immigration office opens only 8am. aba gadima baserai kurnu parne, Office bahira ubhera line ma basau bhane bahira 40 digree ko jado. Pisab le teibela chyapyo. aba ke garne, "Underwear" sathile jastai pani ko bottle pani thiyana. balla talla yta uta herera, euta shopping bag rahecha. dhanna pwal nabhako tesaima turkyaio. sakisakepachi eso window bata bahira hereko ta, euti Kenya tirako kalile ek tak lagayera herirakheko rahecha. estai sathi haruko aru katha bhanda pani KETI harule kasari turkyaya sunna paye hunthiyo ramailo ko lagi. subham.
Khumbule · Oct 16, 2015 2:45 PM
धन्यबाद,.यी हाम्रा ब्यबहारिक समस्या हुन्./ underwear को प्रस्तुति प्रशंशनिय छ/
adhikari_bandhu · Oct 17, 2015 8:40 PM
कट्टु माराज कि जय, मुजी जाँठा कट्टु लेख्ने चैँ हो है
youjizz · Oct 17, 2015 9:47 PM
कति लेख्छस डोला जस्तो कथा ... कट्टु .....छोटो मिठो कथा लेख .... कसलाई पढ्ने फुर्सत येति लामो ...
thirdLeg · Oct 18, 2015 1:41 AM
धन्यवाद मित्रहरु सुझाव र हौसला का लागि, यहाँ हरु को माया पाएर येस्पाली आखाँ बाट आंसू र तुरी बाट मुत त आएन, तर मुजी हार्ड अन भएर एक हस्ते दिइयो जिउ हल्का भो. मुत रोक्दा सबैलाई पिडा हुन्छ, सबैलाई काराँ मूत लाग्छ, यो कुरा नयाँ हैन, नयाँ कुरा के भने हाउ डु यु रेस्पनड टु इट. यो घनघोर समस्या हो, केटा हरु त बोत्लां नि तुर्क्याउन सक्छन, नारि हरु को लागि त सिट च्यातेर भाँडो राख्न पर्छ. अनि मुजी थर्ड लेग, यो मुजी तिमीलाई लामो लागे, तिम्रो लामो को डेफ़िनिसन के हो सबैले बुझे, थर्ड लेग को साटो अर्कै नाम राख ब्रो.
underwear · Oct 19, 2015 8:28 AM
धन्यवाद मित्रहरु सुझाव र हौसला का लागि, यहाँ हरु को माया पाएर येस्पाली आखाँ बाट आंसू र तुरी बाट मुत त आएन, तर मुजी हार्ड अन भएर एक हस्ते दिइयो जिउ हल्का भो. मुत रोक्दा सबैलाई पिडा हुन्छ, सबैलाई काराँ मूत लाग्छ, यो कुरा नयाँ हैन, नयाँ कुरा के भने हाउ डु यु रेस्पनड टु इट. यो घनघोर समस्या हो, केटा हरु त बोत्लां नि तुर्क्याउन सक्छन, नारि हरु को लागि त सिट च्यातेर भाँडो राख्न पर्छ. अनि मुजी थर्ड लेग, यो मुजी तिमीलाई लामो लागे, तिम्रो लामो को डेफ़िनिसन के हो सबैले बुझे, थर्ड लेग को साटो अर्कै नाम राख ब्रो.
underwear · Oct 19, 2015 8:28 AM
माटोक्ने लौ जा त, यो पनि. :)
underwear · May 4, 2016 8:54 PM
दसैं तिहार अनी स्कूल बिदा हुँदा रात्री बस मा घर गैइन्थ्यो | पहिले २-३ वटा यात्राामा अनुभब गरेकी मुहानै थुनिए झै गरी पेसाब बन्द हुदो रहेछ तेसपछी सिसिमा बोकेर लग्थे र पिउथे तै पनि सुकेको धारा झै एक सिसी पानी पिएको बिहान २-३ बिर्को पोल्दै आउथ्यो | तेही भएर होला यात्रा क्रममा पानी मनग्गे पिउने बानी छ | २००० तिरको कुरा हो UCON पढ्ने मित्रले बोलाए | सिधा ४ दिन बिदा परेकोले हानियो उत्तरी क्षेत्र | न्यु योर्क छिर्न लाई वासिङ्टन को पुलमा पैसा तिर्न्को लाममा कती घण्टा गए था छैन, मूतले च्यापेको च्यापै थियो पारी गए पछी कही ग्यास स्टेसन छिर्छु भन्दै थिए , पुगे कसैको पार्कीङमा दाँया बाँया हेरेर तेही पानी बोतलमा सुईक्याउदै थिए एक जोडी पार्किङ् मा छिर्यो | डर भनेको पनि कस्तो चिज : मुत ठ्याकै रोकियो अनी म्याप हेरेर बसे जस्तो गरे अनी टाप भै हाले नजिकै लेखिएको थियो : No solicitation !
magorkhe1 · May 5, 2016 9:04 AM
गोर्खे ब्रदर, आफ्नो त मुजी आज्काल नियम - लामो ड्राइव गर्न अघी मुजी बाथरुम गएर प्यान्ट कट्टु खोलेर कमड मा १५ मिनेट फोन हेर्दाइ तुर्क्याइन्छ, मुजी १५ मिनेट लगाएर मुते पछी त्यस्तो डेन्जर सिचुएशन मा परिंदैन
underwear · May 5, 2016 10:32 AM
Underwear bro, I can so relate to your story. Will tell my side of the story later on. But I have learned a lesson. Always carry a 64 oz empty Gatorade bottle in your trunk of the car.
mangale · May 5, 2016 11:29 AM
ह्याआआआ मेरो स्टोरी पनि दित्तो येस्तै!!! एउटा बोतलमा नअटेर अर्को पार्ट रोकी राख्न परेको थियो कम्ता गारो भाको थियो कसैलाई नपरोस खाते जस्तो
KhateyNepali · May 5, 2016 7:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion