घराँ भूत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुजी चार हप्ता भो घर सर्या - बाउ-आमा आउने, बाजे आउने, भाइ र भाइ को गर्लफ्रेन्ड आउने, मेरी हुनेवाली श्रीमती आउने, आमा को गोरु बेच्या साइनो पर्ने भाइ आउने, बाउ को मिल्ने साथि र श्रीमती आउने - दशैं मा. त्यसैले डुप्लेक्स छाडी सिंगो घर लिइयो, बिहे भए पछि यो चिक्ने जाडो ठाम छोडेर क्यालिफोर्निया सर्ने प्लान छ. खास कुरा के भने, चिक्ने ज्याक ड्यानियल एक गिलास ढल्काएर मुजी सुक्रवार घुरान दिएर सुत्या म "आंह आंह" को आवाज ले ब्युझिएँ, येसो कान थापी सुन्दा मलीन आवाज मा एक महिला सम्भोगरत भा अनुमान लगाएँ, उठेर हेरें, ३ बेडरुम को घराँ कोइ छैन, गराज हेरें, क्लोजेट हेरें, बाथरूम हेरें, ब्याक्यार्ड हेरें, खाट मुनि हेरें, याटिक हेरें, चिक्ने घण्टा जस्तो कोइ छैन. फेरी छिमेकि नि मुजी चालिस हात टाढा बस्छन. फेरी पल्टें खाटाँ, फेरी चिक्या आवाज आउँछ गाँठे, त्यसपछि हत्त न पट्ट फोन हेरें, चिक्ने पोर्नहब.कम चलिराछ कि भनेर, त्यो नि छैन, परेन फसाद अब? माटोक्ने हनुमान लाइ सम्झेर आँखा चिम्लें, ५ मीनेटाँ "आआअह्ह्ह" गरेर एउटा पुरुष चिच्यायो, सायद वीर्य स्खलन भा होला, त्यसपछि शान्ति. अब चिक्ने म सबै रुट कज अनालाइसिस गरे पश्चात यो कन्क्लुजन मा पुगेँ कि घराँ प्रेत को बास छ, त्यो पनि हर्नी प्रेत, खालि रात भरि अर्को प्रेत सित रति क्रिया मा तल्लीन, सनिवार केहि भएन, हिजो राति फेरी "आंह आंह". चिक्ने दिमाग खराब. हजारौँ भूत का कथा हरु सुन्या थिएँ, तर मुजी भूत ले चिक्या चाहिं प्रत्यक्ष आफ्नै कान ले सुन्या. डर भन्या आफ्नो ठाउँमा छंदैछ, तर भूत्या चिकाइ ले बाउ को दिमाग खराब भएर अर्को छोरो निकाल्ने जमर्को कसे भने त चिक्ने लाइफ बर्बाद, त्यो मुजी कपन र बिशाल्बजार्या घर तिन भाग लाउनु पर्छ. के गर्ने होला येसो साझा का भुक्तभोगी र गुप्तरोगि को सलाह चाहियो.

underwear · Oct 12, 2015 1:55 PM · 20,918 views

13 Replies

यो मुजी कट्टु लै नि नाना भाति हुदो रैछ...चिक्ने भूत ले चिक्या आवाज आउनी घर नि किन्नी हो त जाठा? :)

LadoKha · Oct 12, 2015 2:05 PM

ला मुजी तिम्रो लिङ त कुह्एर झरेछ, ज्यादा हस्ते गरे भने त्यस्तै हुन्छ भाइ. मुजी रेन्ट गर्या नि ब्रदर, किन्ने त क्यालिफोर्निया मा, मुजी रेन्टइङ एजेन्सी लाई भेट्न जानु छ् आउने बुधवार

underwear · Oct 12, 2015 2:16 PM

ला मुजी तिम्रो लिङ त कुह्एर झरेछ, ज्यादा हस्ते गरे भने त्यस्तै हुन्छ भाइ. मुजी रेन्ट गर्या नि ब्रदर, किन्ने त क्यालिफोर्निया मा, मुजी रेन्टइङ एजेन्सी लाई भेट्न जानु छ् आउने बुधवार

underwear · Oct 12, 2015 2:16 PM

तिम्रो सातो जाला भनेर मेरो लिङ्ग को फोटो नराख्या कट्टु ब्रदर...त्यो त लिङ्ग आकार को आलु को फोटो हो! :) राति अलि चनाखो भएर सुत नि फेरी...भूत ले तिम्रो गाँड मार्देला नि! :)

LadoKha · Oct 12, 2015 2:25 PM

हँ, भनेछी मुजी आलु को बोट लाइ नि भ्याएछौ? थुक्क! अब तिम्रो लिङ्ग ठुलै होला तर कृपया केटा हरु लाइ फ्ल्याश गर्नु को साटो येसो केटि हरु लाइ देखाउन सुरु गर्नु पर्यो, नत्र मुजी प्रबल गुरुङ पछि लाग्छ.

underwear · Oct 12, 2015 3:28 PM

हँ, भनेछी मुजी आलु को बोट लाइ नि भ्याएछौ? थुक्क! अब तिम्रो लिङ्ग ठुलै होला तर कृपया केटा हरु लाइ फ्ल्याश गर्नु को साटो येसो केटि हरु लाइ देखाउन सुरु गर्नु पर्यो, नत्र मुजी प्रबल गुरुङ पछि लाग्छ.

underwear · Oct 12, 2015 3:28 PM

Lol Tait testo ni huncha ra bhania mero bichar ma yo chaene bhanda dherai chada herera deemag lai testo bhako huna shakcha bhoot soot bhanne hudaina kamjor deemag ko varam matra ho

intelligentguy · Oct 12, 2015 4:19 PM

Ha ha ha..just a crazy thought.. What will you do if a hot and horny looking bhootni( bhoot if the reader is she) comes and propses you to get into action with him/her.

gwachaquarian · Oct 12, 2015 4:29 PM

As long as she is a flesh and bone apparition, without a doubt my friend. Wonder if she'd get pregnant if I do not wear a condom. Imagine a ghost getting pregnant. LMFAO.

underwear · Oct 12, 2015 7:15 PM

ha ha ha , hasauchha yo underwear le . Your dirty words aside,I must say you have a skill in writing and sense of humor. I like reading your original posts, not the comments to other's posts! Keep it up, bro !

adhikari_bandhu · Oct 12, 2015 8:13 PM

धन्यवाद बन्धुजी, लास्ट इयर मुजी साझा धाउन थाल्या, सब जाँठाहरु या त अतिक्रोधि, अतिदेशभक्त, अतिबोरिंग, अतिउच्चशृंखल, मुजी चिक्ने हरुलाई दस लाइन लेख्यो कि कमेन्ट र वाह वाहि चाहिने, कोहि बेसुरा, कोइ चिक्ने देशभक्ति को नाम मा चिक्ने थर्ड क्लास कविता लेखेर यूलोजी चाहने, कोहि 'जाग जाग' जस्ता फाल्तु मुजिक एल्बम निकालेर मुजी पैसा बटुल्ने, अरु मुजी हरु चाहिं ए एन ए मा ठिटी हरु देख्यो कि बिना फोकस को फोटा हरु खिचेर साझा मा राख्ने. मुजी साझा अनियन बाहेक यहाँ हँसाउने मानिस कोहि छैन - हेन्स मि :). भूती जस्ता बलभद्र कुँवर का नाजायज औलाद हरु को बिग बिगी छ नेपालाँ त्यसैले चिक्ने अतिवादी हरुलाई गोलि ठोक्न नसके नि साझा मा विष वमन गर्न त सकिन्छ नि - अगेन हेन्स मि :) मानिसहरु लाइ हँसाउँ, देशभक्ति को राग अलापेर धोति लाइ गालि गर्न को साटो केहि प्राक्टिकल गरेर देखाउँ भन्ने कोहि छैन त्यसैले मुजी जाँठाहरु लाइ गालि गर्ने मेरो काम, हँसाउने बिना दाम, त्यसैले अण्डर्वियर मेरो नाम :)

underwear · Oct 13, 2015 6:35 AM

भुतले chikछ, हो भुतले chikछ रातमा कराउछ , ऐया गरि यता उति उफ्रेर फुत्त भुतनिको, पुती चाक माथि छिराउछ तेस्को त्यो, तातो रातो डन्डी हे हर्नि भुत, केसारो होस् त पाखण्डी .,... Last edited: 14-Oct-15 01:12 AM Last edited: 14-Oct-15 01:12 AM

thirdLeg · Oct 14, 2015 1:11 AM

कुरा बुझे मारिदिनु, अर्थ न बर्थ.

underwear · Oct 14, 2015 7:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all