आँगन जोडिएकै छिमेकी पनि पराइ हो,लाग्छ घर मूली त झन् फुटेकै कराही हो,आफ्नै ढोका मा आफै ताल्चा लगाएका छन्, यहाँ को बस्छ थाहा छैन, भन्छन् यो तराइ हो!
ugeslimbu · Sep 30, 2015 3:09 PM · 6,310 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion