चीनको बोर्डरमा तेल र नुनका हजारौं गाडी तैनाथ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चीनको बोर्डरमा तेल र नुनका हजारौं गाडी तैनाथ सेप्टेम्बर 23, 2015 · by newssamachar · in समाचार. · असोज ६, काठमाडौँ – भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने चेतावनी दिएपछि चिन तातेको छ । नेपालमा भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने चीनको आसय छ । भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने उनीहरुको सुझाब छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ नेपाल सरकार लग्नु पर्छ । नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ । त्यस्तै, भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी नेपाल पर्बेस गर्ने अनुमतिको पर्खाईमा छन । भारतसंग नेपाल जुनकुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने चिन जनाएको छ । उसले भनेको छ “नेपाली जनता लाई नआतिन र इंडिया संग नझुक्न हाम्रो सुझाब छ  । https://newssamachar.wordpress...

cybernepali · Sep 23, 2015 9:23 AM · 3,886 views

3 Replies

http://www.onlinekhabar.com/20...

thukka · Sep 23, 2015 9:42 AM

India has lost the proxy war before it even has started. The only friend India has is Russia, and Russia has already supported the constitution. This is a moral defeat for India. I personally think India should take note of the Russian positive reaction to Nepal's constitution; that would be a wise action. Today almost whole Nepal is against the Indian embargo. Nobody should show their prowess to their brother, and India can save his military power for future use. Nepal has given shelters to many Indian Maharajas in the past against the invaders, and this is not the way to payback the deed.

magdadela · Sep 23, 2015 11:59 AM

thik kura ho

bhetghat · Sep 23, 2015 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all