खुस्किन लाग्या बाजे ले भिसा पाए, माठ्यास्ने दशैं को लागि खसी पाइएन, ल भएन बर्बाद? येसो नर्दन ओहायो मा कसैले सिंगो खसी किन्या भए मा आधा किन्थें, बोको भए नि हुन्छ लौन
underwear · Oct 3, 2015 2:07 AM · 4,712 views
https://www.youtube.com/watch?... Last edited: 03-Oct-15 04:04 PM
intelligentguy · Oct 3, 2015 2:12 AM
तिमि मुजी काँ हो? अर्घाखाँची?
underwear · Oct 3, 2015 2:14 AM
https://www.youtube.com/watch?... Last edited: 03-Oct-15 04:03 PM
intelligentguy · Oct 3, 2015 4:27 AM
https://www.youtube.com/watch?... Last edited: 03-Oct-15 04:04 PM
intelligentguy · Oct 3, 2015 6:18 AM
Thulo khasi kaat na ta yesh Pali, dhoti le jastai
bairaghi · Oct 3, 2015 6:34 AM
इन्टेलीजेन्ट मुजी, हेर् भाइ, आफ्नो मुजी बोली यस्तै छ्, गाली नगरि सुख पाउँदिन, तैन्ले आफ्नो रिप्लाई एडिट गरिस, मैले नि गर्देँ लौ जा त Last edited: 04-Oct-15 03:14 AM
underwear · Oct 3, 2015 9:14 AM
Madhes tira ta dashaima khasi paeyena bhane rati andhyaroma kukur lai thuno bandhera bali chadaucha re bhaneko suneko thiye. @ underwear bhaiko gau tira testo chalan chaina ?
bairaghi · Oct 3, 2015 1:48 PM
I had heard Butcher in Kathmandu and other bigger cities sold dog meat as goat meat , not a chance in villages. Is that the reason you are referring? बिरालो नभएर श्राद नगर्न पाएको झै नगरौ | | खसी बनाउने चलन धेरै जसो मध्य र पूर्व नेपाल तिर मात्रै हो कि ? पस्चिमेलि लाई जती बासना फैल्याउने बोको भयो तेतिनै उत्तम ठान्छन् भने पस्चिमेलि ठकुरी हरु भारिनै बोके पनि राजा भन्दिए पछी दङ् पर्छन : शायद यि राजासाबलाई पनि त्यो बोकाको राजखानि जती ठुलो भयो तेतिनै राम्रो ठानिने भए र त हैन ? बोकै मात्र खान मन पराउने ? लोकल मासु पसल्मा बेची हाल्छनी अस्ट्रेलियन गोट तर थाहा हुन्न त्यो बाख्रिको छोरा हो वा छोरी ? Last edited: 05-Oct-15 12:21 PM
magorkhe1 · Oct 5, 2015 10:12 AM
गोर्खेदाई, दुइ वर्ष ब्याक्यारडां खसी ढल्काएर ऐले आएर अस्ट्रेलियन गोट किन्नु भन्या चार वटा टम ह्यांक्स को सिनेमा हेरेर मुजी राजेश हमाल दाई को फिलिम हेर्नु बराबर हो.
underwear · Oct 5, 2015 2:03 PM
गोर्खेदाई, दुइ वर्ष ब्याक्यारडां खसी ढल्काएर ऐले आएर अस्ट्रेलियन गोट किन्नु भन्या चार वटा टम ह्यांक्स को सिनेमा हेरेर मुजी राजेश हमाल दाई को फिलिम हेर्नु बराबर हो.
underwear · Oct 5, 2015 2:03 PM
पाए अन्त नपाए लखन थापाको जन्त् भन्ने उखान सुन्याछ ?कुस छैन भनेर पूजा रोकिन्छ र ? कुसको अनुहार मिल्ने कासलाई धोइ पखाली गरेर काम चलाउछन ! अन्तिम जोहो हमाल त के ? सिभ श्रेस्ट मै भए पनि काम चलाऊला ? तेसैले अस्ट्रेलियन बोका जिन्दाबाद !!!!!! Last edited: 06-Oct-15 03:31 PM
magorkhe1 · Oct 6, 2015 8:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion