प्रदीप गिरी फुर्सदमा छन् भने एमाओवादीलाई गोलमेचमा राखेर एक पटक ट्युसन पढाई दिए बेश हुन्थ्यो । प्रधान शत्रु र सहायक शत्रु– को के हो, थाहै छैन । राष्ट्रिय एकता र वैचारिक एकता– समयको माग कुन हो, मेसो छैन । आत्मगत स्थिती र वस्तुगत स्थिती– कमरेडहरुलाई बालै छैन । पोजिसन पोलिटिक्स मात्रै पढ्यौ, पढायौ। अपोजिसन पोलिटिक्समा शून्य ज्ञान ।
kamal kattel · Sep 26, 2015 10:21 AM · 4,564 views
अपोजिसन पोलिटिक्समा शून्य ज्ञान
kamal kattel · Sep 27, 2015 8:19 PM
त्यो बुद्दी भएको भए देशको हालत यो स्थितिमा नै पुद्गैन थियो | पद र पैसा पाए आमा लाईपनी बेचछन | हामीले जे लेखे पनि बिगतमा यिन्ले गरेका गल्ती सुल्टिदैनन ( UNDO ), पोखाइ मात्र हो | Last edited: 28-Sep-15 09:36 AM
magorkhe1 · Sep 28, 2015 9:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion