मेरा मित्रले लामो समय पछी फोन गरे : दशै नैजिक आयो शुभकामना आदन प्रदान गर्न होला भनी हेलो भन्नु अघी नै शुभकामना दिए | उन्ले कुरा एता नलगी तिम्रो घरमा एयर म्याट्रेस छ कि छैन तिर लगे, छैन भने एउटा किनी हाल भने | बैठक कोठामा फुटन छ अनी बेसमेन्टमा अर्को बेड छ , किन्नु पर्ने आबस्यक्ता नै परेको छैन, किन किन्नु पर्यो यो हावादारी बेड ? पहिले किन अनी बताउला पो: भन्छन | साथी भाई धेरै हुन्छन तर १-२ मात्र एस्ता हुन्छन जो सँग गोप्य कुरा गर्न हिच्किचाइदैन , यिनी तिनै एक मद्देका एक हुन | बुझ्यौ २० सौ बर्ष तेत्तिकै बिताइेछ, थाहा पनि पाइेन र अरुले पनि सल्लाह दिएनन | " बिसौ बर्ष " को कुराले बिषय जटिल कुरा हुन कि भन्ने भान पर्दै गयो | के भएछ भन्ने उत्सुक्ता बढदै गए पछी मैले भने के को एत्रो लामो भूमिका के हो त्यो म्याट्रेस् को कथा सिधा कुरा गर्न तिम्लाई आउँदैन ? हाँस्दै भन्छन "संगत अनुसारको फल" : तेही फल को करामत हो | उनि आफन्तकोमा गएको बेला फुटोनमा सुत्नु पर्यो रे त्यो बेडमा पाएको रती सन्तुस्टी बारे रहेछ | किन किनी हाल्नु म पनि उन्कहा गएर अनुभब बटुल्छु अनी किन्नु परे किनौला भने | मन बिटुल्लिएको छ : किनेर ल्याउनलाई कारण चाहिन्छ नल्याउ साथीले फोन गरी गरी नयाँ नुस्का दिएका छन : आजको दिन एस्तै घोल्त्याइमा बित्दैछन | Last edited: 06-Oct-15 03:55 PM
magorkhe1 · Oct 6, 2015 2:58 PM · 2,620 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion