मधेशी मोर्चाले तराइका नाकाहरु ठप्प गरेको समाचार सुन्दा यस्तो कार्यकलापले थप अरु जनतालाई किन दुख दिएको जस्तो लाग्छ | साधारण जनतालाइ चाहिने ग्यास, औषधि जस्तो जरुरि सामानहरुलाई रोक लगाएर के पाईन्छ? गर्ने नै हो भने जाउ ती भ्रस्ताचारी नेताहरुलाई गर्नु
shahi baba · Sep 24, 2015 9:40 AM · 1,557 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion