भारतको नाकाबन्दी को चपेटमा सर्वसाधारण जनता देखि लिएर प्रख्यात कलाकारहरु समेत बेहाल छन् | महानायिका नम्रता श्रेष्ठले त भारतीय नाकाबन्दीलाइ चुनौती नै दिएका छन् | नाकाबन्दि खोलेपछि सबै प्रसंशकहरुलाई खुसि पार्न नम्रताले पनि पुरा खोलिदिने बाचा गरेकी छिन् | उता मोदीले पनि उक्त समाचार सुन्दा लौ नम्रताले खोल्छ भने छिट्टै नाका खोल्नु पर्ला भन्ने जमर्को गर्दै गरेको भारतीय राजदुताबासले बक्तब्यमा जनाएको छ | भएको चाही के रहेछ भने नम्रताले पोहोर साल खोलेको रेस्तुरान्त नाकाबन्दको कारण नचलेर बन्द भएको रहेछ | अनि सोहि रेस्तुरान्तलाइ पुरा खोल्ने बाचा गरेकी रहेछिन |
sajha onion · Oct 15, 2015 1:57 PM · 9 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion