पश्चिम बंगालमा मोदीको पार्टीलाई धक्का नेपालीको साथ पाएपछि वाममोर्चा विजयी २०७२ असोज २१ गते ११:४५ मा प्रकाशित २१ असोज, सिलिगुडी । भारतको सिलिगुडी नगरपालिकापछि स्थानीय ग्राम पञ्चायत चुनावमा वामपन्थीहरुले जीत हात पारेका छन् । चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी पार्टी र पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले धक्का खाएको छ । कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले एक्लै जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जितेको छ । भारतको पश्चिम बंगालबाट कम्युनिष्टहरु हारेको चर्चा गर्नेहरुलाई अहिलेको चुनावले जवाफ दिएको वाममोर्चाका नेताले बताएका छन् । सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ । मार्क्सवादी कम्युनिष्ट पार्टी छाडेर तृणमूलमा लागेकी ज्योती तिर्की पञ्चायत समितिको चुनावमै हारेकी छिन् । स्थानीय चुनावको परिणामपछि तृणमूल कांग्रेस र बीजेपीका जिल्ला नेताहरुमा निराशा छाएको छ भने वामपन्थीहरु उत्साहित देखिएका छन् । केही स्थानमा माकपा र राष्ट्रिय कांग्रेसवीच तालमेल भएकाे थियाे । स्थानीय चुनावको यो परिणामले पश्चिम बंगालको आगामी विधानसभा चुनावबाट वाममोर्चा सत्तामा पुनस्थापित हुने धेरैले अनुमान लगाउन थालेका छन् । स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ । गत साल सम्पन्न भारतीय लोकसभाको चुनावमा बिहार र पश्चिम बंगालमा सम्मानजनक स्थान पाएको भारतीय जनता पार्टीको प्रभाव खस्किएको रुपमा यो चुनावलाई भारतीयहरुले विश्लेषण गरेका छन् । बीजेपीले पाएन नेपालीको भोट विगतमा बीजेपीले नेपाली भाषीहरुको भोट पाउने गरेकोमा यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सघाएको चर्चा छ । भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्रीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरु विजेपीबाट विकषिर्त भएको कतिपयको अनुमान छ । पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले यो रोटी बेटीको नाताका कारण मोदीको नेपाल नीतिले उनीहरुमा प्रभाव पारेको बताइन्छ । बिहारमा बीजेपी हार्छ : येचुरी यसैवीच मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले आसन्न बिहारको चुनावमा समेत बीजेपीले धक्का खाने बताएका छन् । आरएसएस प्रमुख मोहन भागवतले दलितहरुले पाउँदै आएको आरक्षणको विरोध गरेका कारण बिहारमा बीजेपीलाई झड्का लाग्ने येचुरीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । बीजेपीले आरएसएस - See more at: http://www.onlinekhabar.com/20... बंगालमा मोदीको पार्टीलाई धक्का नेपालीको साथ पाएपछि वाममोर्चा विजयी २०७२ असोज २१ गते ११:४५ मा प्रकाशित 1795 46 0 २१ असोज, सिलिगुडी । भारतको सिलिगुडी नगरपालिकापछि स्थानीय ग्राम पञ्चायत चुनावमा वामपन्थीहरुले जीत हात पारेका छन् । चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी पार्टी र पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले धक्का खाएको छ । विजयपछि खुसीयाली मनाउँदै वाममोर्चाका कार्यकता : तस्वीर स्रोत-हिमालय दर्पण कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले एक्लै जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जितेको छ । भारतको पश्चिम बंगालबाट कम्युनिष्टहरु हारेको चर्चा गर्नेहरुलाई अहिलेको चुनावले जवाफ दिएको वाममोर्चाका नेताले बताएका छन् । सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ । मार्क्सवादी कम्युनिष्ट पार्टी छाडेर तृणमूलमा लागेकी ज्योती तिर्की पञ्चायत समितिको चुनावमै हारेकी छिन् । स्थानीय चुनावको परिणामपछि तृणमूल कांग्रेस र बीजेपीका जिल्ला नेताहरुमा निराशा छाएको छ भने वामपन्थीहरु उत्साहित देखिएका छन् । केही स्थानमा माकपा र राष्ट्रिय कांग्रेसवीच तालमेल भएकाे थियाे । स्थानीय चुनावको यो परिणामले पश्चिम बंगालको आगामी विधानसभा चुनावबाट वाममोर्चा सत्तामा पुनस्थापित हुने धेरैले अनुमान लगाउन थालेका छन् । स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ । गत साल सम्पन्न भारतीय लोकसभाको चुनावमा बिहार र पश्चिम बंगालमा सम्मानजनक स्थान पाएको भारतीय जनता पार्टीको प्रभाव खस्किएको रुपमा यो चुनावलाई भारतीयहरुले विश्लेषण गरेका छन् । बीजेपीले पाएन नेपालीको भोट विगतमा बीजेपीले नेपाली भाषीहरुको भोट पाउने गरेकोमा यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सघाएको चर्चा छ । भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्रीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरु विजेपीबाट विकषिर्त भएको कतिपयको अनुमान छ । पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले यो रोटी बेटीको नाताका कारण मोदीको नेपाल नीतिले उनीहरुमा प्रभाव पारेको बताइन्छ । बिहारमा बीजेपी हार्छ : येचुरी यसैवीच मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले आसन्न बिहारको चुनावमा समेत बीजेपीले धक्का खाने बताएका छन् । आरएसएस प्रमुख मोहन भागवतले दलितहरुले पाउँदै आएको आरक्षणको विरोध गरेका कारण बिहारमा बीजेपीलाई झड्का लाग्ने येचुरीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । बीजेपीले आरएसएस - See more at: http://www.onlinekhabar.com/20... पश्चिम बंगालमा मोदीको पार्टीलाई धक्का नेपालीको साथ पाएपछि वाममोर्चा विजयी २०७२ असोज २१ गते ११:४५ मा प्रकाशित 1795 46 0 २१ असोज, सिलिगुडी । भारतको सिलिगुडी नगरपालिकापछि स्थानीय ग्राम पञ्चायत चुनावमा वामपन्थीहरुले जीत हात पारेका छन् । चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी पार्टी र पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले धक्का खाएको छ । विजयपछि खुसीयाली मनाउँदै वाममोर्चाका कार्यकता : तस्वीर स्रोत-हिमालय दर्पण कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले एक्लै जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जितेको छ । भारतको पश्चिम बंगालबाट कम्युनिष्टहरु हारेको चर्चा गर्नेहरुलाई अहिलेको चुनावले जवाफ दिएको वाममोर्चाका नेताले बताएका छन् । सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ । मार्क्सवादी कम्युनिष्ट पार्टी छाडेर तृणमूलमा लागेकी ज्योती तिर्की पञ्चायत समितिको चुनावमै हारेकी छिन् । स्थानीय चुनावको परिणामपछि तृणमूल कांग्रेस र बीजेपीका जिल्ला नेताहरुमा निराशा छाएको छ भने वामपन्थीहरु उत्साहित देखिएका छन् । केही स्थानमा माकपा र राष्ट्रिय कांग्रेसवीच तालमेल भएकाे थियाे । स्थानीय चुनावको यो परिणामले पश्चिम बंगालको आगामी विधानसभा चुनावबाट वाममोर्चा सत्तामा पुनस्थापित हुने धेरैले अनुमान लगाउन थालेका छन् । स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ । गत साल सम्पन्न भारतीय लोकसभाको चुनावमा बिहार र पश्चिम बंगालमा सम्मानजनक स्थान पाएको भारतीय जनता पार्टीको प्रभाव खस्किएको रुपमा यो चुनावलाई भारतीयहरुले विश्लेषण गरेका छन् । बीजेपीले पाएन नेपालीको भोट विगतमा बीजेपीले नेपाली भाषीहरुको भोट पाउने गरेकोमा यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सघाएको चर्चा छ । भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्रीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरु विजेपीबाट विकषिर्त भएको कतिपयको अनुमान छ । पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले यो रोटी बेटीको नाताका कारण मोदीको नेपाल नीतिले उनीहरुमा प्रभाव पारेको बताइन्छ । बिहारमा बीजेपी हार्छ : येचुरी यसैवीच मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले आसन्न बिहारको चुनावमा समेत बीजेपीले धक्का खाने बताएका छन् । आरएसएस प्रमुख मोहन भागवतले दलितहरुले पाउँदै आएको आरक्षणको विरोध गरेका कारण बिहारमा बीजेपीलाई झड्का लाग्ने येचुरीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । बीजेपीले आरएसएस - See more at: http://www.onlinekhabar.com/20... पश्चिम बंगालमा मोदीको पार्टीलाई धक्का नेपालीको साथ पाएपछि वाममोर्चा विजयी २०७२ असोज २१ गते ११:४५ मा प्रकाशित 1795 46 0 २१ असोज, सिलिगुडी । भारतको सिलिगुडी नगरपालिकापछि स्थानीय ग्राम पञ्चायत चुनावमा वामपन्थीहरुले जीत हात पारेका छन् । चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी पार्टी र पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले धक्का खाएको छ । विजयपछि खुसीयाली मनाउँदै वाममोर्चाका कार्यकता : तस्वीर स्रोत-हिमालय दर्पण कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले एक्लै जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जितेको छ । भारतको पश्चिम बंगालबाट कम्युनिष्टहरु हारेको चर्चा गर्नेहरुलाई अहिलेको चुनावले जवाफ दिएको वाममोर्चाका नेताले बताएका छन् । सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ । मार्क्सवादी कम्युनिष्ट पार्टी छाडेर तृणमूलमा लागेकी ज्योती तिर्की पञ्चायत समितिको चुनावमै हारेकी छिन् । स्थानीय चुनावको परिणामपछि तृणमूल कांग्रेस र बीजेपीका जिल्ला नेताहरुमा निराशा छाएको छ भने वामपन्थीहरु उत्साहित देखिएका छन् । केही स्थानमा माकपा र राष्ट्रिय कांग्रेसवीच तालमेल भएकाे थियाे । स्थानीय चुनावको यो परिणामले पश्चिम बंगालको आगामी विधानसभा चुनावबाट वाममोर्चा सत्तामा पुनस्थापित हुने धेरैले अनुमान लगाउन थालेका छन् । स्थानीय ग्राम पञ्चायत एवं पञ्चायत समितिहरुमा चुनावमा कांग्रेसले ६१ सीट जितेको छ भने बीजेपीले २२ सीटमात्रै हात पारेको छ । तृणमूल कांग्रेसले १५३ सीट हात पारेको छ । गत साल सम्पन्न भारतीय लोकसभाको चुनावमा बिहार र पश्चिम बंगालमा सम्मानजनक स्थान पाएको भारतीय जनता पार्टीको प्रभाव खस्किएको रुपमा यो चुनावलाई भारतीयहरुले विश्लेषण गरेका छन् । बीजेपीले पाएन नेपालीको भोट विगतमा बीजेपीले नेपाली भाषीहरुको भोट पाउने गरेकोमा यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सघाएको चर्चा छ । भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्रीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरु विजेपीबाट विकषिर्त भएको कतिपयको अनुमान छ । पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले यो रोटी बेटीको नाताका कारण मोदीको नेपाल नीतिले उनीहरुमा प्रभाव पारेको बताइन्छ । बिहारमा बीजेपी हार्छ : येचुरी यसैवीच मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीले आसन्न बिहारको चुनावमा समेत बीजेपीले धक्का खाने बताएका छन् । आरएसएस प्रमुख मोहन भागवतले दलितहरुले पाउँदै आएको आरक्षणको विरोध गरेका कारण बिहारमा बीजेपीलाई झड्का लाग्ने येचुरीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । बीजेपीले आरएसएसमार्फत हिन्दुराष्ट्र बनाउने अभियान चलाएको र दादरीमा भएको हत्याकाण्ड यसैको प्रमाण भएको उनको आरोप छ । - See more at: http://www.onlinekhabar.com/20...
_____ · Oct 8, 2015 3:29 AM · 2,034 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion