मधुमेह एस्तो रोग हो न ऐया न आथ्थो हुन्छ जे खाए पनि हुने तर एस्ले गर्ने बिगारको सुची तयार पर्दा एउटा सिङै पाना भरिन्छ | ह्रिद्यरोग, आँखाको रोग , मिर्गौलाको रोग, स्नायु रोग र हात्तीपाइले रोग जस्तो खुट्टा सुन्निएर आउछ जुन रक्त संचारको कमिले हुन्छ र अन्तिम उपाय खुट्टा काटेर फ्याल्नु पर्छ | कसै कसैलाई बेलुकी जत्तिनैमात्रामा औषधी खाए पनि बिहानी पखमा मधुमेह जाच गर्दा चुलिन्छ, यो अनुभब साझा बिच राख्न खोज्दैछु | मेरा एक मित्र को बिहान लिएको मधुमेह १५०-१९० पुग्ने गर्दो रहेछ | एक दिन उन्ले बिहान जाच गर्दा १३७ थियो र उन्को कार्यालयमा गरिने जाचमा ९८ मात्र हुन पुगेछ | यो त हुनै नहुनु पर्ने भनी अचम्म मान्दै यो सम्बन्धी थप जानकारी लिदा नयाँ जानकारी पाएछन | अनी उनी भन्छन एउटा केरा खाएर बिहान जिममा २०-२५ मिनेट जिउ तन्काएर ९ बजे तिर लिएको जाचमा १२१ मात्र छ रे ? बेलुकी को भोजन पछी सुतिन्छ र आर्को दिनको ७-८ बजे बिना खानपिन हुँदैन | शरीरले बिहानको ३-५ बजे तिर कसै कसैलाई शरीरलाई सुगर चाहिन्छ भनी रिलिज गरिदिने कारणले बिहान खाली पेटमा लिएको मधुमेहको टेस्टमा यो चुलिएको देखाउछ | It is called Down phenomenon and Somogyi Effect.. http://www.webmd.com/diabetes/... उनी राती उठेका अवस्थामा केही खाने कुरा खाएर हेर्ने पक्षमा छन र उन्को भनाइ अबस्य टास्ने छु | Last edited: 02-Oct-15 09:27 AM
magorkhe1 · Oct 2, 2015 8:39 AM · 13,950 views
Hoina aids , Hiv,cancer dunia rog ko barema thahachaina yo madhumeha kun naya rog rahecha khutta nai katno parne. Angrezi ma ke bhanchan yo rog lai thahapaone paye hunthio google garera herna lai
intelligentguy · Oct 2, 2015 2:52 PM
Intellegentguy: नाम अनुसार काम पनी हुनु पर्ने हैन र ? सुद्द नेपालीमा लेख्यो बोल्यो भने : अर्को दोभाशी चाहिने अवस्था आउँदै छ | शुद्द नेपालीमा रोगको नाम राखेको हुँ : यो कहाको नया रोग हुनु र ? यो हो कमिलाले मुत मनपराउने रोग | गाउ घर तिर मनिषहरु क्या दङ् पर्ने : मुत भनेको एस्तो हुनु पर्छ मुती सकेको छैन कमिलाको हुल जमी सक्छ | ब्रो : वेब पेज पनि टासेको थिए नि ? You should have clicked on it. मधु - मह / मिठो मिठो - गुलियो गुलियो - चिनी , सख्खर , गुढ , honey अङ्रेजिमा - diabetes डाईबिटिज अब त आँफैले खोजी गर्नु हुने नै छ | Last edited: 05-Oct-15 09:48 AM
magorkhe1 · Oct 2, 2015 3:29 PM
Eeh eeh madhumeha bhaneko dibatese po tesko barema ta thahachaina ramro sangake garno manche bhaera janmepachey bachno matra parcha keke ho keke rog lagcha .
intelligentguy · Oct 2, 2015 11:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion