नेपालि गे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म मुजी आफुलाई खतरा लिबरल सम्झिन्छु, अर्को चुनाउ अघि अमेरिकी नागरिकता र पासपोर्ट हाताँ फेला परे बर्नी स्याण्डर्स लाइ भोट खसाल्ने इच्छा छ. म गन बिरोधि, येशु बिरोधि, ट्रम्प बिरोधि, मिशेल बाख्म्यान बिरोधि, मुजी जाँठो टेड न्युजेंट बिरोधि, रस लिम्बा बिरोधि, किम डेविस बिरोधि खालि छाडा मात्र बोल्ने घनघोर लिबरल हुँ. फेरी अफिसाँ तीन तीन जना कलिग समलिंगी मेरा अभिन्न मित्र. तर म जाँठो अस्ति वीकेंड मा पिट्ट्स्बर्ग जाँदा, एउटा पार्टी मा नेपालि गे केटो लाइ भेट्न पुगेँ. घर कालिमाटी, यहाँ आको ७ वर्ष भा रैछ अमेरिकी ब्य्वाइफ़्रेण्ड रैछ बास्सै, हात समातेर मज्जाले गफ गरिरा सोफा मा, अझ तिघ्रा पो मुसार्दो रैछ पापी आत्मा. देखेर अटस पटस भयो राजै, भनेछी नेपालि गे मन ले स्वीकार्य हुँदो रैनछ, आफैं सित रिस उठ्यो. नेपालि गे नि हुँदा रैछन अमेरिकाँ, अरु कसैले फर्स्ट ह्याण्ड देख्या छन् मैले जस्तै? लौन जानकारी पाम. Last edited: 29-Sep-15 10:27 AM

underwear · Sep 29, 2015 10:24 AM · 7,521 views

11 Replies

नेपाली सबै बहादुर हुने भएर शरीरमा उत्पन्न हुने बिर्यले यौन संपर्कनै खोज्छ भन्न्ठान्या हो ? त्यो बिर्यमा भएको जिन मा म्युटेसन भएको हुनु पर्छ | भात राष्ट्रिय खाने कुरा भए पनि कसिलाई रोट्टा नै मन पर्ला ? भन्छन नि एउटा कान्ले सुन्यो अर्को कान्ले ऊडायो | यो उखानलाई पारीमार्जित गर्नु पर्‍यो दाइने आँखाले देख्यो देब्रे आँखाले बिर्सियो एउटा आँखाले हेरेर आर्को आँखाले बिर्सौनु पर्छ | जाबो तेती कुरालाई पनी टाउको दु:खाइ रेहेको ? हिजो भाईले सोह्र श्राद्द भोली रहेछ है भनी सम्झाउन फोन गरेको बेला घर परिवार को सोध पुछ् गरेको "का दाई कस्ले के के गर्‍यो भनेर के को टाउको दु:खाइ ", टाउको दु:खाइ गरेर केही ठीक हुने भए ठीक हुन्थ्यो आफ्नो आफ्नो कर्म र बानी बेहोरा हो | आफ्नै घरको कुरामा एस्ता जबाफ आए अब तिमी चाँही नेपाली एसो भयो भनेर माथा पच्चिस गरी राखेको :एसैमा ऊ रमाएको छ टाउको दुखाइ तिम्लाई !  तराइमा धेरै बिताइेएको अनी नपुङ्सक हरु देखी राखेको हुनाले होला गे वा लेस्बियन बारेमा खास फरक पर्दैन |  We should learn to overlook. कही त्यो सेतोकेतो त हैन ? Last edited: 29-Sep-15 12:23 PM

magorkhe1 · Sep 29, 2015 11:53 AM

हैन गोर्खेदाजु, उसको गल्ति हैन भन्या, काँ हजुर पनि अर्ति उपदेश दिन लाग्या भन्या, आफ्नै कनजर्भेटिव सोचाइ लाइ धिकार्या हो नि. नेपालि गे देख्ने बानि छैन आफ्नो, त्यसैले माथा पच्चीस, फेरी प्रबल गुरुङ नि गे रैछ, भर्खर थाहा पाएँ.

underwear · Sep 29, 2015 12:04 PM

हैन गोर्खेदाजु, उसको गल्ति हैन भन्या, काँ हजुर पनि अर्ति उपदेश दिन लाग्या भन्या, आफ्नै कनजर्भेटिव सोचाइ लाइ धिकार्या हो नि. नेपालि गे देख्ने बानि छैन आफ्नो, त्यसैले माथा पच्चीस, फेरी प्रबल गुरुङ नि गे रैछ, भर्खर थाहा पाएँ.

underwear · Sep 29, 2015 12:04 PM

नेपालीहरु गे भनेर बिश्वोमै famous छ |

funtush · Sep 29, 2015 12:15 PM

Khai kaha ho padeko, 99% homophobe haru aafai nai closeted chakka hunchan re.

bairaghi · Sep 29, 2015 1:20 PM

Afnai baauko autobiography padhya hola.

underwear · Sep 29, 2015 1:28 PM

आइदियोलजिकल्ली "गे" हरुलाइ, म अप्राकृतिक मान्दछु ! मेरो विचारमा "गे" पनि दुइकिसिमको हुन्छ ! एउटी चै केटा भएर नि बानी बेवाहर, लगाई, हिंडाई, आउ भाउ सब केटि जस्तै हुन्छ ! तिनीहरु चै केटाको शरीरमा ट्रयाप भएको गे हुन् अनि आर्को चै जन्मेको चै केटानै भएर तर चोइसले चै "गे" भाको ! हो एस्तो चोइसले "गे" भाकोहरुको चै म बिरोधि हु ! अनि त्यो ब्रोले भेटेको नेपाली गे को हाउ भाउ केटिको जस्तो थियो हो ? मेरो निउयोर्कमा हुँदा एउटा नेपाली गे साथि थियो ! केटि नै जस्तो छ, त्यो हात हलाउने ताल ! एक ताका हामी साथिको पार्टीमा गाका थियेउ ! अनि उ पनि आफ्नो खैरे बोइ फ्रेनसंग आको रहेछ ! अनि डान्स फ्लोरमा मेरो त्यो गे साथिसंग मैले डान्स के गरेको, उसको बोइ फ्रेन त् जेलस भएर हैरान ! म त् हाँसेको हांसै भाको ! हा हा ! यहा काममा पनि एउटा अमेरिकन गे कलिग थियो ! भर्खर क्यानडा गयो ! उ पनि तेस्तै केटि जस्तै ! प्रबल गुरुङ पनि चोइसले नभई जन्मिंदै गे भएर जन्मेको मान्छे जस्तो छ !

Nas · Sep 29, 2015 7:37 PM

नास दाजु जदौ, खास भन्ने हो भने त्यो भाइ को ब्य्वाइफ़्रेण्ड मेरो कलिग को कजन रैछ, त्यस्कां पार्टी हुँदा त्यो भाइ लाइ पनि देखें. आस्चर्य को कुरो त्यो भाइ एकदमै नर्मल थियो, बेहोरा पनि र लैंगिक रुपमा पनि, बरु त्यसको ब्वाइफ़्रेण्ड लाइ लिपिस्टिक लाइ दिने हो भने साक्छ्यात प्यारिस हिल्टन. व्हाट आइ कुड नट डाइजेस्ट वाज, भाइ मुजी को व्यवहार हेर्दा जन्मिंदै देखि बीच रत्न पार्कां भुस्तिग्रे नेपालि हरु लाइ म्वाइं खाँदै आएको जस्तो. हि वाज सो कूल यु नो? अब आफ्नो पापी मन लाइ धिक्कारें, येस्तै हो चलन भनेर सम्झाएँ, तर आफु मुजी गोर्खे परियो सानै देखि लाग्या बानि कहाँ जान्थ्यो र? बेलुकी पख वापिस ओहायो ड्राइव गर्दा येसो सोचें हर्कमान गुरुङ ले सुशील सिजापति लाइ बन्दीपुर बीच बजाराँ चूमा चाटि गर्यो भने कस्तो देखिने होला कुन्नि?

underwear · Sep 29, 2015 9:15 PM

"व्हाट आइ कुड नट डाइजेस्ट वाज, भाइ मुजी को व्यवहार हेर्दा जन्मिंदै देखि बीच रत्न पार्कां भुस्तिग्रे नेपालि हरु लाइ म्वाइं खाँदै आएको जस्तो." यो साला गे भाई "चोइस"ले नै गे भाको जस्तो छ ! गुला चुस्ने, चाक हान्ने बानि सानै देखि लागेको जस्तो छ उसको ! मेरो विचारमा येदि उसले चाहेको खण्डमा दुरुस्त साइकोलोजिकल काउन्सेलिङ्ग गरेमा पुन: "स्ट्रेट" हुन् सकिन्छ ! यस्तो गे पना त् साइकोलोजिकल बिमार नै हो ! त्यो मोरो प्रबल गुरुङजी नि के गे बनि राको भने ! उता इउ.केमा गोर्खाली गुरुङहरुले बिस्वभर नेपालीहरुको मर्दांगीलाइ चिनाको छ भने यता अमेरिकामा चै यो प्रबल गुरुङजीले गे भएर सारा नेपालीहरुको नाम बदनाम गर्नु भाको छ ! उहासंग रुप छ, नाम छ, पैसा छ ! केटिहरु फाला फाल आइहाल्छ नि ! तर पनि किन चाक र गुलाकै पछि लाग्नु भाको होला ! छि छि के भन्ने उहालाई !

Nas · Sep 30, 2015 10:50 AM

नास दाजु, हिजो भर्खर फोनाँ एउटा अति कामुक मित्र, जसले कुनी के के जाति tube.com केहि बाँकी राख्दैन, लाइ प्रबल सोम को गेपना को बारे मा भनेको झन्नै आश्चर्यचकित भएर गाडि ठोक्काएछ. अलि अलि खुसि को साथ् मा त्यसलाई निकै पीडा भा जस्तो अनुमान लगाएँ, खुसि चाहिं त्यसले नपाको मुजी प्रबले ले नि पाउँदैन, पीडा चाहिं "व्हाट अ वेस्ट" भन्ठानेर होला.

underwear · Sep 30, 2015 12:10 PM

नास दाजु, हिजो भर्खर फोनाँ एउटा अति कामुक मित्र, जसले कुनी के के जाति tube.com केहि बाँकी राख्दैन, लाइ प्रबल सोम को गेपना को बारे मा भनेको झन्नै आश्चर्यचकित भएर गाडि ठोक्काएछ. अलि अलि खुसि को साथ् मा त्यसलाई निकै पीडा भा जस्तो अनुमान लगाएँ, खुसि चाहिं त्यसले नपाको मुजी प्रबले ले नि पाउँदैन, पीडा चाहिं "व्हाट अ वेस्ट" भन्ठानेर होला.

underwear · Sep 30, 2015 12:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all