भारतको नाकाबन्दी को चपेटमा सर्वसाधारण जनता देखि लिएर प्रख्यात कलाकारहरु समेत बेहाल छन् | महानायिका नम्रता श्रेष्ठले त भारतीय नाकाबन्दीलाइ चुनौती नै दिएका छन् | नाकाबन्दि खोलेपछि सबै प्रसंशकहरुलाई खुसि पार्न नम्रताले पनि पुरा खोलिदिने प्रतिज्ञा गरेकी छिन् | उता मोदीले पनि उक्त समाचार सुन्दा लौ नम्रताले खोल्छ भने छिट्टै नाका खोल्नु पर्ला भन्ने जमर्को गर्दै गरेको भारतीय राजदुताबासले बक्तब्यमा जनाएको छ | भएको चाही के रहेछ भने नम्रताले पोहोर साल खोलेको रेस्तुरान्त नाकाबन्दको कारण नचलेर बन्द भएको रहेछ | अनि सोहि रेस्तुरान्तलाइ पुरा खोल्ने बाचा गरेकी रैछिन | Last edited: 15-Oct-15 02:02 PM
sajha onion · Oct 15, 2015 2:00 PM · 4,847 views
Eeh la badhai cha namrata lai
intelligentguy · Oct 15, 2015 2:47 PM
यो मुला प्याज ले पनि आसु इ आउने गरि हसाउछ.
NepaliBudho · Oct 15, 2015 3:26 PM
नम्रताले जे खोलेनी बालै भएन (अहिले त शेभ गरि कि मोरीले) किन भने देख्नु पर्ने सबै कुरा देखि सक्यो |
funtush · Oct 16, 2015 9:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion