हजुरबाउ मुजीलाइ विसा पाउने बित्तिकै अमेरिका नछिरी भएन, बाउ आमा अहिले भाइ काँ, सबै मिलेर यो पालि दशैं को टिको मेरोमा लाउने भन्या छन्, ल्याउने मान्छे कोइ भएन, काका जाँठो यहाँ बर्सौ इल्लिगलि बस्या भएर विसा पाएनन, लौन कोइ छ काठमाडौँ देखि सिकागो/ डेट्रैट आउने? अलि बढी गफ गर्छन, मान्छे तन्दुरुस्त छन् ८४ वर्ष भए पनि, लण्डन चक्कर मारी सके त्यसैले त्यति अबुझ छैनन्, भाइ ले इन्स्योरेन्स के के जाति मिलाइसक्यो, प्लेनै मा खुस्किए भने एरलाइन वाला हरु ले खबर गरि हाल्छन हाम्लाई, येसो आगामी दुइ हफ्ता भित्र आउने कोइ नेपालि छन् भने येसो जानकारी पाम न, नत्र व्हीलचेयर जिन्दाबाद. हेल्प गरिदिएको खण्ड मा क्रिसमस मा एउटा गतिलो गिफ्ट पठाइदिम्ला.
underwear · Oct 4, 2015 3:31 AM · 6,407 views
Yo mathi Jaane umer ma yeta tira ke khana auna lagya ho ? Bhaigo nalyau bhai yeta tira. Hajurba ke ke sapana liyera aaunu huncha hola, Feri timro yahako yo bairaghi jeevan dekhera saachikai khuskinu hola. Ki ta aafno tyo @whiteboi boyfriend lai 3-4 hapta ko lagi Caribbean cruise ko ticket katera pathai deu ra @sexi-in-sari lai as a paid girlfriend hire gara. Natra Yo umer ma bichara Hajurba lai shock Huncha. Timi lai paap lagcha.
bairaghi · Oct 4, 2015 4:54 AM
यता बुडा पिलेनमा खुस्क्या, उता मुजी ईलिगल डाकाकाका ले सम्पती पच्या सेम टाईम होला है कट्टु, अनि त्यहि कट्टु एउटा लाएर कलब सलब जानु पर्ला :), खुरुक्क "पान्ग्रामेच" को ब्यबश्था नगरी के हल्ला गरिरा :)
twittey · Oct 4, 2015 6:36 AM
मुजी बैरागी, मेरो लाइफ बारे सबै थाहा रैछ तिमीलाई, मेरो घर सफा गर्न आउने मेक्सिकन आइमाई तिम्री आमा त हैन? ट्विटे महाराज, फेला पर्यो भन्या एउटो दशाहरि, सिकागो आउने रैछ, हजुरबाउ को टिकस मिलाए नि काका ले. टु योर फ्वाइण्ट, मुजी हजुरबाउ ले अंशवण्डा गर्या जुगौं भैसक्यो, फेरी काका आफैं सम्पन्न छन् रिटायर भएर इल्लिगल्ली बस्नु अघि उद्योग मन्त्रालय मा टन्नै घूस खा थ्ये.
underwear · Oct 5, 2015 8:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion