वास्तवमा इतिहासले को सांचो थियो को झुटो थियो भन्ने कुरो त भविष्यले नै बताउला तर पनि सुशील कोइरालाले आफु बिस खाएर भए पनि संसदीय व्यवस्था लाई मजबुत गराउन ठुलो सहयोग गरेका छन् भन्ने लाग्छ ! मदेसबादी दलहरुलाई संबिधान सभामा ल्याए, अन्तात्वगोत्त्व भारतले नेपाली संबिधान स्विकार्नु पर्ने बाटो दियो ! एदी सहमति मै प्रधान मन्त्रि भएको भए सायद देस ठुलो अराजकतामा फस्ने थियो !अब अहिले पुन सहमति बाटनै अगाडी बढ्नु पर्ने देखिञ्छ ! येदि सहमतिमा नबढ्ने हो भने देसले र संसदीय व्यवस्थाले भबिस्यमा ठुलो मूल्य चुकाउनु पर्ने देखिञ्छ !त्येसैले मेरो बिचारमा त रास्ट्रपतिमा काँग्रेस का जनजाती नेता( के बि सर ) वा दलित बाट ल्याउनु पर्छ त्येस्तै सभामुखमा मदेसी (महन्त ) बाट ल्याउनु पर्छ ! उपरस्त्रपतिमा माओबादी र उपसभामुखमा एमालेले महिला नै ल्याउनु पर्छ ! यो भयो भने सबैको प्रतिनिधित्व पनि हुञ्छ र सक्ति सन्तुलन पनि हुञ्छ !
ugeslimbu · Oct 13, 2015 2:08 PM · 13,984 views
You sound like an expert in nepali politics. However i dont agree with you. I strongly feel like for positions responsible for driving a nation a well qualified person with clean track record should be selected. Not based on party affiliation or ethinicity. I am sure anyone visiting a doctor would go to one after considering his track record , not just because he is from a certain ethnic background or group.
GwachAquarian · Oct 13, 2015 3:04 PM
Fu$$ yourself.
magorkhe1 · Oct 13, 2015 4:29 PM
हैन नेपालमा सबभन्दा सनठ लाई प्रधान मन्त्रि बनाउने होड चलेको हो कि के हो ? अस्ति भुकम्प जाँदा बिदेशी आइ हाल्चन - नेपाल छुतौनै नहुने ठाउँ हो भन्दै अन्ठा सनठ type को कुरा गर्दै थिए |
Biruwa · Oct 13, 2015 8:51 PM
i disagree. sushil koirala is mentally incapable to make any decision. he is an unhealthy person, and under medicatins (esp for pain). he has no idea where money is being spent (or stolen). i am glad he is gone. only good thing during his tenure was he didnt make any decision on madhes rising (due to his dementia). the new people in government, may do whatever indian politicians will ask.
my man · Oct 14, 2015 12:33 AM
सहि हो. सांसदहरु गरिब छन् भनेर राष्ट्र कोषलाइ आफ्नै गोजी ठानेर पैसा बाँडे.
BadhiJanne · Oct 14, 2015 7:59 AM
I also don't get it. How can a Prime Minister use the national treasury to distribute money to his beloved ones? He should be made responsible. साला डाकाहरुलाई बड्नु भन्दा त ति निमुखा गरिबहरुलाई दिए हुन्थ्यो नि
magdadela · Oct 14, 2015 8:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion