तिम्री प्रान्प्रियातामा दक्षीण एशियाकै सबैभन्दा भ्रष्ट नेताको रूपमा दर्ज हुदाँ पनि तिमी प्रतिको विश्वास एक चिम्टी पनि घटाएनन् प्रसंशकले। तिमीले नै सर्वकालीन अध्यक्ष बनाएको नेतृत्वले ब्रेकफास्ट लिँदा एउटा कुरा, लञ्चमा अर्को कुरा र डिनरमा फेरि अर्को कुरा गर्दा पनि पार्टीभित्र अडान भएको एउटा विद्वान जिउँदै छ भनेर अाशा मारेनन्। हेर्दा हेर्दै पार्टी तीन टुक्रा भयो तर कालान्तरमा सबै विमतीलाई जोड्ने विचार तिमीसँगै छ भनेर भरोषा तोडेनन् । के तिमी अहिलेसम्म हिँडिरहेको बाटो कुतीको थियो ? हो कमरेड, कुतीको बाटो हिँडेर काँशी पुगिँदैन !!
kamal kattel · Sep 26, 2015 6:14 PM · 4,643 views
बाटो बिराएको हैन हड्डी जस्ले फाल्यो तेतै तिर लाग्या होला : ४०सौ बर्ष एउटा बादमा बिताएर १८००० उनिहरुसँग मतभेद हुने सबैलाई हत्या गर्ने नयाँ राजनीति सोच आएकै भए पनि संबिधान आउनु अगाडी आएको भए फरक सोचिन्थ्यो होला | संबिधान आको सता दिन भित्र राजनीति सोचमा नयाँ पन आउनु : हड्डी चाटन गएको हो |
magorkhe1 · Sep 27, 2015 10:29 AM
मदेश को लागि राजिनामा देएको रे थोरै मान्छेलाई मात्र थाहा थियो बाबुराम भट्टराई भारतको लागि काम गर्ने हो भनेर अब सबैलाई प्रस्ट भयो | मदेश को लागि राजिनामा देएको रे , मदेश को माग भनेको मदेश मा बस्ने दाजुभाई को होइन , भारत बाट आएका बिहारी को हो
thukka · Sep 27, 2015 10:55 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion