काठमाडौँमा त यस्तो गर्ने ले बाहिर जिल्लामा के गरि राखेको होला? तर कानूनको शासन नभएको देशमा यसलाई कसले कारबाही गरोस | यस्ता त् छन् नेपाल क प्रहरी प्रमुखहरु, अनि इंडियाले नहेपे कसले हेप्छ?
metta · Sep 26, 2015 6:12 PM · 2,095 views
shit what kind of power hungry people lives in Nepal? Tell this DIG to come and live in USA, he is nothing but a piece of shit who will be cleaning the restroom and washing dishes to survive.
whiteboi · Sep 26, 2015 6:28 PM
wish the locals would burn his house and kicked him out from the neighborhood
whiteboi · Sep 26, 2015 6:30 PM
यो मान्छे र उपेन्द्र यादवमा के फरक छ? उपेन्द्र यादवले पनि नेपालमा ठुलो भुकम्प आएको भोलि पल्ट नै ठुलो आतिशबाजी गरेर अनगिन्ति पताकाहरु पड्काई ठुलो तडक भडक साथ् छोराको बिबाह गरेको थियो | यो पुलिसले पनि नेपाल मा एस्तो ठुलो संकट आइपरेको समयमा समेत छिमेकीको घर पर्खाल भत्काई आफ्नो छोरीको बिहा गरि दिंदै छ | यस्ता मान्छेहरु नेपालको ठुलो तहमा रहुन्जेल नेपालको बिकाश असम्भव छ |
metta · Sep 26, 2015 7:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion