कमरेड तपाई बाट म जस्ता ३करोड़ नेपाली ले ठुलो आशा बोकेका थियँ तर तिमीले त्यो सबै तुहायी दिएका छौ अब तिमीले लियको पीयचडी को सट्टीपिकेट लाई लियर जाहाबाट त्यो तिम्रो कामै नलाग्ने सट्टीपिकेट लिएकाथीयऊ उतै जाऊँ तिम्री आमा सारा नेपलीकी आमा हुन तिनै आमाको दुध पिएको धिकार छ तिमीलाई तिमीता रअ को एजेन्टपो रहेछै धिकार छ आमाले र हामी नेपालीले गरेको आशालाई भट्टराईको पार्टि परित्याग उनको लागि डिप्लोम्याटिक स्ट्राटिजी जे भएता पनि जुन समय र पारिस्थिती माझमा यो घोषणा भयो जुन दुर्भागय छ !राष्ट्र भयानक ठुलो सन्कट बाट गुज्रदै गर्दा सिङ्गो देश र सम्पूर्ण जनता एक हुने समयमा यो कदम चाल्नु ठुलो र्दुभाग्य हो इतिहास ले यस्को मुल्याकन त अवश्य नै गर्ला !!!!!
ugeslimbu · Sep 27, 2015 4:09 PM · 8,447 views
Stop copying and pasting: Read my word :Soon he will be among those 18000 killed and that Bahadur will be his own ex-follower. Last edited: 28-Sep-15 02:53 PM
magorkhe1 · Sep 28, 2015 1:10 PM
Please don't count me on this 3 karod. I never liked this gede pakhandi Bhattrai and will never like.
paradox · Sep 28, 2015 2:37 PM
This pakhandi so calle DR. promised one Madhesh when he was PM. I think it should be at least 4 and better for Nepal future.
magorkhe1 · Sep 28, 2015 2:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion