तत्कालको उर्जा पूर्ति गर्न गार्हो परिस्थितिलाई मध्येनजर गरि धुम्बाराही गा. बि. स. का श्री मुकुन्द माध्यामिक बिद्यालयमा कक्ष्या दशमा पढ्ने १६ बर्षका सज्जन लाल पाठकले यौटा अचम्मैको बैज्ञानिक आबिस्कारलाइ सार्वजनिक गर्ने भएको छ | मित्र तथा गुरु-गुरुआमाका अनुसार सज्जन एकदम उच्च कोटीको बिद्यार्थी हुन् | उनको बुद्धि आइन्स्टाइन भन्दा पनि बढी भएको दाबि गरिएको छ | पानीबाट पेट्रोल कसरि बनाउने भन्ने प्रश्नमा उनले प्राकृतिक नियेमहरुलाइ बुझेपछि अनु पर्मानुहरुलाई सहज रुपमा अरु तत्वहरुसंग संयोजन गर्न सकिने बताएकाछन | पेट्रोलियम पदार्थमा हाइद्रोजन र कार्बन तत्व हुने भएको र यी तत्वहरु सजिलैसंग प्रकृतिमा पाइने भएर पेट्रोल बनाउन केहि गाह्रो नहुने बताएकाछन | "पानीमा भएको हाइद्रोजनलाइ रासायनिक प्रतिक्रियाद्वारा अलग गरि हावामा भएको कार्बन दाइ अक्साइडको कार्बन संग संयोजन गरि पेट्रोल बनाउने प्रबिधिको करिब करिब सफल हुने अवस्थामा छ |" यसो गर्दा पेट्रोल पनि पाइने अनि प्रकृतिमा अक्सिजन पनि पर्याप्त मात्रामा बन्ने भएकोले पृथबिमा बसेका सबै पशु, पन्छी तथा मानब जातिलाई अत्यन्त फाइदाजनक हुने कुरामा अहिलेको बर्तमान बिज्ञान तथा प्रबिधि मन्त्रालय बिश्वस्त छ | अब छिट्टै स्वाभिमानी नेपालीहरुले उर्जाको लागि अरु देशको भर पर्न नपर्ने भएकोले स्वदेश र बिदेशमा बस्ने नेपालीहरु सज्जन लाल पाठकलाइ हार्दिक साधुबाद तथा उत्तरोत्तर प्रगतिको कामना गरेर बसेका छन् |
sajha onion · Oct 8, 2015 4:55 AM · 20,153 views
I love your postings. Your postings make my day. Way to go Sajha प्याज and Nepalese invention. Not bad, it is close to Halloween aka GaaiJatra in US. Last edited: 08-Oct-15 07:38 AM
NepaliBudho · Oct 8, 2015 7:35 AM
Last edited: 08-Oct-15 07:39 AM
NepaliBudho · Oct 8, 2015 7:35 AM
येस्ता महान हस्ती लाइ देशले किन नहेरेको? येस्ता व्यक्तित्वलाइ अमेरिकामा देशको खर्च मा ल्याएर, NASA मा बोल्न लगाउनु पर्छ.
BadhiJanne · Oct 8, 2015 8:10 AM
Wow Breaking innovation! Congrats to all our nepalese. Now we can kick Indian a$$. But I think i have better Idea too. So Diamond is a pressurized compressed carbon right? Let's extract Carbon from Co2 gases emitted by vehicles and put those carbon into a pressure cooker. Boom! A diamond. I think I should patent this idea
sajhamitra · Oct 8, 2015 8:20 AM
I have the easiest option. Why convert water into petrol? I am developing engine that runs on water. Put water into the tank and drive, that's it. No worries. I am unveiling the engine in tudikhel on April 1, 2016. Everyone is invited. Those who come will get free lunch, those who can't come will receive 2000 ruppee
Bichitra_Kumar · Oct 8, 2015 8:39 AM
पानी बाट बाहन हरु चै गुडाएका छन : पेट्रोल नै निकाल्ने कुरा चै कती सम्म सम्भब छ ? रसायन शास्त्री हरुले ( RONAST ) उन्को यो दाबी " पेट्रोलियम पदार्थमा हाइद्रोजन र कार्बन तत्व हुने भएको र यी तत्वहरु सजिलैसंग प्रकृतिमा पाइने भएर पेट्रोल बनाउन केहि गाह्रो नहुने" भनाइ सङ कतीको सहमत छन | अनी विश्वमा भएका अरु रसायन शास्त्रीको यो खोजमा पछी परेका होलान त ? तर कसैले सुरु नगरि हो होईन भनी हाल्नु गलत हुन्छ , धेरै असम्भब ठानिएका कुरा हरु आज सम्भब देखिएका छन | कुरा एती मात्र हो कि यो कुरा नाकाबन्दी अघी सुनिएको थिएन ?
magorkhe1 · Oct 8, 2015 9:27 AM
Good idea sajhamitra. Nepal ko naam yesai garera biswo ma chinauna sakincha. I have another great idea. There is enough oxygen and methane in atmosphere. Just suck it from atmosphere and fuel the cars. There will no more energy crisis in the world. At last, ignorance is bliss.
GwachAquarian · Oct 8, 2015 9:47 AM
गोर्खे मित्र, येही time किन रे \ अनि आबस्यकता नै आविष्कारको जननी भन्ने बिर्सियो ? नेपाली महेन्द्रमाला मा पढेको ? तेस्तो आशा लाग्दो कुरो गरेको रैछ आफ्नै देशको युवाले, सरकार के हेरेर बसेको छ? RONAST का scientist हरु के हेरेर बसेका - कसरि हुन्छ यो काम फत्ते गर्न सहयोग गर्न पर्ने होइन? कि सरकारी स्कुल को केटाले गरेको theory भनेर विश्वास नलागेको हो सरकारलाई ? येति ठुलो कुरो भैसकेछ international मेडिया लाइ अत्तो पत्तो छैन \ बरु साझा onion यो समाचारलाई येसो translate गरेर फोटो पनि राखेर huffingpost मा पठौना पर्यो /
nepalilaure · Oct 8, 2015 11:11 AM
What if, Dhumbarahi is a VDC and there is a young boy named Sajjan Lal Pathak there. He is very intelligent as the post says and he discovers a procedure to create petrol from water? "Sajha Onion" will be so out of perk here in sajha. :)
duderino · Oct 8, 2015 11:17 AM
आज कति आइडिया फुरेको हो मलाई! दयाम ! आर्को आइडिया! गु बाट गाडी गुदौने! गाडी को नाम गु+गाडी = गुदी ! दाइबर सिट मा तोइलेट ! आची आयो भने तेही गर्ने अनि सिधै fuel tank मा जाने. गु को एउटा important compound हुन्छ त्यो हो H2S. त्यो H2 लै Extract अनि Fuel बनाउने ! कस्तो लाग्यो त आइडिया ? यो पनि Patent मा हाल्नु पर्ला जस्तो छ! गु को पनि पैसा लाग्ने भो अब !
sajhamitra · Oct 8, 2015 11:26 AM
Sajhamitra: you should have come with a cooking gas instead of Gudi. The biggest challenge is to eliminate it's order.
magorkhe1 · Oct 8, 2015 12:45 PM
गाडी लाइ पेट्रोल किन चाहियो? सिद्धै मुजी पाद ले चलाउने, मार मुला खाने, बाथरूम नजाने, कार हुइङ्क्याउने
underwear · Oct 8, 2015 1:29 PM
Last edited: 08-Oct-15 01:28 PM
underwear · Oct 8, 2015 1:29 PM
ओ पुन्टर ! मुला खाए डकार पो आउच त कहाँ पाद होर ?
urban khasi · Oct 8, 2015 1:36 PM
I think Chana is better option. Paad ni deadly aaucha and I am sure it will have max ingredients to make fuel
urban khasi · Oct 8, 2015 1:37 PM
Paad ko chemical formula k ho?
sajhamitra · Oct 8, 2015 1:49 PM
Paad ko chemical formula is = कालो चना + आलू ( for स्मूथ देलिवेरी )+ अन्डा+ मह
urban khasi · Oct 8, 2015 1:52 PM
Dhat Urban khasi! Chemistry ko class ma k gardai basyaa hun? Padhai basyau hola Maile patta lagaye Nitrogen: 20-90% Hydrogen: 0-50% (flammable) Carbon dioxide: 10-30% Oxygen: 0-10% Methane: 0-10% (flammable) Dherai flammable kura haru raicha. Sabai Nepali le din ka din pahdera khana banaye huncha aba
sajhamitra · Oct 8, 2015 1:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion