प्रोफाइल पिक्चर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चिक्ने अर्को समस्या आइलाग्यो. खास कुरा के भने पुरुष भन्या हरामी जात हुन्छ, पाए देखि नछोड्ने, काम नजिकै को पिज्जा हटमा एउटी राम्री खाइलाग्दी, ठिक्क कि मोटी सर्वर छे, अनुहार हेरे भने ठ्याक्कै कट्रिना कैफ, ३ वर्ष भैसक्यो त्यसलाई भेटेको, राम्रो दोस्ती थियो, एकदिन वाल्मार्ट मा भेटेर कुरा गर्दै चेक आउट आयल मा छिर्या बिचरी को डेबिट कार्डमा पैसा पुग्ने रैनछ, बिचरी आत्ति, मैले "नो वरिज" भन्दै $६० को सामान किनिदियें, त्यसपछि त्यो मेरी फ्यान. २ महिना अघि गर्लफ्रेन्ड वापिस इस्कूल गइ, थिसिस सिसिस चिक्ने के जाति प्रिपेर गर्न भनेर, एकदिन बेलुकी सुक्रवार पिज्जा खान गएँ, मोरी को शिफ़्ट सकिया रैछ. के प्लान छ भनेअ सोधी, मुवी जाने प्लान छ भनें, "आइ वान्ट टु गो टु, माइ सन इज विथ माइ एक्स" भनि. लौत भनेर लगें, पप कर्न र क्याण्डि नि किनी दिएँ, अलि अलि कस्तो असजिलो लागिराथ्यो काम मा मानिस हरु ले देख्छन कि भनेर. एनिवे, सिनेमा सुरु हुन पाछैन मोरी हग गरेर गाला चुम्न थालि. अरु के हुन्थ्यो, सिनेमा सकिए पछि त्यसको मा गइयो, नास दाइ र पनटर मुजी कार्की को फोटा राख्दै हस्ते दिंदै बस्छन, आफु भने दस गुना राम्री लाइ रातभर बजाएर आइयो. त्यहि रात त्यसको लास्ट नेम नि थाहा पाएँ, मोर्गन रैछ, जाने बेलाँ मोरी ले जिउ सटाएर म्वाइन खाँदै सेल्फी खिंची, असजिलो लाग्यो अर्की सित फोटो खिच्दा, मुजी हिजो राति फेसबूकाँ मोरी लाइ सर्च गर्दा त चिक्ने घण्टा जस्तो प्रोफाइल पिक्चरां त्यै सेल्फी पो देखें - "मि एंड माइ वेब" लेख्या रैछे जाँठी ले, २३ जना ले लाइक नि मार्या रैछन, मुजी हंसले ठाउँ छोड्यो, के गर्ने हो थाहा छैन, फेरी सुत्न मन छ तर कसरि प्रोफाइल पिक्चर डिलिट गर भनेर भन्ने, लौन सुझाव चाहियो, गर्लफ्रेन्ड सित कुरा छिन्ने कुरा छ दशैं पछि, देखि भने काटछे.

underwear · Oct 7, 2015 12:37 PM · 27,622 views

15 Replies

कट्टु साथी ले कसैले नचिकने मोटी गोरी लाइ चिक्नु भये जस्तो छ। क्रेजी टाइप का हुन्छन् है साथी। बेलैमा अलिक कडा भएर पिक्चर हटाउन लाउनु ani अब इग्नोर गर्नु। आ ई कैन स्मेल क्रेजी ।। स्टे अवे

dhukkure · Oct 7, 2015 12:48 PM

maja ayo padhera.

BadhiJanne · Oct 7, 2015 12:56 PM

ढुक्कुरे ब्रो, मेलिसा म्याकार्थी जस्तो मोटी हैन क्या, ड्रु ब्यारिमूर जत्तिकी मोटी, पाए मुजी बुद्ध ले नि र्याल काट्थ्यो, च्वांक छे ब्रदर, तर त्यसलाई के भन्ने? प्रोफाइल पिक्चर हटा भन्यो भने वापिस फेस्बुकां एड गर्न बेर छैन.

underwear · Oct 7, 2015 12:58 PM

कट्टु साथी, मेरो केटि छ एस्तो फोटो नराख भन्ने नि. त संग कैसुआल रिलेशन मात्र राख्न सक्छु, अरु नै खोजेको हो भने सोर्री भन्दिने हो साथी सिधै.. ऐले दुलो को लोव मा चुप लगेर बस्योउ भने भविष्य मा अफ्तेरो मा पर्ने जस्ती लाग्यो है मलाई त. अनि येस्ता संग सुत्दा जैले पनि प्रोतेच्शन use गर्नु है. केटा फ्सौना प्रेग्नेंत हुन पनि बेर लौदैनन है... अनि साथी चै छोरा हेरेर बस्नु उ चै अर्कै संग मोवी र चिक्की खेल्न जाली .

dhukkure · Oct 7, 2015 1:05 PM

भन्न त मिल्थ्यो तर आफु मुजी ले गफ हाने, "आइ ह्याव जस्ट ब्रोकन अप विथ माइ एक्स" भनेर, आज देखि पिज्जा खान अलि कम गर्न पर्यो, हुनत मैले छोडे त्यसले अर्को ५ मिनेट मा पाई हाल्छे, तर मुजी येस्ती राम्री छे, अनलाइन कलेज नि गइ राछे, बाउ राम्रै काम गर्दो रैछ, ट्रयासी नि छैन, साइड गर्लफ्रेन्ड बनाउने बिचार छ छोरो नजन्मुन्जेल, तर मुजी फोटो ले बर्बाद पार्यो. अब कन्डम त मुजी म मन्दिर जाँदा नि लिएर जाने मान्छे लाइ त्यो डर सर को कुरै भएन नि.

underwear · Oct 7, 2015 1:17 PM

नास दाइ र पनटर मुजी कार्की को फोटा राख्दै हस्ते दिंदै बस्छन, आफु भने दस गुना राम्री लाइ रातभर बजाएर आइयो..................कट्टु ब्रो, एस्तो मुजी मेक्षिचन, काली , गोरी लै कति चिकियो चिकियो कुरै न गरु कट्टु ब्रो, तर जे गर जसो गर यो मन त नेपाली हो भनेको जस्तै यो मन ले सिर्फ प्रियंका लै नै चाहन्छ ब्रो साचो माया गर्न लै !!! ठोक्न त कति ठोकियो ठोकियो ब्रो!!!

punter · Oct 7, 2015 1:58 PM

Post the pic here as the proof, or it never happened ;)

jerryswari · Oct 7, 2015 2:20 PM

कट्टु साथी अब त मुजी चाबी भाको कट्टु किन! जब त्यो मोटी ले चाबी माग्छे तब भन्दे चाबी त गर्ल फ्रेन्ड संग छ . तेस्पची तेल्से तेरो चाक मा पिज्जा हालेर खेदाऊछे .

daka · Oct 7, 2015 2:29 PM

I like this kattu guy! Keep writing.

IDK2013 · Oct 7, 2015 2:34 PM

Hahaha malai ni mazza aayo padhera badhai cha

intelligentguy · Oct 7, 2015 3:01 PM

पुन्टर ब्रो ! आखिर मा हामी सबै एनिमल किन्ग्दोम मै पर्ने हो के ब्रो ! हाम्रो एनिमल instinct भनेको नै मेट गर्ने हो. त्येसको लागि नै हो हामीलाई अरु भन्दा राम्रो बलियो हुन परेको.. जति बडी संग मेट गर्यो त्यति नै हाम्रो पुरुसर्थ बडी हुने हो. औता पोथी जात संग मेट गर्न लै दुइ वटा भाले भए भने त्येसको उपाय पनि दुइ वटा हुन्छ | पहिलो --- भिषाम युद्ध - मर्ने कि मार्ने (यो प्राय जनावर हरु को बेवाहर हो सिंघ, बाघ, इत्यादी ..) दोस्रो --- सबै मिलेर गर्ने ( यो बेवाहर सर्प आथावा माहुरी जस्ता को हो) अब प्रश्न आयो पुन्टर ब्रो र नास ब्रो .. + अरु थुप्रै प्रियंका का अभोगी हरु कुन जनावर पर्नु भो ब्रो ? बाघ हुने कि सर्प ?

dhukkure · Oct 7, 2015 3:52 PM

k bho ta bro aba 3-some ani huncha life ma awesome.

ProblemSolver · Oct 7, 2015 4:14 PM

पन्टर ब्रदर, हेर्नुस भन्न त मुजी मैले केट अप्टनलाइ तपाईंको बाजे को कौसी मा पडकाको नि भन्न मिल्छ, कुरै त हो, त्यसैले कसले कसलाई पड्काउँछ को राजेश हमाल लाइ हेरेर हस्ते दिन्छ त्यो सब आ आफ्नो ठाउँ मा छ, साझा डट कम मा प्रुफ राख्न मिल्दैन त्यसैले अन्लेस वि अल ह्याव किड्स हु कम्फर्म द्याट वि आर द्यर ड्याड्स, वि अल आर मुजी भर्जिन्स, मखुला? प्रब्लेमसलभर ब्रदर, तपाईं मुजी को दिमाग मा नाकाबन्दी भा जस्तो छ, वाहियात कुरा गर्ने हामि चिक्ने नेपालि को जन्मजात अधिकार हो तर पनि एउटा उदाहरण, मानौं तपाइँ को नाम भक्त बहादुर दाहाल हो, तपाईं मुजी को भर्खर बिहा भाछ सिता कुमारी पोख्रेल सित, अब तपाईं ले ती नवविवाहित सीताजी लाइ "प्रिये हामि ळवाण्डा स्मिथ (२०० के जी कि काली) सित सामुहिक सम्भोग गरौँ भने भने के हुन्छ" तपाईं कि नवविवाहिता ले हुन्छ भन्छिन? येसो टाइप गर्न पायो भन्दै मा सोचेर गरम न कृपया, या अलि हँसाउने खाल को जवाफ दिउँ :)

underwear · Oct 8, 2015 7:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all