भारतीय पत्रिकाले लेख्योः मधेसलाई अलग राष्ट्र बनाएर ‘भारतमा गाभ्ने’ वाचा थियो Posted By: Manoj Sitaulaon: September 22, 2015In: National News भारतीय चर्चित पत्रिका अमर उजालाले नेपालको मधेश आन्दोलनबारे विवादास्पद समाचार छापेको छ । २० जुन २०१५ मा छापिएको अंकमा अमर उजालाले मधेसलाई भारतमा ‘गाभ्ने’ वाचा गरेर मधेसी नेताहरुले आन्दोलनमा भारतको सहयोग मागेको लेखेको छ । हेर्नुहोस्
cybernepali · Sep 25, 2015 7:21 AM · 1,741 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion