कुन चाहिं माटोक्ने ले थर्मोस्ट्याट ६८ मा राक्या रैछ, चेन्ज गर्न नि मेण्टेनेन्स को कोड चाहिने रे, म मुजी मुत्दा मुत्दा परेशान. बिहान देखि २ कप कफी मात्र खाएको छु तर ३ ग्यालन मुति सकेँ, तिघ्रा र आँत सुकिसक्यो मुत्दा मुत्दा, आफिस छिर्यो कि झाँक्री लाइ जस्तै कांप छुट्छ भन्या. लौन खुस्किने लागें म त. अरु मुजी गोरा हरु लाइ चाहिं बाल मतलब छैन भन्या, जाँठा हरु को ४ ग्यालन को ब्ल्याडर हुन्छ कि के हो? हैन यो अरुलाई पनि हुन्छ कि मलाइ मात्रै येसो जानकारी पाम न.
underwear · Sep 30, 2015 3:40 PM · 11,548 views
Dhoti ko consultancy thru nakkali resume pesh garera IT ma chirya hola (tehi bhayera dhoti ko nunn ko gulami bhako), algorithm bhaisi barabar. Ani Time pass garnu ta paryo, jagir bachauna lai Kehi sympathy pani ta chahiyo, tesaile A/C ko bahana banayeko hola. Jagir bachaune arko tarika pani cha. You can start blowing your bosses.
bairaghi · Oct 1, 2015 7:36 AM
फेसबुक दाइ, एकचोटी फेरी एल ओ एल, हजुर ले भने जस्तै फ्लेक्स होज लाडां बाँधेर ट्र्याश क्यानाँ तुर्क्याउनु पर्यो, भरे जाँदा इन्टरस्टेटाँ गाडि बाट मिल्क्याउनु पर्यो, काम मा फाले थाहा पाउँछन्. ऐ मुजी बैरागी, कति चिक्ने भ्यागुता जस्तै ट्यार्र ट्यार्र गरिरा, धोति को कन्सलटेन्सि बारे निकै थाहा रैछ, मुजी तँ थिस कि तेरी ड़यालास्याँ नर्थ लेक बाट मास कम्युनिकेशन मा ग्र्याजुएट बैनी? अलि चिक्ने मजाको जवाफ दे न, सेन्स अफ ह्युमर मा नाकाबन्दी लाग्या जस्तो छ मुजी तेरो, हेन्स बैरागी नाम.
underwear · Oct 1, 2015 9:25 AM

मेरो काममा नि चिसो भएर गर्मि महिनामा नि ज्याकेट लाएर बस्नु पर्छ थुइया
funtush · Oct 1, 2015 12:28 PM
फ़नटुश ब्रो, आज बिहान एच आर काँ गएर कम्प्लेन गरे देखि ७१ मा छ थेर्मोस्ट्याट, तेती मूत लाग्या छैन
underwear · Oct 1, 2015 1:30 PM
मालिया तो १५-१५ मिनेट मा मुत आउच धेरै यो धेरै बेअर खाएर मुत अको अकै गरेछ बा!!!
punter · Oct 1, 2015 2:05 PM
मलाइ त बियर हैन हावा खायो भने नि आउंछ. दुइ दिन भो त्यति मुत्न पर्या छैन
underwear · Oct 2, 2015 1:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion