कुनै पनि निर्णय गलत हुँदैनन् । तर समय चाहिँ सही र गलत हुन्छ । मुलुकलाई अर्को तुलसी गिरी, अर्को डा. केशरजंग र अर्को क. मोहनविक्रम जरुरी छैन । परिवर्तन, व्यवस्था र विचारका जननीहरुले गलत समयको आँकलन नगरि दिँदा पलायन हुनु परेको इतिहास छ । हजार जिब्रा भएका शेषनागले विश्लेषण गरेपनि यो राजीनामाको चित्त बुझ्दो पुष्टि हुँदैन । औडाहा मात्रै छुटेर आउँछ !
kamal kattel · Sep 28, 2015 10:35 AM · 4,470 views
I liked your expression.
magorkhe1 · Sep 28, 2015 1:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion