को को छन अमेरिकाबाट आइसीसी डेलिगेट्सहरु?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ़न्तै आफन्तहरुको भिड जम्मा गरेर अध्यक्ष डा. केशव पौडेलले खगेन्द्र जिसी, सोनाम लामा र अन्जन श्रेष्ठको दबाबमा तयार पारेको ७५ जना आइसीसी डेलिगेट्सहरुको सुची सीधाकुरालाई प्राप्त भएको छ, जसमा टेनेसी कोर्टमा मुद्दा दर्ता गर्ने नगेन्द्र पौडेल र रबिन बज्राचार्यहरु नै समेतको नाउ छैन, आफ्नो नाउ समेत नभएका व्यक्ति बज्राचार्यले आइसीसी निर्बाचनमा लामा, जिसी र एसीको जुन समर्थन गरे त्यो नै पनि यो सूचीले हावादारी प्रमाणित गरेको छ: को को छन त्यो लिस्टमा? डा. केशव पौडेल, रबिना थापा, राम पोखरेल, डिल्ली भट्टराई, संगीता लम्साल सिवाकोटी, कृष्ण पोखरेल, मोहन ज्ञवाली, तिलक श्रेष्ठ, बिष्णुमान प्रधान, गोमा सेन, बेद बस्नेत, सुर्य लम्साल, सिबराज पौडेल, सतेन्द्र शाह, शुशील रेग्मी, बिनोद तिवारी, बन्दना कोइराला, राधा पौडेल (बर्तमान बोर्ड) हरि शर्मा सिपिए, खगेन्द्र जिसी, गौरी जोशी, छिरिङ्ग युक्याब, सुनिल शाह, मुकुन्द ढुंगाना र भक्त थापा (टिके सल्लाहाकार समिति) शिव कुमार राई, लोक तिवारी, श्री पराजुली, दिल श्रेष्ठ, कृष्ण संजेल केसी, सन्जीब श्रेष्ठ, लक्ष्मी बजगाईं, बलराम थापा, अन्जन श्रेष्ठ (टेक्सास), सुमन तिम्सिना, राप्के लामा, कनैया कायस्थ, विश्व शाह, रबि किरण कोइराला, शेखर ढुंगेल, घन दवाडी, अन्जन श्रेष्ठ(न्युयोर्क), बिष्णु हरि देउराली, मोहन थापा, पासाङ्ग शेर्पा, पेम्बा शेर्पा, छोंग कर्मा शेर्पा, नारायण गुरुङ, आदित्य महर्जन, मुकेश सिंह, नबिन खनाल, बाबुराम लामा, प्रदीप थापा मगर, भुवन गुरुङ, कुङ्गा शेर्पा, प्रेम श्रेष्ठ, दुर्गा भुर्तेल, धर्म भट्टराई, गोपाल श्रेष्ठ, बिस्व बराल, इश्वरी भट्ट, दिवाकर महर्जन, गोविन्द सुबेदी, पूर्ण चन्द्र बानिया लगायत ५० जना (आधा भन्दा बढी एएनए हाइज्याकर तथा कम्युनिस्ट तानाशाह छेवांग शेर्पालामाका दलालहरु) अधिकांश दलालहरुको ब्यबस्था हेर्दा सोनाम लामाको बिजय गराउन नेपाली जनसम्पर्क समितिका अस्थायी मालिकहरुले अमेरिकाको न्युयोर्कमा बसेर कसको सेवा गर्दै आइरहेका रहेछन भन्ने स्पस्ट भएको छ, समाज भांड, दलाल र बेइमान पाल्न र तिनको संरक्षण गर्न समिति रातारात किन लागि परेको रहेछ? भन्ने पनि स्पस्ट भएको छ

ugeslimbu · Sep 22, 2015 2:29 PM · 4,953 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all