# कृपया आफुले एक पटक पिउने चिया कफी को दाम जोगाएर भए पनि सहयोग गरौ - सेवा नै धर्म हो - मन्दिरमा त आस्था मात्र हुन्छ ! # => जो १२/१३ बर्षको कलिलो उमेरबाट धर्मपुत्र भएर बस्न बिबश भयो अनि फेरी तिनै युवक आज मृत्युसँग सामना गर्न बिबश छ, अनि आफुलाई आमाबाबाको साहारा बनाउछु, म समाजसेवी भएर देशको लागी केहि गर्छु भन्ने रुद्र सेकछ कुलुङ्ग आज दिनदिनै मृत्युको नजिक नजिक आफुलाई लान बिबश छ l हो, आज तपाई हाम्रो सहयोगको हात हामीले अगाडी बढाउन सकेनौ भने २३ बर्षको यो युवक जो आर्थिक रुपमा एकदमै कमजोर पनि छ l जब जब हामी रुद्र सेकछसँग कुरा गर्छौ अनि उ आफुलाई सम्हाल्न सक्दैन, अनि उ भावबिहल भै रुन थाल्छ l कृपया यो युवकको बाध्ध्यता बुझेर सहयोगको हात अगाडी बधाई दिन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु l कृपया सक्नुहुन्छ सक्दो शेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु l सहयोगको लागी :- नेपाल इन्भेष्टमेन्ट बैंक लि.,खाता नम्बर 02905030273336 - सम्पर्क : रुद्र कुलुङ्ग : 9849237343 भविन्द्र कुलुङ सदस्य,रुद्र बचाउ अभियान 9843686973 https://www.facebook.com/yosan... https://www.gofundme.com/n95u6... Last edited: 12-Oct-15 05:01 AM
sweesher · Oct 7, 2015 4:29 AM · 13,178 views
malai pani eauta chora dharmaputra banaona mann cha kasari dharmaputra banaone ho. jyotisi maharaj le mero chora kahele pani hudaina bhaneko cha .
intelligentguy · Oct 7, 2015 4:47 AM
I have created a gofundme account, any help would be grateful. https://www.gofundme.com/n95u6... Last edited: 12-Oct-15 04:59 AM
sweesher · Oct 7, 2015 5:21 AM
Please donate some https://www.gofundme.com/n95u6... Last edited: 12-Oct-15 05:01 AM
sweesher · Oct 11, 2015 9:07 PM
Rudra ji ko katha sunera man biwhal bhayo.Sakdo sahyog garnechhu, One question : Did the pilot you were working for helped you in any way ?
adhikari_bandhu · Oct 12, 2015 8:50 PM
I don't know what you talking about
sweesher · Oct 12, 2015 9:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion