साला पैले पैले डोर्म मा बस्दा को कुरा हो बिहान बिहान डाइनर्स मा सिरियल मा दुध (डेरी को) हालेर खाँदा मुजी पेट दुखेर सिद्धै बाथरुम हानिन्थें आधा क्लास मिस्स हुन्थ्यो घण्टा जस्तो C आयो. त्यसपछि दहि खाँदा पनि त्यस्तै हुन थाल्यो, एउटा मुजी को बिहे मा गाको, फ्रुट स्याल्याड रैछ, खाको, पेट दुखेर मर्ने लागेँ, अनि त्यसमाथि चिक्ने बाथरूम प्याकाप्याक, एक मुठी न्यापकिन लि पार्किङ्ग लट मै दुइ कार बीच प्यान्ट खोलेर छेरें, धन्न अँध्यारो थियो, कुनचाहिं दशाहरी ले गाडि निकाल्दा कुल्च्यो होला. त्यसपछि न्यु यर्क गा बेलाँ एउटि माइजु पर्ने ले मज्जाले दुध हाल्या इलामे चिया दिइन, चाख्न पाछैन बाथरूम भित्र दौडें, बम बिस्फोट भा जस्तै छेरें. आवाज झन्डै ले सुनिन. त्यसपछि एकचोटी जाडां बेलाँ मुजी स्टारबक्स कफी खाको चाकै फुट्न लाग्यो हत्तनपत्त एक्जिट लिएर म्याक डोनाल्ड्स मा गएर छेरें. आजकाल त मुजी 'GOT MILK?' को एड देख्नासाथ पेट भित्र गुड्गुड हुन थाल्छ भन्या. हैन यो भरपूर बैंस मा के हुनथाल्यो मित्र हो? म मुजी लाइ मात्रै कि तपाईं जाँठाहरुलाई पनि एस्तो हुन्छ? जानकारी पाम न कृपया.
underwear · Oct 6, 2015 3:29 PM · 14,424 views
एस्तो हुँदो रहेछ। मलाइ पनि रक्सि बियर आदि पेटमा छिर्यो कि गु आइहाल्छ। मैले त बरु रक्सि बियर नखाम् ला तर कट्टु तिम्ले त केटिको दुध समात्दा नि गु आउने भएर पो मार्यो त !
bholaram · Oct 6, 2015 3:41 PM
भोलाराम, चस्मा लगाउन बिर्स्यौ होला. डेरी लेखेको देखेनौ? मुजी त्यस्तो हुने भा भए कमड मा छाक अड्याएर भए नि समाउथें :)
underwear · Oct 6, 2015 3:47 PM
भोलाराम, चस्मा लगाउन बिर्स्यौ होला. डेरी लेखेको देखेनौ? मुजी त्यस्तो हुने भा भए कमड मा छाक अड्याएर भए नि समाउथें :)
underwear · Oct 6, 2015 3:47 PM
drink lactose free product. You can find such product near dairy product in a grocery store. If you like you can also find almond, soy, or coconut milk, with other flavors.
ramas · Oct 6, 2015 8:31 PM
kahele kahey food poisoing bhaera pani testo huncha . gastic hunu agadey ko stage ho tyo dherai gu aaunu . i recommend you to use hasmola or may be just more exercise to digest food . peace.
intelligentguy · Oct 7, 2015 3:37 AM
underwear, About a decade ago, an Australian doctor discovered an infection where the patient has to go the bathroom very often. Go to a doctor and explain.
magdadela · Oct 7, 2015 6:24 AM
Thank you. Thank you for all your suggestions (duh!!!)
underwear · Oct 7, 2015 12:03 PM
K हो एस्तो ब्रो ! दुध खायो भने गु आउने. A / C चल्यो भने मुत आउने | ब्रेअड़ खायो पाद आउने.. ब्रो लै चिसो kotha भित्र दुध पाउरोटी खान दियो भने त बर्बाद नै हुने रैछ Last edited: 07-Oct-15 01:35 PM
dhukkure · Oct 7, 2015 1:35 PM
ब्रो, अ लिटल करेक्सन, ब्रेड खाएर पाद आउने अर्बन खसी हो. तर आजकल त मलाइ नर्वस भो कि पाद आउँछ.
underwear · Oct 7, 2015 1:40 PM
ब्रो, अ लिटल करेक्सन, ब्रेड खाएर पाद आउने अर्बन खसी हो. तर आजकल त मलाइ नर्वस भो कि पाद आउँछ.
underwear · Oct 7, 2015 1:40 PM
"तर आजकल त मलाइ नर्वस भो कि पाद आउँछ. " हा हा हा.... ब्रो कतै हिजो त्यो मोटी संग सिनेमा मा ब्रो को गाला मा मोई खादा नेर्वौस भएर पाद आयो कि ?? अरु ज गरे पनि ब्रो दुध खादै गर्दा चै नेर्वौस नहुनु है.. फेरी पादे जस्तो होला तर कट्टु ब्रो को कट्टु बिग्रेला ..
dhukkure · Oct 7, 2015 1:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion