मेरो नाम झिल्के जंग राना हो. California मा सेकुरिटी गार्ड को काम गर्छु. बिगत केहि समय देखि म don नै भाको छु. अमेरिका आको ६-७ बर्ष भयो. पहिले texas मा थिएँ पछि सरनार्थी को निबेदन भर्ना california आए. California मा एउटा चाम्लिङ्ग दाइ संग फोटो खिच्ने कला सिक्दै गए. पछि त्यो professional दाई भन्दा मैले सय गुना राम्रो फोटो खिच्न थाले. त्येस्पछी त्यो दाई लाई मान्छे नै गन्न छोडे. bodybuilding म सानै देखि को सौख त्यो नि यहीं आएर पुरा गर्न थाले. भन्न बिर्सेछु America चाहिं म देपेन्देन्त भएर आको आफ्नै gf संग बिहे गरेर. ज्यान गज्जब ko बनाए. अनि आफै bodybuilder , आफै फोतोग्रफेर. फोटो त कति कति. कहिले biceps को, त कहिले abs को. सलमान खान को जत्रै बनाए arms . खुट्टा चाहिं सानो को सानो नै छ. फोटो मा माथि को मात्र चाहिन्छा, किन खुट्टा दरो बनाउने. हैन? तर जति गरे पनि खोजेको जति attention नै paina . अनि फेसबुक मा भेट्ने जति सबै लाई रेक़ुएस्त पठाए. मेरो फेसबुक status अब खोक्रो फुर्ति हरु ले भरिन थाल्यो. कहिले १०-१५ नेपाली चलचित्र को अफर आयो भनेर त कहिले ठुला ठुला philosophical कुरा अलि अलि मोडिफाई गरेर आफ्नै नाम लेखेर त कहिले गूगल गर्दै फिटनेस टिप्स दिदै "आइ एम अ certified पेर्सोनल ट्रेनर" भनेर . मेरो फेसबुक मा साथि हरु थपिदै गए. धेरै जसो काम, पढाई केहि नभका हरु. अब मेरो मोदेलिंग यात्रा पनि सुरु भयो. अब नया नया केटि हरु संग फोटो खिच्दै जाने क्रम मा १ सार्है धनि गोरी भेटें. फेसबुक मा सक्ने जति सबै देखावोती गरिसकेको थिएँ अब अरु देखावोती गर्न गोजी मा पैसा छैन. काम त त्येही धोति को ग्यास स्टेशन नै त हो. कति नै हुन्छा र. फेसबुक मा जोतेको जस्तो पैसा छैन. स्वास्नी छोड दिएँ. मुला पैसा नभाको बुढी के काम. गर्दिए divorce अनि लागे अमेरिकन केटि को पछि पछि. बिहे नि गरें, पत्ता नि बनाए. अब बुडी ले गिफ्ट देको दियेइ. कहिले के कहिले के. २-३ महिना फकाई फुलाई, खुट्टा धोगाई पछि गज्जब को गाडी किन्दियी प्यारी बुडी ले. "फोर्ड मुस्तांग". अनि त के चाहियो मलाई. दिन मा २-३ चोटी फोटो राख्न थाले. "washing my new car " , "long drive " , "beauty ". फेसबुक मा नै खोक्न थाले ६०,००० दोल्लर को गाडी भनेर. अर्को ४-५ महिना पछि बुढी ले Mercedes किनी उसको लागि . ४०-५० हजार को मेर्चेदेस, facebook मा जोतें २ लाख दोल्लर को गाडी किने भनेर. अनि फेसबुक को भित्ता भरि मेर्चेदेस को फोटो नै फोटो, angle angle बाट. अब त म don . लेख्न थाले २-४ हजार dollar त केहि नि हैन मेरो लागि. गाडी, महल, सबै किनिसके. नेपाल को top don हरु त मेरो दाइ हून, नेपाली हरु मलाई पटक्कै मन पर्दैन, आदि इत्यादी. अंग्रेजी मा खोक्दा बुडी ले थाहा पाइहल्छे, नेपाली मा नै खोकना थालेको छु आजकल. तर attention को लिमिट हुदो रैछ. आउछ अनि फेरी गैहल्छा. अब यहाँ भन्दा धेरै अत्तेंशन चाहिहेको छ मलाई. सलमान खान जस्तै celebrity हुन मन छ. तर धेरै पढेको छैन मैले. फोटोग्राफी, bodybuilding बाहेक अर्रु केहि थाह छैन. गफ जोत्न त आउछ तर धेरै पढेको छैन, IT मा छिर्न पनि गार्हो. whiteboi अर्थात् divorceguy अर्थात् नेपालीमन्नापरौनेमान्छे तपाई को र मेरो हल्का कुरा मिल्दो रैछ. अब additional attention को लागि क गर्नु पर्छ होला मैले? सल्लाह पाउँ न. अहिले को प्लान चाहिं एउटा मोटरसाइकल किंदे भनेर बुढी को खुट्टा धोग्छु. अनि मोटरसाइकल पाए पछि १-२ महिना दिन को २-४ फोटो हाल्छु अनि status पनि त्येही अनुसार को लेख्छु. ५०००० दोल्लर को मोटरसाइकल भनेर. नेपाल मा नै भका लंथु हरु ले त पत्तैहल्छन अनि like पनि ठोक्छन.
bondjamesbond · Sep 30, 2015 9:48 AM · 11,962 views
haha bro, is it a true story? ki setoketo ko khutta taneko matra?
dustanki · Sep 30, 2015 12:50 PM
Divorceguy मोरो लाइ ऐना हेरे जस्तो भयो होला । हाहा । एउटा कुरो चै फरक रैछ । ब्रो को कथा मा केटा ले छोडेछ हाम्रो divosey लाइ चै बुढि ले छोडेर पोइल गएको ।।
facebook · Sep 30, 2015 3:37 PM
ma feri dherai angreji bujhdina. yo seto keto le k bhaneko?
bondjamesbond · Oct 1, 2015 7:52 AM
lol लोल जेम्सले दियो बाई, अनि यो मुजी छक्का whiteguy को friend of mine भन्ने छक्का चाई साने होला, :)
twittey · Oct 1, 2015 9:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion