अमेरिकाको एनआरएनलाई दुलोबाट बाहिर निकाल्ने म हुं : राई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लामो समयसम्म केहि ब्यक्तीमा मात्र सिमित रहेको एनआरएन अमेरिकालाई आम जनतामा लिएर लोकप्रिय बनेका एनआरएन अमेरिकाका पुर्व अध्यक्ष शिब राईले आफ्नो योगदान नबिर्सन आग्रह गरेका छन् । स्थापनाको लामो समयसम्म अमेरिका भित्र केहि ब्यक्तीमा हराएको एनआरएनलाई बिधान परिवर्तन गरेर बाहिर ल्याएका राईले आफ्नो योगदान नबिर्सन सबैमा आग्रह गरेका हुन् ।   एनआरएन अमेरिकाको महासचिव, बरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मा निभाइसकेका राईले अहिले अमेरिका क्षेत्रबाट डिआरसीमा उम्मेदवारी दिएका छन् । आफु सस्तो लोकप्रियता भन्दा पनि काममा बिश्वास गर्ने भएकोले आफ्नो बिगतको योगदानको कदर गरेर आफुलाई जिम्मेवारी दिन राईको आग्रह छ । डिआरसीमा यस अघि अमेरिकाबाटै एशी शेर्पाले पनि उम्मेदवारी दिएका छन् । राई र शेर्पा बिच काठमाण्डौमा सहमती हुन नसके निर्बाचनबाटै एकजना चयन हुनेछन् । - See more at: http://www.himalayakhabar.com/...

shahi baba · Oct 13, 2015 2:20 PM · 2,174 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all