नाकाबन्दी र साइकिल यात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://antvus.com/%E0%A4%A8%E0... के गर्नु उहिले भारत भक्ती देखाएर चीनले बनाइ दिएको बिधुतिय सबारी (trolly bus) को जरै ओखालेर फाल्यौ, नफालेको भए चीनले Ring Road मा पनि Trolly Bus गुडाइ दिन्छु भन्दा भारतको तेल कानमा हालेका थियौ र केहि सुनेनौ, अहिले हेर त ति संरचना न भत्काएका भए …? चीन पनि तिमी संग त्यति खुसी छ भनेर नसोच…… तिम्रो भ्रमको खेतीले देश बिगार्यो? यो त एउटा उदाहरण मात्र हो …. हाम्रो भूगोल सुहाउदो यस्ता धेरै संरचना भत्कायौ प्रजातन्त्रका नाममा…. https://youtu.be/5qyT1-yJw9A

Ayushz Rana · Sep 27, 2015 3:41 AM · 8,142 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all