सिक्किम लाई झै नेपालको मधेस लाई टुक्र्याउने प्रयास मा बाबुराम र प्रचन्ड ले भारतलाई सहयोग गरेकै कारण बाट यो मधेस कान्ड चर्किदै आएको हो | सर्बप्रथम माओबादी आन्दोलन नेपाली जनताको हक र् हितको लागि सुरु गरिएको नभै भारतीय RAW को निर्देशनमा स्रुरु गरिएको कार्यक्रम हो | किन र कसरी भन्ने कुरा तराइ मुलुक भारत सँग सिक्किम बिलय गराए झै गराउने अभियानको एक अन्स हो यो दिन आउन टाढा छैन ( within 10 years you will see it) | तराइ भारतमा बिलएे भए पछी पहाडी मुलुक पनि हुनु पर्ने आर्थिक बातावरण को कारनले हुन सक्छ | के यो पहाडी मुलुक भुटान झै सिङो देश भएर रहन सक्छ सक्दैन त्यो पनि एउटा प्रश्न नै रहेको छ| मेरा ससुरा बाको बैठक कोठामा बिशाल नेपालको फोटो (पूर्व टिस्टा र पस्चिम मा काङडा) राखेका छन : उन्कै जिबनकाल्मा तराइ भारतमा बिलय हुने जस्तो छ | सुन्दै छौ बाबुराम पार्टी छोडि मधेशी पार्टिमा लागे ? मधिसे पार्टिमा लाग्नु उन्को पूर्व योजाना नै हो | Last edited: 25-Sep-15 08:39 AM
maGorkhe1 · Sep 25, 2015 7:14 AM · 4,594 views
मधेश आन्दोलनलाई समर्थन गर्दैमा देश टुक्राउने कसरि भयो?
Kiddo · Sep 25, 2015 7:35 AM
Baburam jasto desh drohi, india ko dalaal aru ko nai chha ra???
collegefootballrocks · Sep 25, 2015 7:55 AM
गोर्खेदाजु, कृपया मुजी sidster र vhoote जस्ता racist, bigots, chauvinist, prejudiced हरु जस्तो कुरा नगर्नुस न, हुन त मेरो रेपुटेसन अनुसार मैले यहाँ लाइ केहि नभन्न पाउनु पर्ने हो, तर भाइ को एउटा कुरा सुन्दा के बिग्रिन्छ र? भारत को दोष अवश्य छ, तर वर्षौं देखि उत्पिडित तराइ वासी हरु लाइ जसलाई काठमान्डू मा 'मर्सिया/बिहारी/धोति/' भनेर बाउन, छेत्री, न्यार, ज्यापु, भोटे हरु ले हेपेर राखे, उनीहरु को माग ठिक हो कि हैन? मधेसी आन्दोलन हुँदै मा देश कसरि टुक्रिन्छ?
underwear · Sep 25, 2015 8:22 AM
Last edited: 25-Sep-15 08:24 AM
underwear · Sep 25, 2015 8:22 AM
underware मित्र यहाँ आन्दोलन उत्पिधित मधेशीका लागि भएको भए कुरा अर्कै हुन्थ्यो नि / यहाँ त कुरा अर्कै छ मित्र , मधेशीको नाम मा पार्टी खोल्ने अनि भारतले पेश गरेको ७ बुधे संबिधान संसोधन प्रस्ताब हाम्रै हो भन्ने हरु बाट देश टुक्रिने खतरा बढ्यो / अनि तिनैको समर्थन गर्ने बाबुराम डाक्टर के हो के विनाशकाले बिपरित बुद्धि भन्थे हो रहिछ क्या हो / दिक्क भैयो
lekalikrishna · Sep 25, 2015 8:38 AM
मैले पनि भोगेको छु त्यो कुरा | मुठ्ठी भरका मनिषले के के भने भनेर त्यो पछी कुद्ने के तुक्रिन लागेको देश प्रती ?
magorkhe1 · Sep 25, 2015 8:39 AM
oiee filthy disgusting underwear.. madise..bihari..dhoti bhanyo bhandaima desh tukryauna painca... ta khate underwear le indian ko laund mukh ra ass ma halis bhandaima nepali harulai pani afujastai sochas... sala deshdrohi haru pani sajha ma rahechan..
sojoketo · Sep 25, 2015 8:45 AM
@underware जी अहेले भैराखेको आन्दोलन मदेश मा बस्ने सबै नेपालीको होइन के, केहि नेताहरु जो भारतको पैसामा चल्छन तिनीहरुको हो जसमा भारतको स्वार्थ लुकेको छ | बिचरा सोजा मदेश मा बस्ने दाजु भै हरुलाई सम्भिधन मा क छ भन्ने कुरा नै थाहा छैन | फटाहा नेताहरुले भारतको आडमा र व्यक्तिगत स्वार्थ को लागि नाचिने कुरा बोल्दैछन | तिमीहरु मर्यो भन्या ६० लाख देनेछौ समेत भनेसके | भारत को प्रथम स्वार्थ भारत बिहारको नेतालाई नेपाली नागरिकता बनाउने र प्रधानमन्त्री बनाउने नेपालको संबिधान मा उलेख हुनुपर्यो अर्को कुरा, मा पनि मदेश बाट नै हो , मदेश आन्दोलन मा साबि मदेशी दाजुभाई गएका छैन , पैसाको लोव मा थोरै मात्र गएका छन् देरै जसो बिहार बाट आएको छन् , नेपाल काँग्रेस , ये मा ले क़ा मदेशी नेता हरु मदेश जान दरै राखेका छन् मर्ने धम्के आएको छ भन्छन येसो अबस्तामा तिहाका जनता हरुलाई संबिधान मा भएको कुरा पढाएर सुने देने हो भारतको बेरोद गर्ने होइन, हाम्रो अफ्फ्नो घर दरो भनाउनु पर्छ हमे सबै मेलेरा नत्र भारतले भुटान जस्तो बनौन सक्छ जय नेपाल
thukka · Sep 25, 2015 9:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion