म पहिला बिजयको फ्यान थिए तर आजकल मेच्युर हुदै जाँदा सबै बकवास लाग्छ, ले्ख्ने शैली मात्र राम्रो गुँदी खोज्यो कही नपाइने । के हजूरहरु लाइ नि यस्तै लाग्छ? किनभने, सबैलाइ थाह छ मिलेर जानु पर्छ कुकुरलाइ नि था छ । तराइमा चुनाव हारेकाले गरेको नेत्रित्वहरुको जमातको हुलदँगा र २०४७ सालभन्दा अगाडी नेपालमा जन्मेकै आधारमा बिना बँशज नाता, धाक धम्कीले नागरिकता- चोर गिरिजा र प्रचण्डबाट कुम्ल्याएर नेपाललाइ यो मेरो देश पनि हो भनेर आफ्नो ठान्न बनाउन नसकेर बिहान बिहान लोटा बोक्दै खुला आकाशमा हगानमा नै आनन्द, आत्मतियता र समिप्यता मान्दै १०० करोड भारतीयहरुको गुलाम बन्न तयार मानसिकता बोकेर छिमेकी सिमाबाट ढुँगामूढा गर्ने कपटी धोतीहरुको जमात पो हो यसको पृष्ठभूमी, यस्तो लेख ! होइन भने तुच्छ मन भएका पाहाडिया टुप्पीवालाको मानसिकता बारे ओकल । भन्या मतलब बोल्ड भएर लेख छिमेकी या दुतावासले पढला रिसाउला जस्तो किन? सबैलाइ खुशी पार्ने त पोलिटिसयनबाजी को काम हो। उही सधै आसेपासे महान गनेसराज सर्मा, केपी भट्टराइ गणेशमान र कति नै बुझ्या बैश्ययुगको गन्थन । यदि के.पी र गणेशमान तेतिका महान भए २०४५ सालको नाकाबन्दीको सित्तैमा पाएको शिक्छा लिदै सँकट जुनसुकै बेला अाउन सक्ने अनुमान लगाउदै २०४८-९ मा चुनाब जित्नासाथ पहिलेको भन्दा पनि झूर र समर्पणयुक्त नेपाल भारत पारबहन सन्धी गर्दैनथ्यो । चाहुर्यता र गफाडीपन नेतागिरीमा प्रशस्तै पाइन्छ तर २५ बर्षपछिको नेपाल कस्तो हुन्छ भन्ने दुरदरशीता कमैमा । सो थ्याँकस इण्डिया, केपी, गणेस, २५ बर्ष पछी हामी फेरी नाकाबन्दीको मारमा छौ । रोजीबेटी को कुतर्क गरेर अडको थापे जस्तै बिजय भारतसँग अलग हुनै नसक्ने तर्क गरेर साइकल राष्ट्रबाद गिज्याँदै सजिलो समाधान गर्छन तर चरो कुरो यो छ- के नेपाल दासता र हेपाइमा सधै बस्ने ठिक हो सामिप्यताको तर्कमा ? यो त सातफेरा लागाएर सँगै बाँच्ने मर्ने कसम खाएका दम्पतीले नि पूरा गर्न सक्दैन , हामीहरुले कसरी गर्ने? संकटको पृष्ठभूमी र समाधानका सुत्र
controversial · Sep 29, 2015 2:16 AM · 12,674 views
#1 Douche of Nepali media. His days are over. I mean .....लाआआ .....मो..........समय देखि ..
SAP Dude · Sep 29, 2015 9:09 AM
This guy shot a student in Morang college to be student union president. He did not go to jail. His politics was and is violent. Do not believe him to be changed. गिदडकी खाले बदली जा सकती है लेकिन आदते कभी नही |
magorkhe1 · Sep 29, 2015 1:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion